हाइड्रोपावर


नेपाल–भारतबीच ऊर्जा व्यापार सहज हुनुपर्छ : ऊर्जामन्त्री

1645682139IMG-20220224-WA0011.jpg
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जासचिव आलोक कुमारसहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। भेटमा समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ।  उक्त अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति...

ऊर्जा व्यवसायी भन्छन्–‘एमसीसी पास नभए अर्थतन्त्र नै टाँट पल्टिने अवस्थामा पुग्न सक्छ’

1645354309mcc.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । प्रतिनिधिसभामा आज सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका छन्। प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते हुने गरी स्थगित भएको छ। एमसीसी विद्युत् प्रसारण लाइनसँग जोडिएको परियोजना भएकाले यसको असर जलविद्युत क्षेत्रमा कस्तो पर्ला ? भन्ने आमलगानीकर्तामा चासोको विषय बनेको छ। ऊर्जा...

जोशी हाइड्रोपावरको स्थगित वार्षिक साधारणसभा फागुन ११ मा, यस्ता छन् अजेन्डा

1644908854Joshi.jpg
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारणसभा पुनः डोकेको छ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा पुनः फागुन ११ गते एकैपटक डोकेको हो। सभा काठमाण्डौको लिसारा रिसेप्सनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  यसअघि कम्पनीले गत माघ ३ गते वार्षिक साधारणसभा डोकेको थियो। तर,...

1695556604Online-Ad.gif

नेशनल हाइड्रोपावरको लाभांश घोषणा, ५०% हकप्रद पनि जारी गर्ने

1644806629national.jpg
काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा पनि डोकेको छ।  कम्पनीले चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९.५ प्रतिशतले हुन आउने २७ करोड १...

अपी पावरको विद्युत बिक्रीको आम्दानी ३०.०५%ले बढ्यो, नाफा कति ?

1644726482api12.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ०.११ प्रतिशतले घटेको छ। दोस्रो...

यसकारण अप्पर तामाकोशी घाटामा, किन घटाइयो विद्युत बिक्रीको आय ?

1644723880upper.jpg
काठमाण्डौ । अप्पर तामाकोशी जलविद्युत लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने कम्पनीले ८६ करोड रुपैयाँ खुद...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस ऋणात्मक

1644720605shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १८ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। पहिलो त्रैमासमा पनि कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड १३ लाख रुपैयाँ...

माउन्टेन हाइड्रोको नाफामा उछाल, विद्युत बिक्रीबाट रु. ३७.४३ करोड आम्दानी

1644550863mountain.png
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १४ करोड ३८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा १७१.२३...

सिनर्जी पावरको नाफा घट्यो, अन्य सूचक कस्ता ?

1644550167synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४ करोड ६७ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा २७.२९ प्रतिशतले...

विद्युत बिक्रीको आम्दानीमा उल्लेख्य वृद्धि हुँदा तेह्रथुम पावर नाफामा, ईपीएस कति ?

1644549247tehrathum.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड ७१ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि छ्याङ्दी हाइड्रोपावरको नाफा घट्यो

1644465338chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ८५ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ९५ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको...

कालिका पावरको नाफामा १७.१७%को बढोत्तरी, ईपीएस कति ?

1644463075kalika.jpg
काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १७.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस...

युनाइटेड मोदी हाइड्रोपावरको नाफामा ५८%को बढोत्तरी, ईपीएस रु. २.१५

1644377851united.png
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५८.०१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

युनियन हाइड्रोपावरको नाफा ५९.८८%ले बढ्यो, रिजर्भ ऋणात्मक, ईपीएस कति ?

1644376504union.jpg
काठमाण्डौ । युनियन हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५९.८८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा कम्पनीले...

खानीखोला हाइड्रोपावर नाफामा, विद्युत बिक्रीको आम्दानी ८५.१०%ले बढ्यो

1644299727khanikhola.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८५.१० प्रतिशतले बढेको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध