हाइड्रोपावर


मिड सोलु हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, आईपीओ जारी गर्ने मुख्य अजेन्डा

1653192209sgm.jpg
काठमाण्डौ । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  कम्पनीले यही जेठ २३ गते विशेष साधारणसभा डोकेको हो। सभा काठमाण्डौ–३१ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले पुँजी वृद्धिपछि सोहीबमोजिम प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि सम्पूर्ण...

अरुण–४ निर्माण गर्न प्राधिकरण र सतलजबीच समझदारी, नेपाललाई १५२ मेगावाट विद्युत निःशुल्क

16526941180.jpg
काठमाण्डौ । अरुण–४ अर्धजलाशययुक्त  जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच समझदारी भएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक...

लिवर्टी इनर्जीले निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को बिजुली जेठको अन्तिममा राष्ट्रिय प्रणालीमा जोडिने

1652685636surung-1-.jpg
लमजुङ। लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको बिजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ।  लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो। संरचना निर्माणको काम सम्पन्न गरिसकेको...

1695556604Online-Ad.gif

तेस्रो त्रैमाससम्म बरुण हाइड्रोपावरको कस्तो छ वित्तीय अवस्था ?

1652433626barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३०५.९२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५२ लाख ७२ हजार रुपैयाँ...

राधी विद्युत कम्पनीको नाफामा २४.७८%को गिरावट, अन्य सूचक कस्ता ?

1652419133radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २४.७८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ नाफा...

विद्युत बिक्रीको आम्दानी बढ्दा अपी पावरको नाफामा ३७.७२%को बढोत्तरी

1652417703api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३७.७२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ नाफा...

अप्पर तामाकोशीको घाटा झनै बढ्यो, कारण यस्तो छ

1652411330upper.jpg
काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले ३५ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  कम्पनीको सञ्चालन मुनाफा १ अर्ब ९० करोड रुपैयाँ...

हकप्रद जारी गर्ने स्वीकृति पाएको ङादी ग्रुप पावरको नाफामा उछाल, ईपीएस कति ?

1652409940ngadi.jpg
काठमाण्डौ । हकप्रद निष्कासनको स्वीकृति पाएको ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९३.८९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८० लाख...

मैलुङ खोला जलविद्युतको नाफामा ५३.१८%को गिरावट, विद्युत बिक्रीको आम्दानी पनि घट्यो

1652338614mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५३.१८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ५१ लाख रुपैयाँ नाफा...

रिडी र रैराङ हाइड्रोपावरले पाए मर्जरमा जाने सहमति, आयोगले राख्योे यस्ता सर्त

1652331382ridi.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच भएको मर्जर सम्झौतालाई सहमति प्रदान गरेको छ।  यी दुवै कम्पनीले आपसमा मर्ज हुनका लागि आयोगसँग गत पुस २६ गते निवेदन दिँदै सहमति मागेका थिए। आयोगको गत वैशाख १९ गते बसेको बैठकले यी दुई कम्पनीको मर्जर सम्झौतालाई सहमति प्रदान...

तेस्रो त्रैमासमा सिंगटी हाइड्रोको वित्तीय प्रदर्शन कस्तो ?

1652327796singati.jpg
काठमाण्डौ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड ६४ लाख रुपैयाँ घाटा व्यहारेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी...

युनाइटेड इदी मर्दीको नाफामा उछाल, ईपीएस कति?

1652323658united.jpeg
काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो नाफा गत वर्षको तुलनामा...

माउन्टेन हाइड्रोको नाफामा उछाल, अन्य सूचक कस्ता ?

1652241537mountain.png
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ११ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ५९३.१२...

एचआईडीसीएलको नाफा रु. ६९.६१ करोड, अन्य सूचक कस्ता ?

1652153879hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६३ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि बुटवल पावरको नाफा ४८.२%ले घट्यो, ईपीएस कति ?

1652151950bpc.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ४८.२०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध