vibor society development bank

असार २५ देखि भिबोर सोसाइटी इतिहास बन्दै

1499154682lumbini.png
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले आउँदो असार २५ देखि एकीकृत बित्तीय कारोबार सुरु गर्ने भएका छन् ।  यी कम्पनीको मर्जरलाई नेपाल राष्ट्रबैंकले असार १ गते अन्तिम स्वीकृति दिएको थियो ।  मर्जरपछि यी दुुई संस्थाले लुम्बिनी विकास बैंकको रुपमा कारोबार थाल्नेछन् । यसको अर्थ असार २५ गतेदेखि...

तनहुँमा भिबोरको बैकिङ सचेतना

1498816337vibor.jpg
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्लास्थित भानु नगरपालिकाको चन्द्रावती सतिस्वाँरा वडा नं २ मा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तारको तयारी गरेको छ। यही क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिंङ्ग साक्षरता कार्यक्रम संचालन गरेको छ ।  कार्यक्रममा...

भिबोरको ‘गुड फर पेमेन्ट चेक’ प्रकरण : यस्तो छ भ्रम र यथार्थ

1497962711vibor-society-dev-bank.jpg
काठमाण्डौ । साबिकको एच एण्ड बी डेभलपमेन्ट बैंक(हालको भिबोर सोसाइटी)को गुड फर पेमेन्ट चेकको मुद्धा केही दिनअघिदेखि एकाएक ब्यूँताइएको छ । पाँच वर्ष पुरानो मुद्धालाई ब्यूँताएर बैंकको दैनिक कार्यसंचालनमा अवरोध सिर्जना तथा भ्रम पैदा गरिएको भन्दै बैंक तथा डेभलपमेन्ट बैंकर्स एशोसिएसनले आपत्ति जनाइसकेका छन् ।  केही समयदेखि यो मुद्धालाई...

1695556604Online-Ad.gif

बुटवलको देवीनगरमा भिबोरको शाखा

1495792183vibor.jpg
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफ्नो ४५ औं शाखा कार्यालयको बिधिवत् शुभारम्भ गरेको छ ।  उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरे ।  सो कार्यक्रमको अध्यक्षता...

भिबोर सोसाइटी इतिहास बन्ने निश्चित

1494508939vibor-society.jpg
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक इतिहासको पानामा सीमित हुने पक्का भएको छ।  यो बैंकको बिहीबार सम्पन्न नवौं वार्षिक साधारणसभाले लुम्बिनी फाइनान्स एण्ड लिजिंग कम्पनी लिमीटेडलाई गाभ्दै बन्ने नयाँ विकास बैंकको नाम लुम्बिनी विकास बैंक राख्ने प्रस्ताव पारित गरेसँगै भिबोर र सोसाइटी डेभलपमेन्ट बैंकको मर्जपछि बनेको भिबोर सोसाइटी...

बित्तीय चेत जगाउँदै भिबोर-सोसाइटी बैंक

1489930206vibor.jpg
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चितवनको देवघाटमा रहेको बज्रयोगिनी माध्यमिक बिद्यालयमा चैत ४ गते शुक्रबार बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ   कार्यक्रमबाट सो बिद्यालयमा अध्ययनरत बिद्यार्थी, शिक्षक, अभिभावक तथा त्यस भेगका बासिन्दाहरुले बैंकले गर्ने कार्य तथा प्रदान गरिने सेवा सुबिधाहरुबारे जानकारी प्राप्त गरी...

भिबोरका सीइओलाई ‘मेनेजर टुु वाच’को सम्मान

1486906057vibor.jpg
काठमाण्डौ । धरापमा परेको तत्कालीन भिबोर बैंकलाई सोसाइटी डेभलपमेन्ट बैंकसँग मर्ज गरी कुशल व्यवस्थापकको परिचय दिएका भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) झलकप्रसाद खनाल ‘मेनेजर टुु वाच–२०१६’ को उपाधिबाट सम्मानित भएका छन् ।  नेपाल व्यवस्थापन संघको राजधानीमा सम्पन्न ३६औं साधारण सभाको अवसरमा प्रतिकूल...

देशकै ठूलो विकास बैंक जन्मिँदै, भिबोर सोसाइटी इतिहास बन्ने

1486385192IMG7473.jpg
काठमाण्डौ । साबिकको भिबोर बैंक र सोसाइटी डेभलपमेन्ट बैंकबीच मर्जर भई केही महिनाअघिदेखि मात्र संयुक्त कारोबार थालेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अब इतिहास बन्ने भएको छ ।  हाल भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको रुपमा संचालित राष्ट्रियस्तरको यो टप विकास बैंकले लुम्बिनी फाइनान्स एण्ड लिजिङ लिमीटेडसँग मर्जरको सम्झौता गर्दै त्यसपछि...

रौतहटको गरुडामा भिबोर सोसाइटीको शाखा

1486378574garuda.jpg
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहटको गरुडा नगरपालिका वडा नम्बर १, गरुडा बजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नति सोमबारदेखि आफ्नो ४५ औ शाखाको रुपमा बिस्तार गरेको छ । एक्सटेन्सन काउण्टरको स्तरोन्नति भएसँगै साबिकमा प्रदान गर्ने गरिएको सीमित बैकिङ्ग सेवाको अलावा त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका...

खूद नाफातर्फ भिबोर सोसाइटीको कमालको प्रगति

1485162858profit.png
काठमाण्डौ । तत्कालीन भिबोर र सोसाइटी बैंक मर्ज भई बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले आफूलाई निरश यात्राबाट अलग गर्दै चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।  कुनै बेला रुग्ण र समस्याग्रस्त बनेका २ बैंक मर्ज भएपछि यो बैंकका अधिकांश आर्थिक सूचकहरु सकारात्मक बनिरहेका छन् । यही क्रममा चालुु आर्थिक वर्षको...

भिबोर सोसाइटी बैंकको लालबन्दी शाखा स्थानान्तरण

1483881600vibor.jpg
काठमाण्डौ  । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ ।  ग्राहक वर्गमा सरल, सहज र अधिक पहँुचको दृष्टिले सो शाखालाई पुस २४ गतेदेखि साविक लालबन्दी, पुरानो  क्षेत्रबाट सोही वडाको करिब ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको हो । २०७२ सालको महाभूकम्पका कारण सो कार्यालय रहेको भवनमा क्षति हुन...

भिबोर सोसाइटीले पायो उत्कृष्ट बैंकको सम्मान, सीइओलाई वर्ष मेनेजरको अवार्ड

1483448509Oxford-ceremony.jpg
काठमाण्डौ । चुक्तापूँजी र शाखा सञ्जालको हिसाबले आफूलाई देशकै अग्रणी बैंक भन्दै आएको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले यूरोप विजिनेश एसेम्ब्लीबाट ‘बेस्ट इन्टरप्राइजेज अवार्ड’ पाएको छ ।  यो अवार्ड पाउने भिबोर सोसाइटी बैंक देशकै पहिलो बैंक बन्न सफल भएको छ ।  बैंकका सीइओ झलकप्रसाद खनालले सोही अवसरमा वर्षकै उत्कृष्ट मेनेजरको अवार्ड...

भिबोरको २२२ दिने मुद्धती योजना, ९ प्रतिशत ब्याज पाइने

1481109295vibor.jpg
काठमाण्डौ । भिबोर सोसाइटी डभेलपमेन्ट बैंकले २२२ दिने मुद्धती निक्षेप योजना ल्याएको छ ।  यो योजना अन्तर्गत ग्राहकले ९ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ ।  यो मुद्धती योजनाको अवधि २२२ दिन रहनेछ  । बैंकले आफ्ना ४२ वटा शाखा तथा एक एक्सटेन्सन काउण्टरबाट मुद्धती खातामा ९ प्रतिशत ब्याजदरको लाभ लिन सकिने व्यवस्था गरिएको जनाएको छ...

देशकै ठूलो चुक्तापूँजी भएको विकास बैंकको उदय, गभर्नरबाट एकीकृत कारोबारको सुरुवात

1472798883IMG20160901212957.jpg
काठमाण्डौ । साबिकको भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकबीचको मर्जरपछि बनेको देशकै ठूलो चुक्तापूँजी भएको राष्ट्रिय स्तरको विकास बैंक ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’को शुक्रबारदेखि एकीकृत कारोबारको औपचारिक सुरुवात भएको छ ।  नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले र्याडिसन होटलमा आयोजित एक विशेष समारोहका बीच...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध