हाइड्रोपावर


बुटवल पावर कम्पनीको लाभांश घोषणा

1639543702butwal.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश...

आउँदो वर्षबाट नेपालको खेर गइरहेको बिजुली खरिद गर्न बंगलादेश तयार

1639485098IMG7385.JPG
ढाका । नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ।  बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका हुन्। ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको...

सयपत्री हाइड्रोपावरको एजीएम मंसिर २४ मा, आईपीओ जारी मुख्य अजेन्डा

1639365597sayapatri-hydropower.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको चाबहिलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न १ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले कम्पनीको आईपीओ निष्कासन...

1695556604Online-Ad.gif

न्यादी हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1639295602nyadi.png
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी दोस्रो बजारमा प्रवेश गरेको न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत मंसिर २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आगामी पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बानेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु...

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, कहिलेसम्म कायम सेयरधनीहरुले पाउनेछन् ?

1639277678chilime.png
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशसँगै वार्षिक साधारणभासको मिति पनि तय गरेको छ।  बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ७.५ प्रतिशत बोनस सेयर र...

सगरमाथा जलविद्युतको वार्षिक साधारणसभा पुस १४ मा, आईपीओ जारी मुख्य अजेन्डा

1639020403sagarmatha.png
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत मंसिर २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट हुनेछ। सभाले...

आउँदो पुस २२ मा एचआईडीसीएलको वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1638768390hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ। सभाले...

सान्जेन जलविद्युतले डाक्यो वार्षिक साधारणसभा, लाभांश प्रस्ताव गरेन

1638691092Sanjen.jpg
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट क्याफेमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक, आर्थिकलगायतका...

रसुवागढी हाइड्रोपावरको सीईओमा छविलाल गैह्रे नियुक्त

1638681906rasuwagadi.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा छविलाल गैह्रे नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको गत मंसिर १७ गते बसेको बैठकले सोही दिनदेखि लागू हुने गरी गैह्रेलाई सीईओमा नियुक्त गरेको हो। यसअघि गैह्रेले कम्पनीको निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए।  कम्पनीले २ वर्षका लागि...

नेसनल हाइड्रोपावरको नाफामा उछाल, ईपीएस कति ?

1638674168national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफामा उछाल आएको छ। गत वर्ष यही अवधिमा २ करोड ३७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ५८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यो हिसाबले कम्पनीको...

विद्युत बिक्रीको आम्दानी बढ्दा तेह्रथुम पावर नाफामा, ईपीएस कति ?

1638501663profit.jpg
काठमाण्डौ । आईपीओ बिक्री गरी हालै धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८६ लाख ७० हजार घाटा व्यहोरेको थियो।  यो अवधिमा...

दोर्दी करिडोरका जलविद्युत आयोजनाहरु छिटो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

1638263205pampha-bhusal.jpeg
काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा स्थलगत निरीक्षण गरेकी छन्।  करिडोरमा आधा दर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन् भने सोही संख्याका आयोजना निर्माणमा जाने तयारीमा छन्। केही...

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा, विद्युतगृहमा उपकरण जडान हुँदै

1638084271hydro.jpg
रसुवा। निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ।  आगामी ६–७ महिनाभित्र आयोजनाबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुनेछ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षणसमेत गरेका थिए।  बाढीपहिरो, भूकम्प, कोभिड सङ्क्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता...

आँखुखोला जलविद्युत कम्पनीद्वारा सेयर अभौतिकरण गर्न संस्थापक र स्थानीयलाई आग्रह

1637636926anku.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना संस्थापक र आयोजना प्रभावित स्थानीय सेयरधनीहरुलाई आफ्नो सेयर अभौतिकरण गर्न आग्रह गरेको छ।  कम्पनीले एक सूचना जारी गर्दै आयोजना प्रभावि स्थानीयका लागि निष्कासन गरिएको साधारण सेयर र संस्थापक सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार सुरु भइसकेको भन्दै...

तल्लो जोगमाई खोला जलविद्युत आयोजनाद्वारा व्यापारिक उत्पादन सुरु

16373133231Headworks.jpg
काठमाण्डौ। उर्जा डेभलपर्सको सम्बद्ध संस्था एसियन हाइड्रोपावरद्वारा इलाम जिल्लामा निर्माण सम्पन्न ६.२ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ। विद्युत खरिदबिक्री सम्झौता (पीपीए) बमोजिम नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिको रोहवरमा विभिन्न चरणको परीक्षणका कार्यहरु सम्पन्न गर्नुका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध