हाइड्रोपावर


झापा इनर्जीले डाक्यो वार्षिक साधारणसभा, आईपीओको अजेन्डा स्वीकृत गर्ने

1670555963agm.jpg
काठमाण्डौ । झापा इनर्जी लिमिटेडले चौथो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले आउँदो पुस १६ गते वार्षिक साधारणसभा डोकेको हो। सभा झापाको शिवसताक्षी–४ सालामारास्थित आयोजना स्थलमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको जारी पुँजी वृद्धि गर्ने...

चिलिमे जलविद्युतको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1670388191chcl.png
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ६ अर्ब ७५ करोड १७ लाख ९५ हजार ६७५.२३ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब १ करोड २७ लाख ६९ हजार २०१.३८ रुपैयाँबराबरको लाभांश वितरण...

ग्रीन भेन्चर्सको नाफा रु. १९.४५ करोड, ईपीएस कति ?

1670295904green-ventures.jpg
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ५३ लाख ७१ हजार रुपैयाँ घाटा भएको थियो।  कम्पनीको विद्युत बिक्रीबाट ५२ करोड ५२ करोड ५ लाख रुपैयाँ आम्दानी...

1695556604Online-Ad.gif

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1670128526nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १६ गते) बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभाको मिति तय गरेको हो। कम्पनीको उक्त आर्थिक वर्षको...

तेह्रथुम पावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1670120862agm.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभामा सञ्चालक समितिको निर्वाचन गरिनेछ। सभाले कम्पनीको...

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, बोनस सेयर कति ?

1669962747arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चितीबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

म्याग्दी हाइड्रोपावरद्वारा एजीएम आह्वान, आईपीओ जारी गर्ने मुख्य अजेन्डा

1669949603Myagdi.jpg
काठमाण्डौ । आईपीओ जारी गर्ने अजेन्डासहित म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो मंसिर १५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनी रजिस्टर्डको कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले सर्वसाधारणका...

विद्युत बिक्रीको आम्दानी २५५%ले बढ्दा पनि शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1669864148shivashree.jpg
काठमाण्डौ । विद्युत् बिक्री आम्दानीमा उछाल आउँदा पनि शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा व्यहोर्नुपरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो...

हिमालयन पावर पार्टनर घाटामा, रिजर्भ र ईपीएस ऋणात्मक

1669692003himalayan.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले घाटा व्यहोरेको छ। यो अवधिमा कम्पनीले १ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको छ।  पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ। सञ्चालन मुनाफा पनि १...

नेपाल हाइड्रोको लाभांश घोषणा

1669611246nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनीको आइतबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन...

माउन्टेन इनर्जीद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1669344659mountain-energy.png
काठमाण्डौ । माउन्टेन इनर्जी नेपालले आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित प्रतिसेयर १०.५२६३ रुपैयाँ नगद लाभांश...

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1669258146dividends.png
काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावल लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको हिजो (मंसिर ७गते) बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको...

रिडी पावर कम्पनीको बम्पर लाभांश घोषणा

1669112413dividends.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँको कुल ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ४० प्रतिशत बोनस सेयर र कर...

माउन्टेन इनर्जीको लाभांश घोषणा, एजीएम र बुक क्लोजको मिति पनि तय

1668574289mountain.png
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो। जसअनुसार उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको (करबाहेक) १० प्रतिशत अर्थात १०.५२६३ प्रतिशत नगद लाभांश...

छ्याङ्दी हाइड्रोपावरको नाफामा पहिरो, ईपीएसमा ७५.९५%को गिरावट

1668571997chhyan.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २३ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६८.७६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ७६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध