siddartha bank limited

सिद्धार्थ बैंकका ग्राहकले त्रिसारा रेस्टुरेन्टमा १०%सम्म छुट पाउने

1614325041Siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले त्रिसारा रेस्टुरेन्ट एन्ड बार प्रालिमा विभिन्न सेवा लिएबापत छुट पाउने भएका छन्। बैंक र त्रिसारा रेस्टुरेन्डबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने विषयमा सम्झौता भएको हो। यो सम्झौतासँगै अब बैंकका ग्राहकले काठमाण्डौको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा...

गोंगबु क्षेत्रका होटेलमा सिद्धार्थ बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

1613731414Picture-1.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आज शुक्रबार गोंगबु शाखा प्रांगणमा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटेल व्यवसायी संघसँग आबद्ध ५० होटेल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्धक मीनबहादुर...

सिद्धार्थ बैंकको जेन-जेड बचत खाता सञ्चालनमा

1613306760GZen.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्घार्थ जेन-जेड नामक बचत खाता सञ्चालनमा ल्याएको छ।  यस बचत खाता सन् १९९५ र सोभन्दा पछि जन्मिएका ग्राहकले शून्य मौज्दातमै खोल्न सक्ने बैंकले जनाएको छ। यो खाता नाबालकको हकमा पनि खोल्न सकिनेछ।  यो बचत खाता ग्राहकमाझ बचत सँगसँगै सहज तथा सरल बैैंकिङको अनुभूति गराउने...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पामा ३५%सम्म छुट

1613039991Siddhartha.png
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले काठमाण्डौको गैह्रीधारास्थित ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पामा सेवा लिएबापत ३५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र ल्यान्डमार्कबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बिजनेस सपोर्ट÷पेमेन्ट...

सिद्धार्थ बैंकका ग्राहकलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा १०% सम्म छुट

1612954310Agreement-with-Siddhartha-Group-of-Hospitality.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले काठमाण्डौको तीनकुनेस्थित सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिमा विभिन्न सेवा लिएबापत १० प्रतिशतसम्म छुट पाउने भएका छन्।  यस विषयमा सिद्धार्थ बैंक र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट कार्ड विभागका प्रमुख रविन...

सिद्धार्थ बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

1612180231Siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डेबिट कार्ड लिन आवेदन दिन सकिने व्यवस्था ल्याएको छ।  अब नयाँ डेबिट कार्ड लिनुपरेमा, नविकरण गर्नुपरेमा वा हराएको वा बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकले भौतिक रुपमा बंैकसम्म...

सिद्धार्थ बैंकको अध्यक्षमा चयन केडियाद्वारा सपथ ग्रहण

1612093801Siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको अध्यक्षमा चयन भएका मनोजकुमार केडियाले आज आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्। बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बठकले केडियालाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको थियो। केडियाले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष गभर्नरको कार्यालयमा बैंकको सञ्चालक...

सिद्धार्थ बैंकले भन्यो-'हामी नवीलसँग मर्ज हुन लागेका होइनौं'

1608794242short-selling.jpg
काठमाण्डौ । बजारमा निजी क्षेत्रको टप बैंक, नवीलसँग मर्जर वा एक्वीजिसनमा जान लागेको हल्ला चलाएर सेयरमूल्यमा खेल्ने काम भएपछि एक बैंकले सो विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ। केही मिडियाहरुले सिद्धार्थ बैंक र नवील बैंकबीच मर्जर हुन लागेको समाचारहरु प्रकाशित भएका थिए । सोही समाचारलाई आधार मानी बजारका खेलाडीहरुले सामाजिक सञ्जालमा...

सिद्धार्थ बैंकको रु.३ अर्बको ऋणपत्रमा खरिद आवेदन दिन आज अन्तिम दिन

1601951408siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र खरिद आवेदन दिने आज मंगलबार अन्तिम मौका रहेको छ। बैंकले गत असोज १६ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको ‘८.५०% एसबीएल डिबेन्चर २०८४’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ। ऋणपत्रका कुल युनिटमध्ये...

आजबाट सिद्धार्थ बैंकको रु. ३ अर्बको ऋणपत्र बिक्री खुला

1601605842siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज शुक्रबार (असोज १६ गते) देखि बिक्री खुला गरिएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको ‘८.५०% एसबीएल डिबेन्चर २०८४’ नामक ऋणपत्र निष्कासन गरेको हो। ऋणपत्रका कुल युनिटमध्ये १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख युनिट सर्वसाधारणका...

सिद्धार्थ बैंकको रु. ३ अर्बको ऋणपत्र असोज १६ बाट निष्कासन हुने

1600918834Debentures.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र असोज १६ गतेदेखि निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाइको ‘८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। ऋणपत्रका कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका...

सिद्धार्थ बैंकको नाफा घट्यो, लाभांश ९% सम्म बाँड्नसक्ने

1597027401siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्तालाई ९ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ। यो बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ। जसमा लगानीकर्ताले ९ प्रतिशतसम्म लाभांश पाउनसक्ने देखिएको हो।  चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा ८६ करोड ६४...

रुकुमको मुसिकोटमा सिद्धार्थ बैंकको शाखा

1581068733siddhartha-bank.jpg
काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडले शुक्रबारदेखि रुकुमको मुसिकोटमा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भयो । बैंकले यो शाखा गत वर्ष असार ३१ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने...

सिद्धार्थ बैंकको खुद नाफा घट्यो, ब्याज आम्दानी बढ्यो, ईपीएस रु. २१.५७

1579835145siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ७.२१ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले ५४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको...

शाखा बिस्तारमा सिद्धार्थ बैंक आक्रामक, एकैदिन चार

1572593682sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले कात्तिक १५ गते शुक्रबारका दिन काठमाडौं उपत्यकाबाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिरहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो ।  शाखामार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरूमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध