बिमा


नेपाल लाइफको सेयर खण्डीकरण निर्णयमा बीमा समितिको रोक, धितोपत्र बोर्डलाई लेख्यो पत्र

1617690024beema.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभाबाट पारित गरिसकेको सेयर खण्डीकरण(स्टक स्प्लीट) सम्बन्धी निर्णय लागू नहुने देखिएको छ ।  नेपाल लाइफको सेयर खण्डीकरण सम्बन्धी प्रस्तावलाई कार्यान्वयन आउन नदिन नियामक बीमा समिति सक्रिय बनेको हो ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सेयर खण्डीकरण गरी मूल्य बढाउन...

बीमा समितिद्वारा अजोड इन्स्योरेन्सलाई हकप्रद रद्द गर्न निर्देशन

1617685585ajod.jpg
काठमाण्डौ । बीमा समितिले अजोड इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद रद्द गर्न निर्देशन दिएको छ।  बीमा समितिले अजोड इन्स्योरेन्सलाई पत्र पठाउँदै हकप्रद निष्कासनको प्रस्ताव रद्द गर्न निर्देशन दिएको हो। अजोडलाई काटिएको पत्रमा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति रहेको र बीमा समितिलाई थाहै नदिई हकप्रदको अजोडले आफ्नो वार्षिक...

निर्जीवन बीमा कम्पनीलाई हकप्रद निश्कासनमा रोक नलगाइएको बीमा समितिका अध्यक्षको प्रष्टोक्ति

1617634206beema.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासनमा रोक लगाउने कुनै निर्णय नभएको र नहुने प्रष्ट पारेका छन् ।  आफूहरुको आशयलाई गलत ढंगले प्रचार गरी फेरि सेयर बजारमा खेल्ने काम भएको भन्दै अध्यक्ष सिलवालले बोनस बाँड्दै आएका निर्जीवन बीमा कम्पनीहरुले हकप्रद...

1695556604Online-Ad.gif

आइएमई जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश र हकप्रद जारी मुख्य अजेन्डा

1617422038IGI.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १२ गते आइतबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालय बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

शिखर इन्स्योरेन्समा बीमा गराउँदा स्याउ किसान डुब्नबाट जोगिए, १३९१ ले पाए साढे २ करोड दाबीभुक्तानी

16171921831607193911447771175396485611907384328433597n.jpg
काठमाण्डौ। शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउखेतीको बीमा गरेका कर्णालीका किसानलाई २ करोड ५५ लाख रुपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ। माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगु जिल्लाका गरी १ हजार ३९१ जना किसानलाई २ करोड ५५ लाख रुपैयाँ दाबीभुक्तानी हस्तान्तरण गरिएको हो। जुम्लामै सबैभन्दा बढी ७०० बिरुवाको बीमा...

अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, ५०% हकप्रद निष्कासन मुख्य अजेन्डा

1617074040Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम...

सरकारले स्वास्थ्य बीमा कार्यक्रम अब ७७ वटै जिल्लामा लागू गर्ने

1617013551Health-insurance.jpg
काठमाण्डौ । सरकारले यसै आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ। २०७२ सालमा गठन भएको स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको हो।  यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिनेछ। त्यसपछि काठमाण्डौ र ललितपुर...

बीमाशुल्क आर्जनमा नेपाल लाइफ अगाडि, कसको कति ?

1616913156Nepal-life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ८ महिना (फागुनसम्म) मा ८२ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिको तथ्यांकअनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले ८२ अर्ब २० करोड रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो रकम गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३६.५० प्रतिशत बढी हो। गत आर्थिक...

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1616646772siddhartha-insurance.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीबाट कुल १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँबराबरको बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३...

शिखरका सेयरधनीको चिन्ता–‘समयमै विवाह नगरे कन्या नराम्रो पाइएला नि !’

1616411728sicl-final1.jpg
काठमाण्डौ । देशकै टप निर्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले मर्जर र एक्वीजिसनको बाटोमा समेत अग्रसर हुने घोषणा गरेका छन् । लगानीकर्ताहरुले 'समयमै विवाह नगरे कन्या राम्रो पाइन्न' भनेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।  सोमबार काठमाण्डौको थापाथलीस्थित शिखर बिज सेन्टर...

निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न

1616308524Insurance.jpg
काठमाण्डौ । नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा गत चैत्र ६ गते शुक्रबर सम्पन्न भएको छ। काठमाण्डौको होटल एभरेष्टमा आयोजित सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयां बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड-१९ लगायतका विभिन्न कारणहरूबाट उत्पन्न...

नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम

1616212567Logo-CL.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले MDRT बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ ।  शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भब्य समारोहका बीच उक्त सम्मान गरेको हो ।  विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था Million Dollar Round Table (MDRT) 2021 मा सहभागी हुन योग्य आफ्ना अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ...

नेपाल पुनर्बीमा कम्पनी : बीमाशुल्क आर्जन ५१.७८%ले बढ्यो, नाफा रु. ३९.२३ करोड

1616128622Nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद बीमाशुल्क २ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ। आज सार्वजनिक प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब २३ करोड र जीवन व्यवसायबाट ९ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो। जुन गत वर्षको सोही अवधिको तुलनामा ५१.७८...

नेपाल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1616121813Nepal-Insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७२ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ...

प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1615533348Premier-Insurance.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको गत फागुन २६ गते बसेको बैठकले आउँदो चैत २३ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको हाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध