वाणिज्य बैंक


सिटिजन्स बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

1609490051czbil.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  यसै क्रममा बैंकले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र  काठमाडांै जिल्लाको चोभार मा गत पौष १५ गतेबाट १०५ र १०६ ओैँ शाखारहित बैंकिङ्ग...

युवाहरुलाई लक्षित “युथ म्युजिक कन्टेस्ट २०२१” को प्रायोजन सिभिल बैंकले गर्ने

1609411219cbl.jpg
काठमाण्डौ । दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै “युथ म्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजना गर्दैछ जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ । यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।  प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार रु २५ हजार , रु १५ हजार र...

आइएमई ‘भरोसा कोश’, प्रदेश नं ४ मा वितरण शुरु

1609409984ime.jpg
काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।  गत हप्ता पुस १० गते शुक्रवार प्रदेश नं ४ को पर्वतमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई...

1695556604Online-Ad.gif

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले पायो रेटिङ

1609326703NIFRA.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई इक्रा एनपी आईआर ट्रीपल बी रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले दिएको उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भने आगामी माघको पहिलो...

अब नेपाल बैंक लिमिटेडबाटै सञ्चय कोषको कर्जा तिर्न सकिने

1609325207nbl.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत यो सुविधा लिन सकिनेछ । यस बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै...

राखेपको सम्पूर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंकमार्फत

1609324785adbl.jpg
काठमाण्डौ । देशको खेल विकासमा महत्वपूर्ण योगदान दिएको राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सम्पूर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्ने भएको  छ । यस सम्वन्धमा हिजो मंगलबार दुवै संस्था बीच सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायसहित उच्च पदस्थ...

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

1609242241BLB-Opening-Image.jpg
काठमाण्डौ । माछापुच्छ्रे  बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सूर्यविनायक न.पा.–३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.–३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.–५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.–१०,...

ग्लोबल आइएमई बैंकको एटीएम सेवा लिवाङ्गको आर्मी ब्यारेक परिसरमा

1609239627atm.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्लास्थित आर्मी ब्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ ।  यस नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २४० पुगेको बैंकले जानकारी दिएको छ ।  उक्त एटीएम सेवा खड्गदल गन , लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरे ।  बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक...

प्रभु बैंक कर्पोरेट पे प्रणालीमा आवद्ध

1609158424prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंक लि.का प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सवारी कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता

1609152964RBB-MoU-Sipradi.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड बीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले...

लक्ष्मी बैंकद्वारा मोबाइल मनी भिडियो प्रतियोगिता सञ्चालन

1609150197lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल मनी भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।  यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सिर्जनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अग्निसाईर कृष्णासवरण गाँउपालिका, सप्तरीमा

1609070345srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ ।  बैंकले अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा खोलेको शाखारहित बैंकिङ्ग...

ग्लोबल आइएमई बैंकको दाङ्ग र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

1609069293gb.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय...

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई यल्लो प्यगोडा होटलमा छुट

1609067914bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १५% छुट र रु.३ हजार ५०० मा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ ।  यस सम्झौता पश्चात् ग्राहकहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको...

नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर मंगलबजारमा

1609066215mangal-bazar-picture-2.jpg
काठमाण्डौ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक लि.ले ललितपुरको मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना ८३ शाखाहरु, १२६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध