हाइड्रोपावर


बरुण हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1676515574barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (फागुन ३ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको अनामनगरस्थित युनियन हाउसमा बिहान १० बजेबाट हुनेछ।  सभाले कम्पनीले गरेका लगानी स्वीकृत...

ङादी ग्रुप पावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1676279016ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद...

अपी पावरको ५६.३८%ले घट्यो नाफा, विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि संकुचन

1676258081api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५६.३८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन...

1695556604Online-Ad.gif

अपर तामाकोशी हाइड्रोपावरको घाटा झनै बढ्दै, ईपीएस पनि ऋणात्मक

1676183280upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले घाटा झनै बढ्दै गएको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको...

एचआईडीसीएलले ४८.८५%ले बढायो नाफा, जलविद्युत आयोजनाहरुमा लगानी बढाउँदै

1676177467hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको...

हकप्रदको अजेन्डा स्वीकृत गर्न डाकिएको सिनर्जी पावरको विशेष साधारणसभा रद्द, यस्तो छ कारण

1676176474syneryg.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारणसभा रद्द गरेको छ।  कम्पनी सञ्चालक समितिको गत माघ १७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो फागुन ४ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुने भनिएको थियो।  सभाले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव...

चिलिमे जलविद्युतको विद्युत बिक्रीको आम्दानी रु. ६३.६५ करोड, नाफा कति ?

1676171597chilime.png
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.८३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा...

बरुण हाइड्रोपावरको १९%ले घट्यो नाफा, ईपीएस कति ?

1675912545barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १९.०६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

विद्युत बिक्रीको आम्दानी १५०%ले बढ्दा पनि रिडी पावरको नाफामा पहिरो

1675911853ipo.jpg
काठमाण्डौ । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९५.८१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४६ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

विद्युत बिक्रीको आम्दानी घट्दा पाँचथर पावरको नाफा प्रभावित, ईपीएस कति ?

1675826885panchthar.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३४.२२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थ...

माउन्टेन हाइड्रोको घट्यो नाफा, रिजर्भमा छलाङ

1675826011mountain.png
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको...

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

1675825120nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफा ६४.१० प्रतिशतले घटेको...

बुटवल पावरले २६%ले बढायो नाफा, विद्युत बिक्रीको आम्दानीमा पनि बढोत्तरी

1675824327butwal.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा २६.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

साहस ऊर्जाको ३७.२६%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1675740363sahas.png
काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ३७.२६ प्रतिशतले कम...

सानिमा माई हाइड्रोपावरको नाफा रु. ३२.९२ करोड, ईपीएस कति ?

1675652505sanima.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ३२ करोड ९२ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.३६ प्रतिशतले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध