siddartha development bank limited

‘पाँचौ ठूलो’ बैंकको रुपमा जनताको उदय !

1500045680Acquisition-Event.jpg
काठमाण्डौ । कुनै बेला संकटग्रस्त अवस्थाबाट गुज्रिएको र अवन्नतिको बाटोमा तीव्र गतिमा कुदिरहेको जनता बैंक शाखा सञ्जालको हिसाबले देशकै  पाँचौ ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।  दुुईवटा राष्ट्रिय स्तरका विकास बैंक : त्रिवेणी र सिद्धार्थ डेभलपमेन्ट बैंकको प्राप्तिपछि जनता बैंक शाखा सञ्जालमा देशकै पाँचौ ठूलो बैंक बन्न सफल भएको हो...

जनतामा सिद्धार्थ गाभिँदा बने यी ६ रेकर्ड !

1499678065sdbl.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकमध्येको टप बैंकमा आफूलाई छोटो समयमा उभ्याउन सफल सिद्धार्थ डेभलपमेन्ट बैंकले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी सहजै पुर्याउन सक्थ्यो । बेलैमा पूँजी पुर्याउने बाटोतर्फ अग्रसर यो बैंक कुनै वाणिज्य बैंकमा बिलय होला भनेर धेरैले सोचेकासम्म थिएनन् । तर, माछापुच्छे बैंकसँगको मर्जर टुटेपछि समस्यामा...

असार ३० गतेदेखि जनता र सिद्धार्थको एकीकृत कारोबार

1499676179merger.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा आवश्यक चुक्तापूँजी पुर्याएर समेत मर्जरको बाटो रोजेको सिद्धार्थ डेभलपमेन्ट बैंक र जनता बैंकले ‘जनता बैंक लिमीटेड’को नाममा एकीकृत बित्तीय कारोबार असार ३० गतेदेखि थाल्ने भएका छन् ।  राष्ट्रबैंकले यी दुुई संस्थाको मर्जरलाई असार २५ गते अन्तिम स्वीकृति दिएको थियो । सबै आन्तरिक तयारी...

1695556604Online-Ad.gif

हेटौडामा सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा

1499170302sdbl.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९ औं शाखा हेटौडामा बिस्तार गरेको छ ।  नवनिर्मित शाखाको एक समारोहका बीच हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले उद्घाटन गरे ।  सो अवसरमा उनले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ्ग सेवालाई शहरमा मात्र केन्द्रित नगरी ग्रामीण तथा सुदुर क्षेत्रका स्थानीय...

सिद्धार्थ डेभलपमेन्ट बैंकको ८.५७ लाख कित्ता सेयर लिलामीमा

1498649026sdbl.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकले बिक्री नभएको सेयर असार १४ गते(बुधबार)देखि बोलकबोलबाट बिक्री खुल्ला गरेको छ ।  यो बैंकले बैशाख ७ गतेबाट १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । सो क्रममा संस्थागतर्फ ४ लाख ५ हजार ८ सय ८८.४५ कित्ता र साधारणतर्फ ४ लाख ५१ हजार ५ सय ४८.५६ कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको संस्थागत र...

सिद्धार्थ डेभलपमेन्ट बैंकको ८.५७ लाख कित्ता सेयर लिलामीबाट बिक्री हुँदै

1498038296sold.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकले बिक्री नभएको सेयर असार १४ गतेदेखि बोलकबोलबाट बिक्री गर्ने भएको छ ।  यो बैंकले बैशाख ७ गतेबाट १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । सो क्रममा संस्थागतर्फ ४ लाख ५ हजार ८ सय ८८.४५ कित्ता र साधारणतर्फ ४ लाख ५१ हजार ५ सय ४८.५६ कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको संस्थागत र...

सन्धिखर्कमा सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा

1497790139sdbl.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३८आंै शाखा सन्धिखर्क–१, अर्घाखाँचीमा संचालनमा ल्याएको छ । नवनिर्मित शाखाको समुद्घाटन गर्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । शाखा उद्घाटनसँगै बैंकले एटीएम सेवा समेत शुभारम्भ गरेको छ ।...

सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्षको सपथ डेपुटी गभर्नरसँग

1496141326oath-chairman.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंकका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी समक्ष मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।  सपथसँगै उनले मंगलबारदेखि नै आफ्नो पदीय जिम्मेवारी समेत सम्हालेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी...

जनतासँग बिलय हुन सिद्धार्थलाई एसजिएमको स्वीकृति, काम गर्न नचाहने कर्मचारीलाई भिआरएसको अफर

1495795336sdbl-sgm.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभा(एसजिएम)ले जनता बैंक नेपाल लिमीटेडमा बिलय हुने प्रस्ताव पारित गरेको छ ।  यो डेभलपमेन्ट बैंकलाई जनता बैंक नेपाल लिमिटेडले प्राप्ति गर्नका नेपाल राष्ट्र बैकबाट २०७४ बैशाख २१ गते प्राप्त सैद्धान्तिक सहमति अनुसार डिडिएको आधारमा निर्धारण गरिएको १ः१ शेयर...

जनताले सिद्धार्थ गाभ्दा बन्दैछन् यी ५ रेकर्ड

1495516237Janata-bank.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई हिजोआज भ्याई नभ्याई छ । तपाईलाई लाग्यो होला जनता बैंकसँगको एक्वीजिसनका कारण यो विकास बैंकका कर्मचारीहरुलाई भ्याई नभ्याई भएको हुनसक्छ, तर यो अनुमान सरासर गलत हो । हिजोआज यो बैंकका सहायकदेखि सिनियर अफिसरसम्मका कर्मचारी अध्ययनमा व्यस्त छन् । बैंकमै काम गरे पनि उनीहरु बैकिङ बिषयको...

सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफामा ४६.८९ % को वृद्धि

1492499614profitline.jpg
काठमाण्डौ । जनता बैंकसँग बिलयको सम्झौता गरेको सिद्धार्थ डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ गत वर्षको सोही अवधिको तुलनामा ४६.८९ प्रतिशतको प्रगति हासिल गरेको छ । यो विकास बैंकको अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म खुद नाफा १९ करोड ६२ लाख रुपैयाँ रहेकामा बढेर यो वर्ष सोही अवधिमा २८ करोड ८३ लाखको...

बैशाख ७ देखि सिद्धार्थ डेभलपमेन्ट बैंकको हकप्रद

1491217042sdbl-right.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमीटेडले सेयरधनीका लागि आगामी बैशाख ७ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ ।  धितोपत्र बोर्डले यो बैंकलाई १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासनका लागि चैत १७ गते स्वीकृति दिएको थियो ।  बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै बैशाख ७ गतेदेखि निश्कासन हुने हकप्रदमा सेयरधनीले ३५ दिनभित्र अर्थात...

सिद्धार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रदको स्वीकृति

1490886022sdbl.jpg
काठमाण्डौ । जनता बैंकसँग बिलय हुने क्रममा रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकलाई धितोपत्र बोर्डले ६० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  यो बैंकले १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै केही साताअघि आवेदन दिएको थियो ।  बोर्डको स्वीकृतिसँगै अब सिद्धार्थ डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ८५ लाख १५...

लेखनाथमा सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा र एटीएम

1490526995sdbl.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३७ औं शाखा कास्कीको भण्डारढीक, लेखनाथमा  स्थापित गरेको छ ।  नवनिर्मित शाखाको समुद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले आइतबार एक समारोहका बीच संयुक्त रुपमा गरे ।  सो कार्यक्रमा बैंकका अध्यक्षले...

जनकपुरमा सिद्धार्थ बैंकको शाखा र एटीएम

1490349460sdbl-janakpur.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३६ औं शाखा धनुषाको भानुचोक, जनकपुरमा  स्थापित गरेको छ ।  नवनिर्मित शाखाको समुद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले शुक्रबार एक समारोहका बीच संयुक्त रुपमा गरे ।  सो कार्यक्रमा बंैकका अध्यक्षले नवस्थापित सो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध