हाइड्रोपावर


सानिमा माई हाइड्रोपावरको नाफा ३५.४६%ले बढ्यो, विद्युत बिक्रीबाट रु. ७४ करोड आम्दानी

1652072719sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४५ करोडरुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ३५.४६...

चिलिमे जलविद्युतको नाफा रु. ५१.५६ करोड, विद्युत बिक्रीको आम्दानी बढ्यो

1652068546chilime.png
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५१ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा १.२३...

म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेजमा एचआईडीसीएलको २०% लगानी

1652064919IMG-2460.JPG
काठमाण्डौ । म्याग्दी जिल्लामा ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ। स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी)...

1695556604Online-Ad.gif

खेर जाने बिजुलीको बजार खोज्दै विद्युत प्राधिकरण

1651839307nea.jpg
काठमाण्डौ । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो। मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो। केही समयपछि नेपालमा पुनः मनसुन सुरु हुँदैछ। पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ। त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन्।...

तेस्रो त्रैमासमा माउन्टेन इनर्जीको लोभलाग्दो प्रगति, अधिकांश सूचकमा छलाङ

1651809518mountain.png
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा यो वर्ष यस अवधिमा...

रुरु जलविद्युतको नाफा ३१.९२%ले बढ्यो, ईपीएस कति ?

1651807912ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा यो वर्ष यस अवधिमा...

तेह्रथुम पावरको विद्युत बिक्रीको आम्दानी १०२.६%ले बढ्यो, अन्य सूचक कस्ता ?

1651805685report.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ लाख १२ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड...

हिमालय ऊर्जा घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1651718366himalaya.jpg
काठमाण्डौ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीलाई १ लाख ४ हजार रुपैयाँ घाटा भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ९ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।  यो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ५९३ रुपैयाँमा सीमित बनेको छ। गत...

नेपाल हाइड्रोको नाफामा उछाल, ईपीएसमा १३८.०५%को छलाङ

1651642607nhdl.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १५४.६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

सिक्लेस हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, लाभांश अनुमोदन मुख्य अजेन्डा

1651549131agm.jpg
काठमाण्डौ । आईपीओ जारी गर्ने तयारीमा रहेको सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित घारीपाटनमा रहेको आभ्या क्बलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले विशेष प्रस्तावका...

आँखुखोला जलविद्युतको नाफामा उछाल, ईपीएस कति ?

1651379862ankukhola.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा १ करोड १३ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीको नाफा १६८.५५ प्रतिशतले बढेको छ।  यो अवधिमा...

विद्युत बिक्रीको आम्दानी बढ्दा युनियन हाइड्रोपावरको नाफामा उल्लेख्य सुधार

1651204599union.jpg
काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८९ लाख ८७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५९ लाख...

नेसनल हाइड्रोपावर नाफामा, ईपीएस कति ?

1651201191national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६६ लाख ९२ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। यो अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको...

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1651121849dibya.jpg
काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको विद्युत...

इमर्जिङ नेपालको नाफामा सामान्य गिरावट, ईपीएस कति ?

1650949475emerging.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको इमर्जिङ नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध