हाइड्रोपावर


रुरु जलविद्युतको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1664072246ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको...

अरुण काबेली पावरको लाभांश घोषणा

1663649234akpl.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो।  कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशत बोनस सेयर (करबाहेक) सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो।...

हिमालय दोलखा हाइड्रोपावरको सञ्चालकमा ५ जना निर्वाचित

1662452371himal.png
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक ५ जना निर्वाचित भएका छन्।  कम्पनीको गत भदौ १९ गतेसम्म वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन भएका हुन्।  संस्थापक समूहबाट रञ्जना दाहाल, जितेन्द्र श्रेष्ठ र राजन श्रेष्ठ चयन भएका छन्। सर्वसाधारण समूहबाट...

1695556604Online-Ad.gif

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1662439698sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्तावसँगै वार्षिक साधारणसभाको मिति पनि टुंगो लगाएको छ।  कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफामध्येबाट कम्पनीको वित्तीय विवरणमा उल्लेख...

विद्युत बिक्रीको आम्दानी बढे पनि शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस रु. २४.६३ले ऋणात्मक

1661740678shivashre.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर २४ करोड ८६ लाख...

माथिल्लो तमोरबाट उत्पादित बिजुलीको खरिदबिक्री दर निर्धारण गर्न सार्वजनिक सुनुवाइ गरिने

1661658582--.gif
काठमाण्डौ । माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको खरिदबिक्री दर निर्धारण गर्न सार्वजनिक सुनुवाइ गरिने भएको छ।  विद्युत नियमन आयोगले आउँदो भदौ ३० गते सार्वजनिक सुनुवाइ गर्न लागे हो। कार्यक्रम काठमाण्डौको गौचरणस्थित विद्युत विकास विभागको सभाहल दिउँसो २ बजेबाट ५ बजेसम्म हुनेछ। प्रत्येक वक्ताले बढीमा ५ मिनेटभित्र...

अपर तामाकोशीको एजीएमबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित, यी दुई आयोजनामा हुनेछ लगानी

1660909355upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको शुक्रबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले सतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ।  कम्पनीले दुई जलविद्युत आयोजनामा लगानी गर्न चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो। हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। हकप्रद...

अपर तामाकोशीको एजीएम आज, १००% हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1660884984upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको चौधौँ वार्षिक साधारणसभा (एजीमए) आज डाकिएको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले चुक्तापुँजीको सतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीको पुँजीवृद्धिका लागि प्...

विद्युत बिक्रीको आम्दानी बढ्दा युनाइटेड इदी मर्दीको नाफामा पनि बढोत्तरी

1660877102united.jpeg
काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.९८ प्रतिशतले...

अपर सोलु हाइड्रोको नाफा रु. ४.४६ करोड, रिजर्भमा ४७.५%को बढोत्तरी

1660792514profit.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.९९ प्रतिशत बढीले बढी हो। अघिल्लो...

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

1660620830api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ११.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  कम्पनीले...

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

1660620143barun.jpg
काठमाण्डौ । हकप्रद बिक्री गर्न लागेको बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बरुण हाइड्रोपावरले आउँदो भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दैछ।  समीक्षा अवधिमा कम्पनीले ३१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा...

अरुण भ्यालीको विद्युत बिक्रीको आम्दानीमा उछाल, नाफा पनि बढ्यो

1660545886arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५.६८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा...

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

1660539509loss.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ४४ लाख ३३ हजार रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ११२.२३ प्रतिशतले...

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

1660535267nyadi.png
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट ११ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध