हाइड्रोपावर


इक्राबाट अपर तामाकोशीले पायो डबल ‘बी’ रेटिङ

1671424013upper.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडलाई (इक्राएनपी–आईआर)बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको...

हिमालयन पावर पार्टनरको एजीएम पुस २९ मा, लाभांश वितरण नगर्ने

1671423470himalayan.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले १० औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (पुस ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको...

त्रिशूली जलविद्युतले डाक्यो वार्षिक साधारणसभा, यस्तो छ सेयर निष्कासनको विशेष अजेन्डा

1671422856trishuli.jpg
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले यही पुस २६ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बैंक्वेजमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा (घ)मा व्यवस्था...

1695556604Online-Ad.gif

नेपाल हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1671330670nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सन्समा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्तावित...

मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव

1671169292mandakini.png
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको...

सयपत्री हाइड्रोपावरको वार्षिक साधारणसभा पुस २३ मा, यस्ता छन् अजेन्डा

1671160141agm.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित सूर्या क्याटरिङ एन्ड पार्टी प्यालेसमा बिहान ८ः३० बजेबाट हुनेछ।  सभाले सर्वसाधारण सेयरधनीहरुका...

विन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभाको मिति पनि तय

1671158521bhdc.jpg
काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरु चुक्तापुँजीको कुल ५.०२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ...

युनियन हाइड्रोपावरको वार्षिक साधारणसभा पुस २२ मा, बुक क्लोज कहिले ?

1671080127union.jpg
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (मंसिर २८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र...

एचआईडीसीएलको लाभांश घोषणा, वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1671079249hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान ९ बजे बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ३८ लाख १३...

अपर हेवाखोला हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1670827981upper-hewakhola.png
काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (मंसिर २५ गते) बसेको बैठकले आउँदो पुस २१ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको अनामनगरस्थित युनियन हाउसमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले संस्थापक सेयरधनी समूहबाट ४...

आजसम्म कायम सेयरधनीहरुले माउन्टेन इनर्जीको लाभांश पाउने

1670811859mountain.png
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको गत आर्थिक वर्ष २०७८–७९को लाभांश सुरक्षित गर्ने आज मंसिर २६ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य...

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

1670577517vision.jpg
काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर (जारी पुँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका...

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

1670575822dividends.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये १० वटा जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरिसकेका छन्।  अहिलेसम्म जलविद्युत कम्पनीहरुले घोषणा गरेका लाभांशमा ५ प्रतिशतदेखि ४२ प्रतिशतसम्म छन्। जसअनुसार रिडी पावरले सर्वाधिक ४२.१ प्रतिशत लाभांश घोषणा गरेको छ। यो कम्पनीले ४० प्रतिशत बोनस सेयर र कर...

पाँचथर पावर कम्पनीको लाभांश घोषणा

1670566056panchthar.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २२ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ६ करोड...

सामलिङ पावरको एजीएम आह्वान, लाभांश भने नदिने

1670559875samling.png
काठमाण्डौ । सामलिङ पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको मंसिर २१ गते (बुधबार) बसेको उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको कुनै पनि बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव नगरिएको कम्पनीद्वारा जारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध