बिमा


अब रु. ५ लाख बढीको वार्षिक जीवन बीमालेखमा बीमितको आम्दानीको स्रोत खुलाउनुपर्ने

1625717463beema-samitee.jpg
काठमाण्डौ । अबदेखि जीवन बीमा कम्पनीहरुले ५ लाख रुपैयाँभन्दा बढी वार्षिक वा एकल बीमा जारी गर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य लिनुपर्ने भएको छ।  नियामक निकाय बीमा समितिले जीवन बीमासम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो। निर्देशिकाबमोजिम...

अजोड इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, डिजिटल इन्स्योरेन्स पोलेसी जारी गर्ने लक्ष्य

1625481361received348848733293204.jpeg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड आज विविधि कार्यक्रम गरी आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ।  कम्पनीले प्रधान कार्यालय सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीको कर्मचारी र आगन्तुकसमेत गरी ३५ जनाले रक्तदान गरेका थिए।  कम्पनीले प्रधान...

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट २ सञ्चालक चयन

1625480220general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चयन भएका छन्।  कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन्।  दुवै सञ्चालकको कार्यकाल ४ वर्षको हुनेछ।    ...

1695556604Online-Ad.gif

बीमा समितिको स्पष्टोक्ति, ‘नयाँ बीमा कम्पनीलाई इजाजत दिने निर्णय भएको छैन’

1625463716Beema.jpg
काठमाण्डौ । बीमा समितिले कुनै पनि प्रकारका नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय नभएको स्पष्ट पारेको छ।  बीमा समितिले एक सूचना जारी गर्दै कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको स्पष्ट पारेको हो। यस सम्बन्धमा कुनै पनि कामकारबाहीसमेत नभएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता...

नेको इन्सुरेन्सको वार्षिक साधारणसभा असार ३१ मा, बुक क्लोज कहिले ?

1624598538neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको भवनमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव...

सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ३० मा, बुक क्लोज कहिले ?

1624417074sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका...

'पुनर्बीमाले हकप्रद ल्याउने विषय हल्ला मात्र'

1624353873nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीस्थित एक स्रोतले कम्पनीले बोनस सेयरसहित २० प्रतिशत लाभांश घोषणा गरेको भए पनि छलफलमै नआएको हकप्रदको हल्ला चलाएर बजारमा चलखेल भइरहेको बताएका छन् ।  पुनर्बीमा कम्पनीस्थित एक स्रोतले बजारमा २० प्रतिशत लाभांशसहित सतप्रतिशत हकप्रद निश्कासनको प्रस्ताव समेत अगाडि बढेको भन्ने हल्ला पिटाएर सेयरमूल्यमा...

नेपाल पुनर्बीमा कम्पनीद्वारा २०% लाभांश प्रस्ताव, बोनस कति ?

1624336596nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका...

एशियन लाइफले वेल्थ म्यानेजमेन्टको ५१% सेयर खरिद गर्ने, सहायक कम्पनी बनाउने

1624262585Asian-3-926x1024.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ। आज आयोजित एक कार्यक्रमबीच एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्टबीच सेयर लगानी÷स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी...

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट ८.४२% लाभांश अनुमोदन

1624180586Prudential.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। बाराको सिमरास्थित होटेल इच्छामा वार्षिक साधारणसभा आयोजना गरिएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताविक कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२...

बीमा कम्पनीहरुले सेयरबजारमा जथाभावी लगानी गर्न नपाउने, समितिका अध्यक्ष भन्छन्–‘अब नो एक्सक्यूज’

1624171987silwal.jpg
काठमाण्डौ । बीमकको लगानी निर्देशिकाले निर्धारण गरेको सीमाभन्दा बढी कुनै पनि बीमा कम्पनीहरुले लगानी गर्न नपाउने भएका छन् ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले साउनदेखि निर्देशिकाले तोकेको सीमाभन्दा बढी सेयर बजारमा कुनै पनि कम्पनीले लगानी गर्न नपाउने व्यवस्था कडाईका साथ लागू हुने जानकारी दिएका हुन् ।  यस्तै, सेयर...

प्रुडेन्सियल इन्स्योरेन्सको आज एजीएम, लाभांश पारितसहित यस्ता छन् मुख्य अजेन्डा

1624160975prudential.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारणसभा (एजीएम) आज (असार ६ गते) डाकिएको छ।  वार्षिक साधारणसभा बाराको सिमरास्थित होटेल इच्छामामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, आईपीओ जारी मुख्य अजेन्डा

1623982672reliable.jpg
काठमाण्डौ । आईपीओ जारीको मुख्य अजेन्डासहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आज (असार ४ गते) डाकेको छ।  सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले सर्वसाधारणका लागि छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।  सोही सभाले...

एक दशकपछि वार्षिक साधारणसभाको तयारी गर्दै राष्ट्रिय बीमा कम्पनी, लाभांश देला ?

1623915723rastriya-beema-company.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । ‘१२ वर्षमा खोला फर्किन्छ।’ यो उखान नेपाली समाजमा निकै प्रख्यात छ। यो उखानले अनिश्चितता भंगको संकेत गर्छ।  यस्तै हुने भएको छ, राष्ट्रिय बीमा कम्पनीको पनि। राष्ट्रिय बीमा कम्पनीले करिब एक दशकपछि वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरिरहेको छ। धेरैलाई अपत्यारिलो पनि लाग्ला तर यो यथार्थ...

बीमा कम्पनीको पूँजी बढाउने तयारी, यस्ता छन् समितिले सुझाएका तीन विकल्प

1623833599silwal.jpg
काठमाण्डौ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई आधार बनाएर बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले समेत आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउने तयारी थालेको छ ।  बीमा समितिले वार्षिक नीति तथा कार्यक्रम असार अन्तिम साताभित्र सार्वजनिक गर्ने गरी पूर्वतयारी थालेको हो ।  यो क्रममा बीमा समितिले केही महत्वपूर्ण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध