rss

दुई सातापछि काठमाण्डौका घरघरमा मेलम्चीको पानी

1615444406melamchi714ytD96iB2020-12-13-01-12-28.2021-02-22-11-02-42.jpeg
काठमाण्डौ । मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो। अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन...

माइबेनी मेला भर्न भारतबाट पर्यटकको ओइरो

1579088485mai.jpg
काठमाण्डौ ।इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाइको सीमामा लागको माइबेनी मेलामा दर्शनार्थीहरुको भीड लागेको छ ।  माई र जोगमाई खोलाको सङ्गमस्थल माइबेनीमा आज बिहानैदेखि मकर नुहाउने र शिव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको हो । परम्परागतरूपमा लाग्दै आएको मेलामा नेपालका विभिन्न ठाउँसहित भारतका विभिन्न क्षेत्रहरुबाट समेत...

बेरुजु फछ्र्याेटमा नेपाल प्रहरी उत्कृष्ट

1577969711nepal-police.jpg
काठमाण्डौ ।नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुँदै पुरस्कृत भएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले ८८.५० प्रतिशत बेरुजु फछ्र्योट गर्न सफल भएकोे छ ।  आज सार्वजनिक गरेको विवरणअनुसार गृह मन्त्रालयले ७४.४१, सशस्त्र प्रहरीले ८६.९६ र अध्यागमन विभागले ८४.६२ प्रतिशत बेरुजु फछ्र्योट गरेको छ ।...

1695556604Online-Ad.gif

सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व

1577963437w.jpg
-जीवन भण्डारी  काठमाण्डौ ।  २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ । यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुती दिइरहेका बेला पनि ज्यान गएको छ । सन् २०१९ मा अस्ताएका विश्वका केही...

उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ : मन्त्री भट्ट

1577962754lekhraj-bhatta-1.jpg
काठमाण्डौ ।  उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिनुभएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो । “उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको...

अनधिकृत राखिएको पोस्टर हटाइँदै

1577956657hoardig-board-6wdmH4ymxZD.jpg
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाहीस्वरुप रु एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत शहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम गत शुक्रबारदेखि शुरु गरेको हो ।   विभिन्न...

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

1577883357rajesh.jpg
काठमाण्डौ ।नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ ।  काठमाडौँको दशरथ रङ्गशालामा आज साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गर्नुभयो । उक्त...

एकैघरका सात जना रोजगारीलाई इराकमा

1577882993i.jpg
काठमाण्डौ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ स्थित मार्मिङ गाउँमा घर कुर्न वृद्धवृद्धा र बालबालिकालाई छोडेर एकै घरका महिला र पुरुष सात जनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको छ । गाउँपालिकाभरि वैदेशिक रोजगारीमा गएका ४४७ जनामध्ये मार्मिङ छ््याङ्दी, पोखरे र गोल्ची गाउँबाट इराक जाने बढी रहेको पाइएको छ । नेपाल सरकारले खुला नगरे पनि...

रुग्ण आयोजना एक वर्षमा सकिने वातावरण बनेको छ : महासङ्घ

1577880998nepal.jpg
काठमाण्डौ ।नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद नियमावली, २०६४ को नवौँ संशोधनसँगै म्याद थपको निर्णयबाट देशभरका अधिकांश रुग्ण आयोजना एक वर्षभित्र सम्पन्न हुने वातावरण बनेको जनाएको छ ।  महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नवौं संशोधनले म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका अधिकांश आयोजना एक वर्षभित्र...

‘तथ्याङ्कबीच तादम्यता देखिएन, स्वेतपत्र जारी होस्’

1577878545artha.jpg
काठमाण्डौ ।प्रतिनिधिसभा अर्थ समितिलाई मुलुकको समग्र अर्थतन्त्रको अवस्थाबारे स्वेतपत्र जारी गर्न अर्थविद्ले सुझाव दिनुभएको छ । राजश्व परिचालन, बजेट कार्यान्वयन, पूँजीगत खर्चको प्रवृत्ति, समस्या र सुझाव, समष्टिगत, अर्थतन्त्रका परिसूचक र तिनीहरुको प्रवृत्तिलगायतका विषयमा समितिले आयोजना गरेको छलफलमा उहाँहरुले अर्थ मन्त्रालय,...

कर्मचारी अभावले पूँजीगत खर्च न्यून

1577878057staff.jpg
काठमाण्डौ ।राष्ट्रियसभाको आजको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गएको भए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती...

एक रुपैयाँमा पर्यटकलाई बास !

1577876720nrs1.jpg
काठमाण्डौ । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् ।  सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक...

पसिनाको मूल्य खोज्दै माइतीघरमा बूढो किसान

1577790655ukhu.jpg
काठमाण्डौ । ती दारी जुँगा फुलेका छन्, ती दाँत सबै फुक्लेका छन्, तर पनि ... को खेतमा छ बूढो किसान । बर्खा झरी, हिउँद भरि, काम ग¥यो मरी मरी,  तर पनि चैन छैन, बस्ने खाने ठेगान छैन,  बराजुको ऋणमा छ बूढो किसान ।    जनगायक जीवन शर्माको ‘बूढो किसान’ गीतमा भनिए जस्तै सर्लाही धनकौलका ६० वर्षीय सीताराम महतो १२ दिनदेखि आफ्नो पसिनाको मूल्य...

२०१९ मा ऊर्जा : ‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्म

1577787982solar.jpg
काठमाण्डौ । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको ?पमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका ?ग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ ।  सञ्चित घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण सार्वजनिक संस्थानमध्ये राम्रो...

राष्ट्रपतिद्वारा हुलाक टिकटमा टाँचा

1577711133to.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस भूगर्भविद् टोनी हेगनको स्मरणमा प्रकाशन गरिएको हुलाक टिकटमा टाँचा लगाउनुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हेगन फाउण्डेशनद्वारा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले टाँचा लगाउनुभएको हो ।    नेपालको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध