union life insurance company ltd

युनियन लाइफको सेयरभाउ बढेमा रु. १०००सम्म पुग्नसक्ने, इचिमोकुमा देखियो खरिदको अवसर

1648807456uli-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नयाँ बीमा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्सका विषयमा धेरैले चासो दिन थालेका छन्।  यो कम्पनी २०७४ मा स्थापना भएको हो। कम्पनीका देशभर ५० वटा शाखा छन्। अन्तर्राष्ट्रिय बजारमा पनि शाखा विस्तार गर्ने कम्पनीको उद्देश्य रहेको छ।  स्वास्थ्य बीमा व्यवसायमा...

युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

1648193857union-life.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको ‘जीवन उत्थान बीमा योजना’ सार्वजनिक गरेको छ।  बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ। कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा...

युनियन लाइफले ल्यायो ‘जीवन आवरण बीमा योजना’, यस्ता छन् सुविधाहरु

1644220965union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ। कम्पनीले बीमा समितिबाट उक्त योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो। कम्पनीले यस योजनामा बीमा गर्नेहरुका लागि विविध सुविधाहरु उपलब्ध रहेका छन्। बीमा गर्ने ब्यक्ति बीमाअवधिसम्म जीवित रहेमा बीमांक रकम र...

1695556604Online-Ad.gif

युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो

1627881032union.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आज सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।  स्पेसल प्रि–ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) तोकेको ओपनिङ रेन्जभित्रै सेयर किनबेच भएसँगै युनियन लाइफको सेयर नियमित समयका कारोबारमा आएको हो। युनियन लाइफ इन्...

भोलिबाट मनकामना स्मार्ट र युनियन लाइफको सेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1627808317union.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेका मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर भोलि सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज आइतबार यी दुवै कम्पनीले सेयर सूचीकरण सम्झौता भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट...

आगामी साताबाटै युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा ल्याउने तयारी

1626951885union-life.jpg
काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरी बाँडफाँड गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आगामी साताभित्रै धितोपत्र दोस्रो बजारमा ल्याउने गरी प्रक्रियाहरु द्रुत गतिमा अगाडि बढाइएको छ।  आईपीओ निष्कासन गरेको एक साताभित्रै बाँडफाँड गरिएको युनियन लाइफको सेयर आगामी साताभित्रै कारोबारमा ल्याउनका लागि धितोपत्र बिक्री...

युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

1626700434union-logo.png
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। २०७८ साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफ इन्स्योरेन्सले २ वर्षका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा...

युनियन लाइफको आईपीओ बाँडफाँड, अन्तिम नतिजा केही घन्टामा यसरी हेर्न सकिन्छ

1626349944IPO.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ।  आईपीओ बिक्री गरेको तेस्रो दिनमै युनियन लाइफको आईपीओ बाँडफाँड गरिएको हो। आज साँझ ५ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच युनियन लाइफ आईपीओको बाँडफाँड गरिएको हो।  गत असार २४ गतेदेखि असार २८ गतेसम्म बिक्री खुला...

आजै हुनेछ युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

1626339975Union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबारै हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज राति अबरेसम्म युनियन लाइफको आईपीओ बाँडफाँड हुनेछ। ‘प्रिअलटमेन्टको सबै काम सकिएको र आर्थिक वर्षको अन्तिम दिन भएकोले आजै जसरी भए पनि आईपीओ बाँडफाँड गर्नुपर्छ’, प्रभु क्यापिटलका एक...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा बन्यो आवेदनको नयाँ कीर्तिमान, कतिले भरे ?

1626090394union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदनको नयाँ कीर्तिमान बनेको छ।  यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको हो। आज आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म २१ लाख ७२ हजार ८६८ आवेदन परेको धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। यो हिसाबले यो आईपीओमा परेको आवेदनले यसअघि...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ भर्नु भयो ? आवेदन दिने आज अन्तिम

1626056053Union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असार २८ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। आज बैंकिङ समयपछि आवेदन बन्द गरिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।  कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३०...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1626004437IPO.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आइतबारसम्म ४.५६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित...

अहिलेसम्म युनियन लाइफ इन्स्योरेन्सको आईपीओ २.९४ गुणाले ओभरसब्सक्राइब्ड

1625825276union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिन २.९४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले हिजो बिहीबार (असार २४ गते) बाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ पहिलो दिनै ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?

1625744395union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनै १.४१ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले आज बिहीबार (असार २४ गते) बाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १००...

युनियन लाइफ इन्स्योरेन्सको रु. ६४.५ करोडको आईपीओमा आवेदन खुला

1625710629Union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओमा आज असार २४ गतेबाट आवेदन खुला गरिएको छ।  कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ।  कुल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध