हाइड्रोपावर


चिलिमे जलविद्युतको नाफा रु. ४०.१२ करोड, ईपीएस कति ?

1643511760chilime.png
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.२३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३९ करोड २४ लाख रुपैयाँ नाफा...

फुकोट जलविद्युतले स्थानीयलाई १०% सेयर दिने

1642567652Karnali-River-1.jpg
मान्म । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। सार्वजनिक सुनवाइका क्रममा आयोजनाले मंगलबार उक्त घोषणा गरेको हो। रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। यसका लागि ६०० मिटर सुरुङ निर्माण गरिने आयोजना...

बरुण हाइड्रोपावरको स्थगित भएको एजीएम माघ १२ मा गरिने, यस्ता छन् अजेन्डा

1642476515agm.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित भएको आफ्नो १८ औँ वार्षिक साधारणसभा पुनः डाकेको छ।  कम्पनी सञ्चालक समितिले वार्षिक साधारणसभा पुनः यही माघ १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको रिजस्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट गर्नेछ।  यसअघि कम्पनीले गत पुस २९ गते...

1695556604Online-Ad.gif

नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको अपिल

1642393053IRENA-address.jpg
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अपिल गरेकी छन्।  युनाइटेड अरब इमिरेट्सको अबुधावीमा भइरहेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२ औँ सम्मेलनलाई आइतबार भुर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री भुसालले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य...

डेढ महिनाभित्र निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिन्छौँ : ऊर्जामन्त्री

1642074768IMG0006.jpg
काठमाण्डौ । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिने भएको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न गर्ने बताएकी हुन्। नेपाल उद्योग परिसंघका अध्यक्ष...

सेती नदी हाइड्रोले आईपीओ जारी गर्ने, निर्माणकार्य निर्धारित समयभित्रै सकिने दाबी

1641964335seti.jpg
काठमाण्डौ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाले आईपीओ निकाल्ने निर्णय गरेको छ।  आयोजनाको प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो। साधारणसभाबाट पारित उक्त प्रस्तावलाई अब जतिसक्दो...

चिलिमे हाइड्रोपावरको वार्षिक साधारणसभा हुने स्थान परिवर्तन, कहिले हुँदैछ एजीएम ?

1641186691chilime.png
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा हुने स्थान परिवर्तन गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभा अब काठमाण्डौको धुम्बाराहीस्थित स्काई जोन रेस्ट्रो एन्ड बैंक्वेटमा हुने जानकारी गराएको छ। यसअघि कम्पनी वार्षिक साधारणसभा काठमाण्डौको महाराजगन्जस्थित कम्पनीको...

जोशी हाइड्रोपावरले डाक्यो एकैपटक ३ आर्थिक वर्षको वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1640579223Joshi.jpg
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले एकैपटक तीन आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को क्रमशः पाँचौँ, छैटौँ र सातौँ वार्षिक साधारणसभा डोकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित ल्यान्डमार्क हलमा बिहान ११ः३० बजेबाट...

कहिलेसम्म कायम सेयरधनीले छ्याङ्दी हाइड्रोपावरको हकप्रद भर्न पाउनेछन् ?

1640321798chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले सेयरधनीहरुका लागि जारी गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रद निष्कासनका लागि यही पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य...

कालिका पावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1640319958kalika.jpg
काठमाण्डौ । कालिका पावर कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो। घोषित लाभांशमा १५ प्रतिशतले हुन आउने ९ करोड रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५...

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मानित

16402602082646848683158099537300932770292048829047808n.jpg
काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न स्थानमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।  कम्पनीले दिक्तेल, ओखलढुंगा र सल्लेरी कार्यालयहरुमा उक्त कार्यक्रमहरु सम्पन्न  गरेको छ। कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको...

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरु, कहिलेबाट होला विद्युत उत्पादन ?

1639885370rasuwagadhi.jpg
धादिङ। उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरु भएको छ। आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ संक्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरैमात्र सुरु भएको हो। आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट...

नेपाल हाइड्रो डेभलपरद्वारा ७% बोनस सेयर बाँड्ने घोषणा

1639719128nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २९ करोड ९० लाख रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार...

रसुवागढी हाइड्रोपावरको वार्षिक साधारणसभा पुस २६ मा, यस्ता छन् अजेन्डा

1639630695rasuwagadhi.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको महाराजगन्जस्थित कम्पनीको सभाहलमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीको चुक्तापुँजी र...

माइखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लैजाने

1639572238maikhola.png
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित माइखोला हाइड्रोपावर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आईपीओ जारी गर्नका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध