Rastriya Banijya Bank

ऊर्जा बचत कार्य गरेबापत रा.वा.बैंकद्वारा ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

1631188442Energy-Donation.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत बिहीबार ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ।  बैंकले प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३...

बैंकिङ तालिम सञ्चालन गर्न रा.वा. बैंक र एनबीआईबीच सम्झौता

1628751061nbi-rbb.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात गत वर्षजस्तै चालु...

राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

1628586324RBB-Credit-Card.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न मंगलबार क्रेडिट कार्ड सेवा सुरु गरेको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट...

1695556604Online-Ad.gif

संघीय संसद सचिवालयको सबै कारोबार अब राष्ट्रिय वाणिज्य बैंकमार्फत

1627803040rbb.jpg
काठमाण्डौ । संघीय संसद सचिवालयको सम्पूर्ण कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ। योसँगै अब सांसदले तलब भत्तासहितका सुविधा अब राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त गर्ने भएका छन्। यसअघि सांसदहरुको खाता एभरेस्ट बैंकमा थियो।  सांसदहरुले लामो समयदेखि विदेशी साझेदार रहेको बैंकमा सरकारी खाता सञ्चालन गर्न नहुने धारणा संसद बैठकमै...

रा.वा. बैंक कर्मचारी संघको वार्षिकोत्सवमा विविध कार्यक्रम

1626852313Bricha.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ।  वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झन्डोत्तलन गरेका थिए। वर्षिकोत्सवका अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको...

राष्ट्रिय वाणिज्य बैंक र यूएनडीपी नेपालबीच सीमान्तकृत घरधुरीलाई रकम भुक्तानी गर्ने सम्झौता

1626430372MOU-UN.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा...

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीद्वारा सपथ ग्रहण

1625487234SAPHAT.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत...

रा.वा. बैंकबाट नेपाल प्रहरीका कर्मचारीले बिनाधितो पेसाकर्मी सरल कर्जा पाउने

1625107900mou-rbb-1.jpg
काठमाण्डौ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेसाकर्मी सरल कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रो एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका...

रा.वा. बैंकद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

1623754727Everest-CSR.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रकति जोगाऔँ, जलवायु परिवर्तन न्यूनीकरण गरौँ’ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔँ महाअभियानअन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरिएको...

रा.वा. बैंकको ऋणपत्रमा लगानीकर्ताको उत्साहजनक सहभागिता

1623412485rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ।  लगानीकर्ताको उत्साहजनक सहभागिताकै कारण राष्ट्रिय वाणिज्य बैंकको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्रमा मागभन्दा बढी रकमको आवेदन परेको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस...

राष्ट्रिय वाणिज्य बैंकको रु. २.५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1623377116rbb-debenture.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज (जेठ २८ गते) आवेदन दिने अन्तिम दिन रहेको छ।  गत जेठ २५ गतेबाट बैंकले रु. १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ निष्कासन गरेको छ। कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको...

राष्ट्रिय वाणिज्य बैंकको रु. २.५ अर्बको ऋणपत्रमा आवेदन खुला

1623117585rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज (जेठ २५ गते) बाट आवेदन खुला गरिएको छ।  बैंकले रु. १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ निष्कासन गरेको हो। कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ।  लगानीकर्ताले यो...

रा.वा. बैंकको रु. २.५ अर्बको ऋणपत्रमा भोलिबाट आवेदन खुल्ने, कति पाइन्छ ब्याज ?

1623062554rbb.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र भोलि जेठ २५ गतेबाट निष्कासन गरिने भएको छ।  बैंकको रु. १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ निष्कासन गर्न लागिएको हो। कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।  लगानीकर्ताले यो...

रा.वा. बैंकको रु. २.५ अर्बको ऋणपत्र जेठ २५ बाट निष्कासन गरिने, कति पाइन्छ ब्याज ?

1622429479rbb-debenture.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र आगामी जेठ २५ गतेबाट निष्कासन गरिने भएको छ।  बैंकको रु. १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ निष्कासन गर्न लागिएको हो। कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।  ...

रा.वा. बैंकले पायो रु. २.५ अर्बको ऋणपत्र निष्कासनको अनुमति, कति पाइन्छ ब्याज ?

1620636791debenture.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले गत वैशाख २२ गते राष्ट्रि वाणिज्य बैंकलाई ‘८.५% आरबीबीएल डिबेन्चेर–२०८३’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब राष्ट्रिय वाणिज्य बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध