Security Board Of Nepal

९० प्रतिशत सेयर डिम्याट : धितोपत्र बोर्ड

1480504599sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बजारको कारोबारयोग्य साधारण सेयरमध्ये ९० प्रतिशत डिम्याट(अभौतिकृत) भइसकेको स्पष्ट पारेको छ ।  बुधबार एक विज्ञप्ति जारी गर्दै उसले निकै थोरै परिमाणको सेयर मात्र डिम्याट भएको भन्ने प्रचारको खण्डन गर्दै कारोबारयोग्य सेयरमध्ये ९० प्रतिशतको हाराहारीमा डिम्याट भइसकेको स्पष्ट पारेको हो ।  गत आर्थिक...

एनपीएल ५ प्रतिशत बढी भएका बैंकले आस्वा सेवा दिन नपाउने, धितोपत्र बोर्डले तोक्यो योग्यता

1480144805sebon.jpg
काठमाण्डौ । बैंक खातामा सेयर लगानीकर्ताको पैसा रोकेर राख्ने प्रणाली आस्वा ASBA (Application Supported by Blocked Amount) सेवा उपलब्ध गराउन चाहनेका लागि नेपाल धितोपत्र बोर्डले योग्यता तोकेको छ ।  शनिवार एक विज्ञप्ति जारी गर्दै बोर्डले ५ बुँदे शर्त पूरा गरेका बैंक तथा बित्तीय संस्थाहरुले मात्र आस्वा सेवा उपलब्ध गराउन पाउने प्रष्ट्याएको हो ।  यो सेवा माघ १...

आजदेखि अन्तर्राष्ट्रिय वित्तीय संस्थाले पनि स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने

1479225238sebon.jpg
काठमाण्डौ । आज(बुधबार)देखि अन्तर्राष्ट्रिय बित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने व्यवस्थासहितको धितोपत्र दर्ता तथा निश्कासन नियमावली ०७३ लागू हँुदैछ ।  आइएफसी, एडीबी जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले पनि स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने नयाँ व्यवस्था आजबाट लागू हुन लागेको हो । यो व्यवस्थाले...

1695556604Online-Ad.gif

झञ्झटिलो सार्वजनिक निश्कासनमा यसरी हुँदैछ 'ब्रेक थ्रु'

1478765063sebon.jpg
काठमाण्डौ । सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि आवेदन दिने सम्बन्धी विद्यमान प्रणाली अव्यवहारिक भएको भन्दै नेपाल धितोपत्र बोर्डले चुस्तदुरुस्त सेवाका लागि Application Supported by Blocked Amount (ASBA)आस्वा प्रणाली लागू गर्ने भएको छ ।  सार्वजनिक निश्कासनमा धितोपत्र खरीदका लागि हालको व्यवस्था अनुसार ७० दिनसम्म समय लाग्ने गरेको, प्रक्रिया निकै झञ्झटिलो...

मर्चेन्ट बैंकरका लागि आवेदन लिने प्रक्रिया स्थगित

1477036217sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर)को अनुमतिका लागि आवेदन लिने काम तत्कालका लागि स्थगित गरेको छ ।  शुक्रबार एक सूचना प्रकाशित गर्दै बोर्डले विद्यमान बजारमा बैंक तथा बित्तीय संस्था तथा बिमा कम्पनीहरुको बाहुल्यता रहेको र त्यस्ता संस्थाहरु थप स्थापनाका लागि अनुमति दिने काम पनि बन्द भएको तथा पूँजी...

धितोपत्र बजारमा एनआरएनले पनि लगानी गर्न पाउने, सिफारिस समिति गठन

1476863245sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली(एनआरएन)हरुको धितोपत्र बजारमा प्रत्यक्ष रुपमा लगानी गर्ने बाटो खुलाउने प्रयास थालेको छ । हालसम्म धितोपत्र बजारमा गैरआवासीय नेपालीले प्रत्यक्ष रुपमा लगानी गर्ने व्यवस्था छैन । धितोपत्रको दोश्रो बजारमा एनआरएनले सहज रुपमा प्रवेशका लागि पटक–पटक माग गर्दै आइरहेको र विगतको बजेटमा...

लगानीकर्ता मार्ने रिलायवल बैंकको रणनीति फेल

1476707325sebon.jpg
काठमाण्डौ । वार्षिक साधारणसभाबाट सतप्रतिशत हकप्रद वितरणको प्रस्ताव समेत पारित गरी सेयर मूल्य बढाएर एकाएक ग्लोबल आइएमई बैंकसँग गाभिने सहमति गर्न पुगेको रिलायवल डेभलपमेन्ट बैंकको लगानीकर्ता मार्ने रणनीति फेल भएको छ ।  लगानीकर्ताहरुको कडा विरोधपछि नेपाल धितोपत्र बोर्डले साधारणसभाबाट पारित भइसकेको सतप्रतिशत हकप्रद जारीको प्रस्ताव...

लगानीकर्ताको सास्तीमा धितोपत्र बोर्डको मल्हम लगाउने प्रयास

1474457496Sebon.jpg
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको सार्वजनिक निश्कासन तथा हकप्रद, हितग्राही खाता(डिम्याट) संचालनमा लगानीकर्ताहरुले अनावश्यक दुःख पाइरहेका भन्दै नेपाल धितोपत्र बोर्डले सिडिएस, मर्चेन्ट बैंकर र सूचिकृत कम्पनीलाई कडा निर्देशन दिंदै झञ्झटिलो व्यवस्थामा आमूल सुधार गर्न भनेको छ ।  बोर्डले तीनवटै निकायलाई सम्बोधन गरेर उनीहरुले दिंदै आएको...

हकप्रदमा यसरी हुन्छ करोडौंको खेल, बोर्ड, नेप्से र ब्रोकरको मिलेमतोमा इन्साइडर ट्रेडिङ !

1472367698insider-trading.jpg
काठमाण्डौ ।  ►हप्ता दिन अगाडिसम्ममा दिनमा ३ हजार कित्ता(रु.५० लाखको) कारोबार हुन मुश्किल पर्ने हिमालयन जनरल इन्स्योरेन्स(एचजीआई) बुधबार करिब ४० हजार कित्ता अर्थात् ६ करोडको कारोबार भयो । हत्यसअघिका ३ दिन पनि यस कम्पनीको करोडौंको सेयर किनबेच भएको थियो । उक्त सेयरको मूल्य एकसातामै १३ सयबाट बढेर १६ सय ८७ पुगेको छ । एकसातामै एक कित्ता सेयरमा...

लाभांश र सेयर नपरेको रकमका लागि धाउनु नपर्ने, लगानीकर्ताले बैंक खाता उपलब्ध गराए पुग्ने

1471970816sebon.jpg
काठमाण्डौ । पूँजीबजारलाई व्यवस्थित गराई लगानीकर्तालाई सहज कारोबारको वातावरण बनाउन कस्सिएको नेपाल धितोपत्र बोर्डले नेप्समा सूचिकृत सबै कम्पनीहरुलाई लाभांश वा सार्वजनिक निश्कासनको क्रममा लगानीकर्ताले फिर्ता पाउनुपर्ने रकम उनीहरुको बैंक खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।  मंगलबार बोर्डले विज्ञप्तिमार्फत...

बैंकहरुको ढिलासुस्तीप्रति धितोपत्र बोर्ड आगो, भन्यो-'भनेको समयमा काम नगरे १६६०-०१–४४४३३ मा फोन गर्नू !'

1471792081sebon.jpg
काठमाण्डौ । डिम्याट खाता खोल्न, बोनस र हकप्रद हितग्राहीको खातामा जम्मा गर्न, निक्षेप सदस्यको कार्य गर्न बैंकका शाखाहरुले ढिलाई र अटेर गर्ने गरेकामा रोष प्रकट गर्दै नेपाल धितोपत्र बोर्डले नौबुँदे कडा निर्देशन जारी गरेको छ ।  बोर्डले धितोपत्रको अभौतिकीकरण, राफसाफ र फस्र्यौट सम्बन्धी कार्यमा चरम ढिलाई भइरहेको भन्दै हितग्राहीको गुनासो...

अब यी आधारमा टेकेर हुनेछ एफपीओको मूल्य निर्धारण

1471006466sebon-logo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयरको अतिरिक्त निश्कासन(फर्दर पब्लिक इस्यू)का लागि निश्चित आधार र मापदण्ड तोकेको छ ।  फर्दर पब्लिक इस्यूको मूल्य निर्धारणलाई व्यवस्थित, स्वच्छ, निश्पक्ष र पारदर्शी बनाउन र मूल्य निर्धारणमा एकरुपता कायम गर्न केही समयअघि गठित समितिको सिफारिसलाई आधार मानी बोर्डले निश्चित आधार र मापदण्ड तयार गरेको हो...

पूँजीबजारमा यूटर्न, कालोधन छानबिन गर्न गठित समिति खारेजीलगत्तै बुल भएको बजारको अर्थ के ?

1470737710blackmoney.jpg
काठमाण्डौ । सफेद धन सेयर बजारमा लगानी गर्नेहरु अत्तालिनुपर्ने अवस्था थिएन, तर ठूलो धनराशि(कालोधन) सेयर बजारमा लगानी गर्नेहरुले सुनियोजित रुपमा बजारलाई प्रभाव पार्ने काम गरे र धितोपत्र बोर्डका केही अधिकारीलाई समेत हातमा लिएर अत्याउने काम गरियो ।  यसरी अत्याउनुपर्ने प्रमुख कारण थियो, धितोपत्र बजारमा भित्रिएको कालोधन र त्यसमा स्वयम्...

यस्तो छ धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण अध्ययन समिति खारेज गर्नुको भित्री कथा

1470662910sebon.jpg
काठमाण्डौ । धितोपत्र बजारमा कस्ता लगानी र लगानीकर्ता भित्रिरहेका छन् भनेर छानबिन गर्ने प्रमुख जिम्मेवारी नियामक नेपाल धितोपत्र बोर्डको हो । उसले धितोपत्र बजारमा स्रोत नखुलेका कालोधनहरु भित्रिन रोके मात्र वास्तविक लगानीकर्ता लाभान्वित हुनसक्छन् । तर नियामक निकायले नै धितोपत्र बजारमा हुने लगानी र तिनको स्रोत खोजीको बिषय आफ्नो...

धितोपत्र बोर्ड भन्छ–‘बजारबारे सुसूचित गराउनु धाँदली होइन’

1470655374sebon.jpg
काठमाण्डौ । विगत एकसातादेखि पूँजीबजारमा भइरहेको दैनिकको गिरावट र सोमबार एकैदिन ८९ अंकले बजार घटेपछि अत्तालिएका लगानीकर्तालाई नियामक नेपाल धितोपत्र बोर्डले मल्हम लगाउने कोसिस गरेको छ ।  निरन्तर ओरालो लागेको बजारले लगानीकर्ता अत्तालिएपछि धितोपत्र बोर्डले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै हल्लाको पछि नलाग्न र सुझबुझपूर्ण तरिकाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध