बिमा


वैदेशिक रोजगारीमा जानेहरूको बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने

1615373155Jyoti-LifePress-Release-01-1.jpg
काठमाण्डौ । बैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् । बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्योति लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै...

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा थामिनसक्नु आवेदन

1615203258jyoti.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा थामिनसक्नु आवेदन परेको छ।  सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा कुल १३ लाख ७६ हजार ७६१ आवेदकबाट २ करोड ९८ लाख ७७ हजार ५४० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले गत शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल...

आईपीओ जारी गर्नकै लागि एलआईसी भारतको अधिकृत पुँजी बढाउने तयारी

1615201539LIC-India.png
काठमाण्डौ । आईपीओ जारी गर्न लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) को अधिकृत पुँजी २.५ गुणाले बढाइने भएको छ।  एलआईसी भारत सरकारको पूर्णस्वामित्व रहेको जीवन बीमा कम्पनी हो। यो देशकै सबैभन्दा ठूलो जीबन बीमा कम्पनी  पनि हो।  यो जीवन बीमा कम्पनीको अधिकृत पुँजी बढाएर ३.४ बिलियन अमेरिकी डलर (भारु २५० बिलियन) पुर्याउने प्रस्ताव...

1695556604Online-Ad.gif

एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1614918174Everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँको ८ प्रतिशतले हुन आउने ८ करोड...

महालक्ष्मी लाइफ इन्स्योरेन्स दियो कर्मचारी ‘सम्पत्ति शुद्धीकरण निवारण’ तालिम

1614844140Photo-1-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ।  काठमाण्डौको लेन्डमार्क होटेलमा आज आयोजित तालिम कार्यक्रममा प्रदेश नं. ३ का सम्पूर्ण शाखा तथा उपशाखा प्रमुखहरुको उपस्थिति थियो। कर्मचारीहरुलाई वरिष्ठ सहायक ...

एसियन लाइफ इन्स्योरेन्सले आ.व. २०७५/७६ का लागि लाभांश नबाँड्ने

1614754571Aisan.png
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांश बाँड्ने भएको छ। कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षका सेयरधनीहरुलाई कुनै पनि लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको छ।  बैठकले उक्त आर्थिक वर्षको नाफा–नोक्सानबाट प्राप्त रकम सञ्चित मुनाफा...

शिखर रणनीति : मर्जरको छलफल छाडी हकप्रदको बाटोतर्फ

1614487975Shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरको प्रक्रियालाई त्यागेर आफैँ पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। यसका लागि कम्पनीले हकप्रद निष्कासन गर्ने तयारी गरेको छ।  कम्पनीले आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (एचजीआई) सँगको मर्जका लागि धेरै चरणका छलफलहरु चलाइसकेको थियो।...

शिखर इन्स्योरेन्सले डाक्यो एकैपटक २ आ.व.को वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1614480709Shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ तथा १६ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ तथा २०७६/७७ को वार्षिक साधारणसभा एकैपटक डोकेको हो। सभा आउँदो चैत ९ गते सोमबार कम्पनीको काठमाण्डौ थापाथलीस्थित शिखर विज सेन्टरमा रहेको केन्द्रीय कार्यालयमा बिहान ११...

च्याटबटबाटै शिखर इन्स्योरेन्सका सेवा लिन चाहने ग्राहकको संख्या बढ्दै

161414980313070532736074709526539146005642869894240745o.jpg
काठमाण्डौ । डिजिटल इन्स्योरेन्समा उचाइ चुम्न सफल शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत बीमा सेवाहरु लिन चाहनेहरुको संख्या दैनिक बढ्न थालेको छ।  सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलोपटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले इन्स्योरेन्स...

‘काठमाण्डौ रि’ नामको पुनर्बीमा कम्पनी दर्ता हुँदै, ३ अर्बको आइपीओ आउने

1614059857reinsurance.jpg
काठमाण्डौ । पूर्व बैंकर, बैंकर तथा बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेकाहरुको समूहले नयाँ पुनर्बीमा कम्पनी संचालन गर्ने भएको छ ।  ‘काठमाण्डौ रिइन्स्योरेन्स कम्पनी’को नामबाट नयाँ पुनर्बीमा कम्पनी संचालनको तयारी अन्तिम चरणमा पुगेको हो ।  यो कम्पनीको छोटकरीको नाम ‘काठमाण्डौ रि’ हुने प्रस्ताव गरिएको छ ।  कम्पनीको अधिकृत...

अब जीवन बीमा कम्पनीहरुले पनि एनएफआरएस प्रणालीमार्फत वित्तीय विवरण प्रकाशित गर्नुपर्ने

1613966872Beema-Samiti.jpg
काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ।  समितिले आइतबार निर्देशिका जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ। निर्देशिका...

ज्योति लाइफले पायो रु. ६६ करोडको आईपीओ निष्कासनको अनुमति

1613903794Jyoti.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु. ६६ करोडको आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले फागुन ७ गते ज्योति लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डको अनुमतिसँगै अब ज्योति लाइफले कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।  निष्कासन हुने कुल कित्तामध्ये कम्पनीले ५ प्रतिशत...

निर्जीवन बीमा : यो साता नेकोका सेयरधनी मालामाल, अरुको कति बढ्यो-घट्यो ? (सूचीसहित)

1613802574non-life-insurance.png
काठमाण्डौ । बजारले नयाँ उचाइ कायम गरिरहँदा लगानीकर्ताको मनोबल पनि उच्च हुँदै गएको छ।  नेपालमा अहिले सेयर बजारको माहौल तातिरहेको छ। लगानीकर्ता पनि सक्रिय रुपमा सेयर किनबेचमा लागिरहेको छ।  यो साताबाट बैंकिङ सेक्टर चमक देखिन थालेको छ। गत साता बीमा र लघुवित्त समूहमा चमक देखिएको थियो। बुलिस ट्रेन्डमा रहेको बजारमा अहिले सेक्टरवाइज...

अजोड इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश नबाँड्ने

1613564300Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीहरुलाई लाभांश नदिने जानकारी गराएको हो। कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।  उक्त सूचनामा बैठकले गत आर्थिक वर्षको वित्तीय...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शर्माद्वारा पद तथा गोपनियताको शपथग्रहण

1613464633Image-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्माले आज पद तथा गोपनियताको शपथग्रहरण गरेका छन्।  नवनियुक्त अध्यक्ष शर्माले बीमा समितिका अधयक्ष सूर्यप्रसाद सिलवालबाट बीमा समितिमा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।  कम्पनीको हिजो सोमबार सम्पन्न तेस्रो वार्षिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध