हाइड्रोपावर


‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

1631867975hydro.jpg
–राजकुमार पराजुली काभ्रे । सुनकोशी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ। यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश  सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी अन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप...

अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, ५०% हकप्रद पनि जारी गर्ने

1631792864arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज भदौ ३१ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १०.५२६...

जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने बंगलादेशको प्रस्ताव

1631606239nepal-bang.jpg
काठमाण्डौ । नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठकले प्रस्तावित दुई ठूला आयोजनामध्ये एक परियोजनालाई संयुक्त लगानीमा निर्माणका लागि प्रस्ताव गरेको छ। बंगलादेशले सन् २०४० सम्म नेपालबाट कूल नौ हजार मेगावाट बिजुली लैजान चाहेको छ। बढ्दो ऊर्जाको माग सम्बोधन गर्न स्रोतको खोजीमा रहेका बंगलादेशले नेपालसँग सरकारी र निजी दुवै क्षेत्रमा...

1695556604Online-Ad.gif

अपर तामाकोशीले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1631501444upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक डाकेको छ। कम्पनी सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को १२ औँ र १३ औँ वार्षिक साधारणसभा आउँदो असोज १९ गते डाकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित नेपाल विद्युत प्राधिकरणमा भर्चुअल माध्यमबाट बिहान ११ः३० बाट...

बिजुली फालाफाल : खेर जाने विद्युतको बजार खोज्दै प्राधिकरण

1631435502nea.jpg
– रमेश लम्साल काठमाण्डौ । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ। दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ। कुनै समय एक युनिट बिजुलीका लागि पनि ठूलो सङ्घर्ष गर्नुपरेको थियो। यतिबेला वर्षाको मौसम पनि छ। सोही कारण प्रणालीमा बिजुली फालाफाल छ। नेपाल...

बाढीपहिरोको वितण्डा : प्रशारण लाइनको टावर ढलेपछि ४ जलविद्युत् आयोजना बन्द

1631004537transmission.png
म्याग्दी । प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन्। पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक/एक आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो। मोदीखोला–१ जलविद्युत् आयोजनाको...

माथिल्लो तामाकोशीको ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु, बिहीबारदेखि आम्दानी गर्न थाल्ने

1630897740upper.jpg
काठमाण्डौ । राष्ट्रिय गौरवको हालसम्मकै ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको छ। योसँगै बिहीबारबाट आयोजनाले औपचारिक रुपमा विद्युत बिक्रीबाट आम्दानी गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशीबाट विद्युत खरिदबापतको भुक्तानी आउँदो बिहीबारबाट दिने भएको हो। सोही दिनदेखि...

विद्युत बिक्रीको आम्दानी घट्दा बरुण हाइड्रोपावरको नाफामा गिरावट

1630465375barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको परिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६५.२२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ६४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।  चौथो...

नेपाल हाइड्रोको नाफा २६.३९%ले घट्यो, ईपीएस रु. ७.०४

1630464443nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको परिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा नेपाल हाइड्रोले २ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २६.३९ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  चौथो...

ङादी ग्रुपले २ जलविद्युत आयोजनाको सेयर किन्ने, कुन–कुन ?

1630385244ngadi2.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले २ वटा जलविद्युत आयोजनाको सेयर किन्ने भएको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले सुपरमाई ए जलविद्युत आयोजना र माइखोला क्यास्केड आयोजनाको सेयर किन्ने निर्णय गरेको हो। ङादी ग्रुपले सुपरमाई ए जलविद्युतको ७६.५८ प्रतिशत सेयर किन्ने निर्णय गरेको छ। यो ९.६ मेगावाट क्षमताको आयोजना हो। यो...

जोशी हाइड्रोपावर घाटामा, विद्युत बिक्रीको आम्दानी भने बढ्यो

1630306012joshi.png
काठमाण्डौ । विद्युत बिक्रीको आम्दानी बढे पनि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा घाटा व्यहोरेको छ।  अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३५ लाख ७१ हजार घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। समीक्षा अवधिमा कम्पनीले...

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा, दसैँअगावै परीक्षण गर्ने तयारी

1630066897balefi.png
काभ्रे । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।  निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए। आयोजनाबाट उत्पादित विद्युत् दसैँअगावै परीक्षण...

पञ्चकन्या माई हाइड्रोपावर नाफामा, विद्युत बिक्रीको आम्दानी भने घट्यो

1630032885panchakanya.png
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  कम्पनीको विद्युत बिक्रीको आम्दानी ६.४५...

गुराँस लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिमार्जन, अब संस्थापक र सर्वसाधारणको कति–कति?

1629968644gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले झन्डै १८ लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १७ लाख ७८ हजार २६.१४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा...

पहिलोपटक नेपालबाट भारतमा आयातभन्दा दोब्बर बढी विद्युत निर्यात

1629881234electricity.jpg
काठमाण्डौ । नेपाल पहिलोपटक आयातभन्दा दोब्बर बढी परिमाणमा भारतलाई विद्युत निर्यात गरेको छ।  नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार भारतबाट २३ मेगावाट मात्रै विदयुत आयात हुँदा निर्यात भने ५६ मेगावाट भएको छ। आयातित ऊर्जा ५ लाख २७ हजार युनिट छ भने निर्यात करिब ५ लाख युनिट रहेको छ। यसअघि कहिल्यै नेपालबाट भारतमा निर्यात हुने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध