हाइड्रोपावर


विद्युत बिक्रीको आम्दानी बढ्दा पनि बरुण हाइड्रोपावरको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

1668571120barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८८ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.८६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत...

अरुण काबेली पावरको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

1668485778arun.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण काबेली पावर लिमिटेडले ९ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा २८.०४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीको...

विद्युत बिक्रीको आम्दानी बढ्दा बुटवल पावरको नाफामा बढोत्तरी, ईपीएसमा पनि सुधार

1668482021butwal.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बुटवल पावर कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा १३.२९ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीको...

1695556604Online-Ad.gif

खानीखोला हाइड्रोपावरको नाफामा उछाल, ईपीएसमा पनि सुधार

1668398918khanikhola.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २६०.५० प्रतिशतले बढेको छ। गत वर्ष ७० लाख १९ हजार रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २ करोड ५३ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको...

विद्युत बिक्रीको आम्दानी बढ्दा चिलिमे जलविद्युतको नाफामा सामान्य सुधार

1668398316chilime.png
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २.१४ प्रतिशतले बढेको छ। गत वर्ष २० करोड ३५ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २० करोड ७८ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको...

युनियन हाइड्रोपावरको नाफामा सामान्य बढोत्तरी, अन्य सूचक कस्ता ?

1668396106union.jpg
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ७.७६ प्रतिशतले बढेको छ। गत वर्ष १ करोड ३३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर १ करोड ४४ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको विद्युत...

रुरु जलविद्युतको नाफा बढ्यो, रिजर्भमा ११६.७५%को छलाङ

1668395424ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.९४ प्रतिशतले बढेको छ। गत वर्ष ३ करोड ३३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर ३ करोड ३९ लाख रुपैयाँ भएको छ।  यो अवधिमा कम्पनीको विद्युत...

नेसनल हाइड्रोपावरको नाफा ९८.८४%ले घट्यो, विद्युत बिक्रीबापतको आम्दानीमा भने उछाल

1668306823national-hydro.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ९८.८४ प्रतिशतले घटेको छ। गत वर्ष ५८ करोड ७४ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा घटेर ६८ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ।  यो अवधिमा...

दिव्यश्वरी हाइड्रोपावरको नाफामा ७४.८७%को गिरावट, रिजर्भ रु. २२.२० करोडले ऋणात्मक

1668050874dibya.jpg
काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २९ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफामा ७४.८७ प्रतिशतको गिरावट आएको...

सानिमा माई हाइड्रोपावरको विद्युत बिक्रीको आम्दानी घट्यो, नाफामा पनि सामान्य संकुचन

1668047081sanima.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४.४२ प्रतिशतले घटेको छ। गत वर्ष २४ करोड ३१ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा घटेर २३ करोड २४ लाख रुपैयाँमा खुम्चिएको छ।  यो अवधिमा कम्पनीको विद्युत...

घलेम्दी हाइड्रोको घाटा रु. ३.२७ करोड, रिजर्भ र ईपीएस ऋणात्मक

1667795415ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ८.४७ प्रतिशतले घटेको छ।...

विद्युत बिक्रीको आम्दानी घट्दा पाँचथर पावरको नाफा प्रभावित, रिजर्भमा २५०%को छलाङ

1667794609Pancthar.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १६.५६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा...

लक्ष्मीपूजामा १३०५ मेगावाटसम्म बिजुली खपत, भारततर्फ ३८० मेगावाट निर्यात

1666664627nea.jpg
काठमाण्डौ । सोमबार साँझ लक्ष्मीपूजामा नेपालमा १ हजार ३०५ मेगावाट विद्युत खपत छ। जुन अन्य दिनको तुलनामा उच्च हो।  नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा साँझ ६ः१० मिनेटमा कायम भएको पिक लोड (उच्चतम खपत) १ हजार ३०५ मेगावाट भएको जनाइएको छ। गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २०० मेगावाट थियो। तिहारमा उद्योग, कलकारखाना बन्द...

अरुण काबेलीको लाभांश घोषणा, एजीएम पनि डाक्यो, बुक क्लोज कहिले ?

1666520612arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१...

ग्रीन भेन्चर्स नाफामा, आम्दानीमा पनि उल्लेख्य वृद्धि

1664505646green-ventures.jpg
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ९ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही अवधिसम्म ९७ लाख ९९ हजार रुपैयाँ खुद घाटा भएको थियो।  यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ९४ करोड ४३ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध