tips

यसकारण व्यापारमा सफल हुन्छन् मारवाडीहरु

1491537138marwadi-women.jpg
काठमाण्डौ । विजिनेशको मैदानमा मारवाडी समुदाय निकै सफल हुन्छन् । यसको कारण के होला ? एक विदेशी लेखक थोमस ए. टिबर्गले The Marwaris: From Jagath Seth to the Birlas मा मारवाडी समुदाय व्यापारमा सफल हुने कारणको बिषयमा प्रकाश पारेका छन् । किताबका अनुसार मारवाडी समुदायभित्र ७ गुण हुन्छ, यही कारण विजिनेशको दुनियाँमा उनीहरु निकै लामो समयसम्म यात्रा गर्न सफल हुने रिपोर्ट...

यी सूत्र अपनाए धेरै तलब पाइन्छ !

1491350199tips-for-large-salary.jpg
चरम महंगी बढेको बेला कसैकोमा नोकरी गर्नु सबैभन्दा ठूलो चुनौतिको बिषय बनेको छ अहिले । तलबका लागि मोलतोल गर्नुपर्ने, त्यो भन्दा अघि आफू अनुकुल जागिर खोज्नुपर्ने, यस्ता झञ्झटबाट अहिलेका सबै युवा पुस्ता बच्न चाहन्छन् । आफ्नो क्षमता अनुकुल व्यवसायमै रमाउने उनीहरुको उद्देश्य हुन्छ । तर जागिर नै खानेहरुका लागि भने कसरी बढी पैसा पाउने वातावरण...

विवाहमा फजूल खर्च भो ? बच्नका लागि यी सूत्र अपनाउनुहोस्

1490674716marraige-final.jpg
काठमाण्डौ । विवाहको मौसम आउन लागेको छ । बैशाख लाग्नेबित्तिकै नेपाली पात्रोमा विवाहका लगनहरु थुप्रै छन् । विवाहमा हुने फजुल खर्चको  बिषयमा धेरै सोचविचार गर्ने र केही आइडिया लगाउने हो भने धेरै नियन्त्रण कायम गर्न सकिन्छ । शहरको बीचमा कुनै महंगो होटल वा पार्टी भेन्यू बुक गराउनको साटो शहरदेखि थोरै बाहिरी इलाकामा समेत यस्ता स्थानहरु बुक...

1695556604Online-Ad.gif

नेपालका लागि नयाँ ५ विजिनेश, जसले थाल्यो उसले जान्यो !

1490455329modern-businesses.jpg
काठमाण्डौ । नेपालका सबै युवाहरु विदेशिएका छैनन्, केही स्वदेशमै बसेर नयाँ–नयाँ काम गर्न खोजिरहेका छन् । आफ्नै खुट्टामा उभिएर केही न केही नयाँ बिजिनेश गर्न खोज्नेहरुको संख्या समेत बढिरहेको छ । तर, कतिपय अवस्थामा विजिनेश आइडिया र सूत्र उत्कृष्ट हुँदाहुँदै पनि धेरै ठूलो प्रतिस्पर्धाका कारण सफल बन्न सकिन्न । यही कारण आज हामी तपाईलाई यस्ता...

यी १० बानी त्याग्नुहोस्, सर्वाधिक सफल भइनेछ

1490412934success.jpg
काठमाण्डौ । आफ्नो करिअर र विजिनेशमा सफल हुनका लागि नयाँ–नयाँ कुराहरु जोड्न वा सोच्न आवश्यक छैन । बरु तपाईसँग भएका बानी तथा अन्य खराब पक्षहरु छोडे वा परिवर्तन गरे सफलता टाढा हुन्न । यहाँ प्रत्येक मानिसका लागि सफलताका अनेक परिभाषा हुुन्छन् । यसमा केही चिज तपाईंले आजै र अहिले नै त्याग्न सक्नुहुन्छ भने कतिपय चिज त्याग्न समय लाग्नसक्छ...

साउदी जाँदै हुनुहुन्छ ? यी ८ काम गरे जेलको बास हुनेछ

1490287680saudi-arabia.jpg
काठमाण्डौ । साउदी अरबमा काम गर्न गएका कयौं विदेशीहरु फसेका छन् । पछिल्लो समय साउदीमा काम गर्न गएका २९ भारतीयहरु बन्धक बनाइएका खबरहरु सार्वजनिक भएका छन् । त्यहाँ बन्धकमा राखिएका विदेशीहरुले खाना र पानीजस्तो अत्यावश्यक वस्तुु समेत पाइरहेका छैनन् । उनीहरुलाई छुटाउन खोज्दा भारत सरकारको पनि केही सीप लागेको छैन । यस्ता घटना बेला बेला...

एटीएम प्रयोग गर्दा यी गल्ती गर्नुहुन्छ ? माफ गर्नुहोला तपाईको पैसा ह्याकरले उडाइदिनेछन्

1490075418atm.jpg
काठमाण्डौ । हाम्रो जस्तो विकासोन्मुख मात्र होइन, विकसित देशमा समेत एटीएम ठगीका ठूला–ठूला काण्डहरु हुने गरेका छन् । तपाईंले एटीएम प्रयोग गर्दा हुने असावधानीको फाइदा यस्ता ठगहरुको गिरोहले उठाइरहेको हुन्छ । हालै मात्र भारतमा ६० लाख डेबिट कार्डमा यस्तै समस्या आयो । एकसाथ ह्याकरहरुले यति ठूलो संख्याका डेबिट कार्ड तथा एटीएमहरुलाई ह्याकको...

थोरै तलबमा पनि सुखी बन्न सकिन्छ, फलो गर्नुहोस ५ सूत्र

1489896231dollar.jpg
काठमाण्डौ । यदि तपाईको तलब प्रत्येक महिनाको पहिलो २० दिन(गते)भित्रै सकिन्छ भने यो तपाईको आर्थिक भविष्यका लागि राम्रो संकेत होइन । यस्तो अवस्थामा मानिसहरु कि त क्रेडिट कार्डको सहयोगबाट आफ्ना आवश्यकता पूरा गर्छन् वा अधिकांश नेपालीहरुले साथीभाईसँग सरसापट गरेर खर्चको जोहो गर्छन् । यस्तो प्रवृतिका कारण भविष्यका लागि बचत हुन पाउँदैन । आज...

यी हुन् विश्वमा स्थापित सेयर लगानीको १० मन्त्र

1489896336stock.jpg
काठमाण्डौ । पैसाप्रतिको लालच मानिसको स्वभावको एक हिस्सा हो । तर, जीवनमा कतिपय अवस्थामा राम्रोसँग सोचविचार नगरी कुनै कदम उठाउँदा ठूलो घाटा व्यहोर्नुपर्ने हुनसक्छ । देशको सेयर बजारमा उतारचढाव जारी छ । कुनै बेला १९ सय नजिक पुुगेको नेप्से परिसूचक घटेर १२ सयको स्तरमा आई फेरि बढ्न सुरु भई १३ सय माथि पुुगिसकेको छ । यस्तो उतारचढावको बेलामा बढ्दा...

जवानीको जोसमा यी गल्ती नगर्नु, जीवनभरि भइनेछ गरीब

1489896454banking-mistake.jpg
काठमाण्डौ । भनिन्छ कि जवानीमा प्राय कुनै न कुनै भूल भइदिन्छ । धेरैजसो मानिस युवा अवस्थामा गल्तीहरु गर्छन् । यस्ता गल्तीहरु त्यही समयमा त निकै साना लाग्छन् र प्राय ती गल्तीहरुलाई नजरअन्दाज समेत गरिन्छ । तर उमेर बितेसँगै महसुस हुन्छ कि जवानीका ती साना साना गल्तीहरु हाम्रो जेबका लागि कति धेरै भारि परिदिन्छ भन्ने कुरा । यस्ता गल्तीहरुले...

सित्तैमा विश्व भ्रमण गर्ने हो ? यी संस्थाको स्वयम्सेवक बन्नुहोस्

1489814385un-volunteer.jpg
काठमाण्डौ । तपाई विश्व घुम्न सौखिन हुनुहुन्छ भने तपाईको सौख बिनाखर्च स्वयम्सेवकको रुपमा पूरा हुनसक्छ । संयुक्त राष्ट्रसंघ(यूएन) लगायत विश्वमा कयौं यस्ता अन्तर्राष्ट्रिय संस्था छन्, जसको साथमा तपाईले केवल मानवताको भलाई मात्र गर्ने अवसर पाउनुहुुन्न, बरु विश्वका कयौं देशहरु बिनापैसा(फ्रिमा) घुम्ने अवसर पनि पाउनुुहुुन्छ । यूएन जस्ता...

विश्व हल्लाउने बफेटको चिठी, यी ६ मन्त्र सिके सेयरबाट मालामाल !

1489765609warren-letter.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता(बादशाह) वारेन बफेटले आफ्नो कम्पनी वर्कसायर हाथ्वेका सेयरधनीहरुलाई वर्षमा एकपटक पठाउने चिठी विश्वभरको बित्तीय क्षेत्रले व्यग्र प्रतिक्षा गरिरहेको हुन्छ । बफेटले मुख्य रुपमा यो चिठीमा लगानीका लागि आफ्नो सोंचको जानकारी दिन्छन्, यहीकारण यो चिठीबाट विश्वभरका लगानीकर्ताहरुले धेरै कुरा...

यी १० गल्ती गर्दै हुनुहुन्छ ? माफ गर्नुहोला, तपाईं कहिल्यै करोडपति बन्नुहुन्न

1489728423billionare.jpg
काठमाण्डौ । करोडपति बन्ने र धेरै धन कमाउने सपना कसको हुन्न र ? तर सबैको यो सपना पूरा हुन सक्दैन । प्रत्येक व्यक्ति जान्न चाहन्छ कि आखिर करोडपति बन्न सफल मानिसहरुमा त्यस्तो के हुन्छ, जुन कुरा बाँकी मानिसमा चाहि हुन्न ? अर्थशास्त्री नेपोलियन हिलले ‘थिङ्क एण्ड ग्रो रिच’को अध्ययनमा यस्तै १० कुराहरु बताएका छन्, जो करोडपतिहरु गर्दैनन् । यसको...

७ दिनमै बन्न सकिन्छ लखपति, यी ५ काम थाल्नुहोस्

1489728040jobs.png
काठमाण्डौ । अधिकांश मानिस आफ्नो आम्दानी बढाउनका लागि नयाँ कारोबार सुरु गर्न चाहन्छ, तर पैसा र समय व्यवस्थापन गर्न नसक्दा चाहेर पनि त्यो काम गर्न सक्दैन र पछाडि हट्न बाध्य हुन्छ । तर यस्तो काम मनैदेखि सुरु गर्ने हो भने र नयाँ आइडिया लगाउने हो भने धेरै समय र पैसाको आवश्यकता पर्दैन । यदि तपाईसँग स्पष्ट योजना छ भने ७ दिनमै आफ्नो विजिनेशको साथ...

आधुनिक युगका आकर्षक पार्टटाइम जागिर, आम्दानी प्रतिघण्टा २ हजारसम्म !

1489554546copyeditorwriter.jpg
काठमाण्डौ । यदि तपाईंले हालसालै नोकरी सुरु गर्नुभएको छ भने तपाईका प्राथमिकताहरु बढ्दै जान्छन्, योसँगै खर्च पनि । धेरै मानिसलाई यस्तो हुन्छ कि सुरुवाती नोकरीबाट उसले प्राथमिकताहरु पूरा गर्न सक्दैन । यदि तपार्इंलाई पनि यस्तै समस्या भइरहेको छ भने चिन्ता लिन आवश्यक छैन । नोकरीपछि बचेको समयमा केही काम गरेर समेत तपाईं आरामसाथ पैसा कमाउन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध