tara air

तारा एयरको पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित

1654164308tara-air.jpg
काठमाण्डौ । तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि स्थगित गरिने भएको छ।  तारा एयरले आज एक सूचना प्रकाशित गर्दै भोलि जेठ २० गतेदेखि जेठ २७ गतेसम्मका लागि पोखरा–जोमसाम–पोखरा उडान स्थगित गरिएको जानकारी गराएको हो।  तारा एयरले विशेष कारणवश एक साताका लागि उक्त रुटमा उडान स्थगित गरिएको जनाएको छ।  पोखरादेखि जोमसोमका...

दुर्घटनाग्रस्त जहाजको हृदयविदारक भिडियो, भीरमा यसरी खसेको रहेछ !

1653893902crash.jpg
काठमाण्डौ । मुस्ताङको थासाङ गाउँपालिका वडानम्बर २ स्थित सानुसुरे भन्ने ठाउँको १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त भएको तारा एयरको विमानमा यात्रा गर्ने सबै २२ जनाकै मृत्यु भएको छ ।  उद्धार टोलीले दुर्घटनाग्रस्त क्षेत्रमा पुगेर शवहरु संकलन गर्ने काम गरिरहेको छ । शवलाई पहिला पोखरा लगिने भनिएकोमा सो निर्णय परिवर्तन सबै शव...

तारा एयरमा यी थिए चालक दलका तीन सदस्य(फोटो फिचर)

1653883011prabhakar1.jpg
काठमाण्डौ । मुस्ताङको मानापाथी हिमाल नजिकैको थासाङ २ सानो स्वारेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा सवार सबैको मृत्यु भएको छ ।  सो विमानमा चालक दलका ३ सदस्य समेत रहेका थिए । उनीहरुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।  सो विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा...

1695556604Online-Ad.gif

वेपत्ता विमानमा अर्का पाइलट पनि रहेका खुलासा, जिल्ला प्रशासनले भन्यो–‘हामी नजिकै पुगिसक्यौं’

1653815556tara.jpeg
काठमाण्डौ । पोखराबाट जोमसोमका लागि उडेको १५ मिनेटदेखि हराइरहेको तारा एयरको विमानमा अर्का पाइलट समेत यात्रारत रहेका खुलेको छ ।  यति एयरलाइनस्थित स्रोतका अनुसार चालक दलका तीन सदस्य बाहेक यति एयरलाइन्सकै अर्का पाइलट वसन्त लामा समेत सो विमानमा सवार थिए   सो विमानमा ६ विदेशीसहित कुल २२ जना यात्रु रहेका छन् ।  पाइलट लामा आइतबार बिहान...

तारा एयरका चालकको मोवाइलमा घण्टि बजिरहेपछि लेते क्षेत्रमा खोजी तीव्र

1653811935ttttt.jpg
काठमाण्डौ । लेते र टीटी ताल आसपासको क्षेत्रमा हराइरहेको भनिएको तारा एयरको विमान चालकको मोवाइलमा घण्टी गएपछि सोही क्षेत्रलाई केन्द्रमा राखी खोजीकार्यलाई तीव्र पारिएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक क्याप्टेन प्रभाकर घिमिरेको मोवाइल फोनमा घण्टी गइरहेको छ । नम्बर ट्रयाक...

न्याउरीकोट पुगेको प्रहरी टोलीको रिपोर्टिङ-'यहाँ केही भेटिएन', लेते एरियामा खोजबिन सुरु

1653811049tara1.jpg
काठमाण्डौ । पोखराबाट जोमसोमका लागि बिहान उडान भर्ने क्रममा हराइरहेको तारा एयरको विमान तथा यात्रुहरुको खोजी कार्यका लागि हेलिकोप्टरबाट लार्के क्षेत्रमा अवतरण भएको प्रहरी टोलीले त्यहाँ केही पनि फेला पारेन ।  प्रहरी नायव निरीक्षक रामबहादुर खत्री नेतृत्वको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा लार्के र त्यसभन्दा माथि न्याउरीकोट...

सई नेतृत्वको प्रहरी टोली लार्के अवतरण, तीव्र बेगको हावाले स्थानीय झुक्यायो !

1653809836tara1.jpg
काठमाण्डौ । तारा एयरको विमान अन्तिम पटक सम्पर्कमा आएको क्षेत्रमा प्रहरीको एक टोली पुगेको छ ।  हेलिकोप्टरबाट ५ प्रहरीको टोलीलाई लेते छेउमा रहेको लार्के डाँडा क्षेत्रमा अवतरण गराइएको हो ।  प्रहरी नायव निरीक्षक रामबहादुर खत्री नेतृत्वको ५ प्रहरीको टोलीले स्थानीय गोठाला, स्थानीयवासी, जनप्रतिनिधिसहितको ठूलो टोली बनाएर खोजी कार्यलाई...

तारा एयरको विमान दुर्घटनामा नपरेको पनि हुनसक्छ:स्थानीय प्रहरी

1653807673tara.jpeg
काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता प्रहरी निरीक्षक राजकुमार तामाङले तारा एयरको हराइरहेको भनिएको विमान दुर्घटनामै परेको यकिन विवरण नआइसकेको प्रष्ट पारेका छन्। विभिन्न मिडियाहरुमा लेते आसपासको पहाडी क्षेत्रमा ठूलो आवाज आएको भन्दै स्थानीयलाई उद्धृत गर्दै समाचार सम्प्रेषण भएपछि उनले आधिकारिक रुपमा विमान...

ताराको विमान खोजी जारी: हेलिकोप्टर पुग्न सकेन, स्थलमार्गबाट २ प्रहरी टोली परिचालन

1653806969tara1.jpg
काठमाण्डौ । हिजोदेखि नै भारी वर्षा भइरहेका कारण तारा एयरको विमान हराइरहेको भनिएको क्षेत्रमा हेलिकोप्टर पुग्न सकेका छैनन् ।  काठमाण्डौ र पोखराबाट सम्भावित दुर्घटनास्थलतर्फ हेलिकोप्टर उडे पनि बाक्लो कुहिरो लागेको र वर्षा समेत भइरहेका कारण खोजी कार्य प्रभावित भएको हो ।  हेलिकोप्टर मुस्ताङको लेते क्षेत्रमा पुग्न नसकिरहेको बेला...

तारा एयरको हराइरहेको विमान मुस्ताङको टिटी ताल क्षेत्रमा दुर्घटनाग्रस्त भएको आशङ्का

1653803154titi-map.png
काठमाण्डौ ।  १९ यात्रुसहित सम्पर्कविहीन भएको तारा एयरलाइन्सको ट्वीनटर जहाज मुस्ताङको लेते छेउको टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशङ्का गरिएको छ । आइतबार विहान ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको जहाज सो क्षेत्रमा दुर्घटना भएको प्रारम्भिक आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  केही स्थानीयले...

२२ जना चढेको तारा एयरको विमान सम्पर्कविहीन, खोजीकार्य तीव्र

1653802418tara.jpeg
काठमाण्डौ । चार विदेशीसहित १९ यात्रु लिएर पोखराबाटछ जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।  पोखरा विमानस्थलबाट जोमसोमका लागि आइतबार बिहान ९ः५५ बजे  उडेको नाइन एन(एइटी कलसाइनको ट्वीनअटर विमान सम्पर्कविहीन भएको हो ।  तारा एयरको प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार पोखराबाट उडेको १५ मिनेटमै विमान सम्पर्कविहीन...

यति र तारा एयरद्वारा शुक्रबार उडान नभर्ने घोषणा

1551360184yeti.jpg
काठमाण्डौ । आफ्ना कम्पनीका प्रबन्ध निर्देशकको शोक मनाउन यति एयरलाइन्स र उसको सहायक कम्पनी तारा एयरलाइन्सले मार्च १(फागुन १७)का उडान बन्दको घोषणा गरेका छन् ।  निजी हवाईसेवा प्रदायक यति एयरलाइन्स र तारा एयरले संयुक्त रुपमा एक सूचना जारी गर्दै आफ्ना प्रबन्धक निर्देशक आङछिरिङ शेर्पाको शोकमा फागुन १७ गते कुनै पनि उडान संचालन नगर्ने...

सगरमाथाको खुम्बु क्षेत्रको फोहोर उठाउँदै तारा एयर

1510814312tara.jpg
काठमाण्डौ । तारा एयरलाइन्स र एयरलाइन्सको भगिनी संस्था यती एयरलाइन्सले सन् १९९८ देखि नेपालका विकट क्षेत्रहरुमा आफ्नो सेवा निरन्तर रुपमा प्रदान गर्दै आइरहेको छ । बर्षैभरी विकट क्षेत्रमा तालिका अनुसारका उडान सेवा उपलब्ध गराउने हालका लागि यो नै नेपालकै एक मात्र विमान सेवा हो ।  आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)कार्यक्रम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध