बिमा


एशियन लाइफको वार्षिक साधारणसभाबाट ६ सञ्चालक निर्वाचित

1629029576IMG-20210815-WA0003.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बाराको सिमरास्थित होटेल क्लासिकमा सम्पन्न भएको छ। सभाले आगामी ४ वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी ६ जना सञ्चालक निर्वाचित गरेको छ। नवनिर्वाचित सञ्चालकहरुमा संस्थापक सेयरधनीका तर्फबाट दिपककुमार...

एशियन लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन रु. ५.८ अर्ब, नाफा ३९.८५%ले बढ्यो

1629016578asian.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद बीमा शुल्क रकम अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २७.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५४...

कमजोर बन्दै शिखर इन्स्योरेन्स, केही मुख्य सूचकमा ओरालो यात्रा

1628996900sicl.png
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुमध्येमै राम्रो प्रदर्शन गर्दै आएको शिखर इन्स्योरेन्सका कतिपय प्रमुख वित्तीय सूचकहरु पछिल्लो समय कमजोर बन्दै गएका छन् । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्मको अवधिमा यो कम्पनीका केही महत्वपूर्ण सूचकमा पहिरो गएको देखिएको हो ।  अघिल्लो आर्थिक वर्षको समानान्तर अवधिको तुलनामा शिखर इन्स्योरेन्सको...

1695556604Online-Ad.gif

अजोड इन्स्योरेन्सको बीमा शुल्क आर्जन २६.३८%ले बढ्यो, नाफा कति ?

1628838489Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  यो बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ३० करोड २९ लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने...

प्रभु लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन १.४ अर्ब, नाफामा २८३.४७%को उछाल

1628836342prabhu.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड पैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन १ अर्ब १५ करोड...

नेपाल लाइफ : खुद बीमा शुल्क आर्जन १६.९६%ले बढ्यो, नाफा रु. ५३.५९ करोड

1628825144nepal-life.jpg
काठमाण्डौ । कोभिड महामारीबीच गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यापार सन्तोषजनक देखिएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३१ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा...

सूर्या लाइफ इन्स्योरेन्स : खुद बीमाशुल्क आर्जन रु. ४.१८ अर्ब, नाफा २३%ले बढ्यो

1628742826surya-life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब ८४ करोड...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन ८८.०१%ले बढ्यो, नाफा कति ?

1628653572reliable.jpg
काठमाण्डौ । आईपीओ जारी गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ९५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८८.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1628483436Gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापुँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६०० रुपैयाँको ५.७९ प्रतिशत लाभांश...

बीमा समितिका अध्यक्षको अस्थिर बोली, भन्छन्–‘हकप्रद रोक्ने औपचारिक निर्णय भएको होइन’

1628413032surya.jpg
काठमाण्डौ । सुरुवाती चरणमा परिपक्व निर्णय गर्ने प्रशासकको छवि बनाएका बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको बोली समेत अस्थिर देखिन थालेको छ ।  यहीकारण बीमा समितिको चुक्तापूँजी वृद्धिको योजनामा उनले करिब ७ हप्तापछि बोली फेरेका छन् ।  असार २ गते बिजशालासँग कुरा गर्दै उनले ५ वर्ष पुराना बीमा कम्पनीहरुलाई पूँजीवृद्धिका लागि...

प्रुडेन्सियल इन्स्योरेन्समा सेयर स्वामित्व परिमार्जन, अब संस्थापक र सर्वसाधारणको कति–कति ?

1628228490prudential.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले झन्डै १० लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर सर्वसाधारण...

एनएलजी इन्स्योरेन्सको एजीएमबाट १०% बोनस सेयर अनुमोदन

162815210520210805135129.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को लाभांश अनुमोदन गरेको छ।  सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सुरु भएको थियो। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत...

पुँजी वृद्धिको योजनामा राष्ट्रिय बीमा कम्पनी, यस्तो छ तयारी

1627472181Rastriya-Beema-Company.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा हाल ३९ वटामा बीमा कम्पनीहरु सञ्चालनमा छन्। तीमध्ये २० वटा निर्जीवन बीमा र १९ वटा जीवन बीमा कम्पनी छन्। बीमा कम्पनीमध्ये हाल जीवन बीमाको २ अर्ब रुपैयाँ र पुनर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्ने प्रावधान छ। निर्जीवन बीमा कम्पनीमध्ये एक राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी...

रिलायन्स लाइफद्वारा रु. २.५० करोडको मृत्यु दाबी भुक्तानी

1627470271RLI-Claim-Payment-EDITED.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ।  बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप उक्त दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति पत्नी सपना मल्ललाई हस्तान्तरण गरेको हो।  दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष...

उधारोमा बीमालेख जारी गरिएको पाइएमा कारबाही गर्ने चेतावनी

1627273454beema.jpg
काठमाण्डौ । नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले उधारोमा बीमालेख जारी गरेको पाइएमा त्यस्ता बीमा कम्पनीहरुमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।  बीमा समितिले आज एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो। त्यसैले उधारोमा बीमालेख जारी नगर्न बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।  समितिले बीमा ऐन, २०४९...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध