हाइड्रोपावर


रुरु जलविद्युतको नाफा बढ्यो, ईपीएस घट्यो

1636688991ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो जना गत वर्षको यही अवधिको तुलनामा ४.७३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले...

शिवश्री हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1636514085shivashree1.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको अन्तिम त्रैमासमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँ...

पाँचथर पावर कम्पनीको नाफा ४४.३५%ले बढ्यो, ईपीएस कति ?

1636340106pancthar.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४४.६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो...

1695556604Online-Ad.gif

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि घलेम्दी हाइड्रो घाटामा, ईपीएस पनि ऋणात्मक

1636257603ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद घाटा भएको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ३ करोड २ लाख रुपैयाँ घाटा भएको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १६४.१२ प्रतिशतले बढेको छ। गत वर्ष...

नेपालले पायो प्रतिस्पर्धी दरमा भारतमा विद्युत निर्यातको अनुमति, कसरी तय हुन्छ बिक्रीदर ?

1635855142electricity.jpg
काठमाण्डौ । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ।  नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति पाएको हो। भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार यस्तो अनुमति दिएको हो।  अनुमति पाएसँगै...

अरुण काबेली पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

1635847830arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  योसँगै अब नबिल इन्भेस्टमेन्ट बैंकिङले अरुण काबेलीको हकप्रद निष्कासन तथा बिक्री गर्नेछ।  अरुण काबेलीको गत भदौ २६ गते सम्पन्न ११ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा...

एचआईडीसीएलको लाभांश घोषणा

1635826910hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ। एचआईडीसीएल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफा तथा जगेडा कोषबाट चुक्तापुँजीको कुल ८.४२१ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित...

रैराङ हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1633921203rairang.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत...

अरुण भ्याली हाइड्रोपावरको एजीएम आज, कार्यक्रमस्थल भने परिवर्तन

1633837272arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २४ औँ वार्षिक साधारणसभा (एजीएम) आज (असोज २४ गते) हुँदैछ।  कम्पनीले गत आर्थिक वर्षको लाभांश र हकप्रद निष्कासनको मुख्य अजेन्डा अनुमोदन गर्न आज वार्षिक साधारणसभा डोकेको हो। कम्पनी कार्यक्रमस्थल भने परिवर्तन गरेको छ।  यसअघि कम्पनी सञ्चालक समितिले सभा काठमाण्डौको...

दीर्घकालीन ऋण तिर्न छ्याङ्दी हाइड्रोपावरले थप ४०% हकप्रद निष्कासन गर्ने

1633410955chhyandii.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले थप ४० प्रतिशत हकप्रद निष्कासनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले थप ४० प्रतिशत हकप्रद निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। हकप्रद निष्कासनको स्वीकृतिका लागि कम्पनीले विद्युत नियमन निकायमा अनुरोध गर्ने निर्णय बैठकले गरेको...

रिडी हाइड्रोपावरले रैराङलाई गाभ्ने विशेष प्रस्ताव एजीएमबाट अनुमोदन गर्ने

1633406402ridi.jpg
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई गाभ्ने भएको छ। कम्पनीले विगतका साधारणसभाहरुबाट समेत निर्णय गरेअनुरुप रैराङ हाइड्रोपावरलाई गाभ्न लागेको हो। रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव रिडी हाइड्रोपावरले आफ्नो २० औँ वार्षिक साधारणसभा (एजीएम) बाट पारित...

रिडी हाइड्रोपावरले १२.६% नगद लाभांश दिने, एजीएम कात्तिक १२ मा

1632999498ridi.jpg
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले सञ्चित मुनाफाबाट चुक्तापुँजीको १२.६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ। यसैगरी बैठकले कम्पनीको...

सामलिङ्ग पावरको माइबेनी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

16324761843IMG-20210824-WA0006.jpg
काठमाण्डौ। ऊर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीद्वारा इलाम जिल्लामा निर्माण सम्पन्न ९.५१  मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ। ऊर्जा डेभलपर्सको नेपालमा नवीकरणीय ऊर्जा विकास गर्ने उद्देश्यको पहिलो सफलताका रुपमा माइबेनीले विद्युत खरिदबिक्री सम्झौता (पीपीए) बमोजिम व्यापारिक...

सानिमा माई हाइड्रोपावरको वार्षिक साधारणसभा कात्तिक ११ मा, बुक क्लोज कहिले ?

1632450930sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले १० औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिले आउँदो कात्तिक ११ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सुकेधाराचोकस्थित सेलिब्रेसन हाइटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३...

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

1632020813ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आज असोज ३ गते डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत साउन ३२ गते बसेको बैठकले वार्षिक साधारणसभा असोज ३ गते आयोजना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आज काठमाण्डौको अनामनगरस्थित क्विन्स क्याफेमा कम्पनीले वार्षि साधारणसमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध