बिमा


एसियन लाइफ इन्स्योरेन्स : नाफा ३९.३१%ले बढ्यो, रिजर्भमा ४७.२८%को बढोत्तरी

1620885470asian-life.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४८.१० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३ अर्ब ९ करोड रुपैयाँ...

निषेधाज्ञाका कारण सानिमा जनरल इन्स्योरेन्जको वार्षिक साधारणसभा स्थगित

1620882348sanima.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा स्थगित गरिएको छ।  कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा स्थगित गरेको हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण हाललाई वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ।  कम्पनीले आउँदो जेठ ११ गते वार्षिक...

शिखर इन्स्योरेन्सको नाफा १०.२६%ले बढ्यो, बीमा शुल्क आर्जन रु. १ अर्ब माथि

1620878817Shikhara.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ११.९७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ९६ करोड ६८ लाख रुपैयाँ रहेको...

1695556604Online-Ad.gif

नेपाल लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन ३५.४९%ले बढ्यो, नाफा रु. ५०.६६ करोड

1620877334Nepali-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ अर्ब ९५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३५.४९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १८ अर्ब ४१ करोड...

प्रभु इन्स्योरेन्सको बीमा शुल्क आर्जन रु. ४६.१४ करोड, नाफा कति ?

1620875353Prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४६ करोड १४ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ६.३३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४३ करोड ३० लाख रुपैयाँ रहेको...

भोलिबाट उपत्यकामा बीमा कम्पनीका शाखाहरु बन्द हुने

1620810423beema.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि बिहीबारदेखि बीमा कम्पनीहरुका सबै शाखा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले भोलिबाट उपत्यकामा बीमा कम्पनीका सबै शाखा कार्यालय बन्द गर्न निर्देशन दिएपछि बीमा समितिले पनि शाखा कार्यालयहरु बन्द गर्न निर्देशन जारी गर्ने तयारी गरेको स्रोत बताउँछ।  भोलिबाट बीमा कम्पनीहरुका कर्पोरेट...

एनएलजी इन्स्योरेन्सको बीमा शुल्क आर्जन ३६.२५%ले बढ्यो, नाफा रु. २१.२८ करोड

1620791622NLG.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८५ करोड ३६ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३६.२५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ६२ करोड ६५ लाख...

नेशनल लाइफ इन्स्योरेन्स : खुद बीमा शुल्क आर्जन रु. ८.६९ अर्ब, नाफा कति ?

1620789696National.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ अर्ब ६९ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ५३.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५ अर्ब ६५ करोड...

प्राइम लाइफका संचालकको कोरोनाका कारण मृत्यु

1620743861rajendra-kafle.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण निधन भएको छ ।  काफ्लेलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । अवस्था गम्भीर भएपछि उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको थियो । सो क्रममा उनको आज निधन भएको उनी निकट स्रोतले जनाएको छ ।  उनी लामो समय कर्मचारी सञ्चयकोषमा सेवा...

नेपाल इन्स्योरेन्सको बीमा शुल्क आर्जन ३५.२८%ले बढ्यो, नाफा रु. १७ करोड बढी

1620707770Nepal-Insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड १८ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३५.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४३ करोड १ लाख रुपैयाँ...

आइएमई जनरल इन्स्योरेन्सको बीमा शुल्क आर्जन रु. ५१.८२ करोड, नाफा ७५.६३%ले बढ्यो

1620622075IME-General.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड ८२ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४२.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३६ करोड २७...

नेको इन्सुरेन्स : बीमा शुल्क आर्जन रु. १.३६ अर्ब, नाफा ४५.५७%ले बढ्यो

1620616571neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३६ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४६.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ९२ करोड ८८ लाख रुपैयाँ...

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

1620543200prudential.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले डोकेको आफ्नो १९ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ।  महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण काठमाण्डौ उपत्यकालगायत देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएकोले वार्षिक साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ।  कम्पनीले...

अजोड इन्स्योरेन्सको बीमा शुल्क आर्जन ६१.६४%ले बढ्यो, नाफा कति ?

1620530707Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ९० लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ६१.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १८ करोड ४९ लाख...

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

1620383805GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ।  कम्पनी सञ्चालन समितिको आज बसेको बैठकले हाल संसारभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध