बिमा


रिलायन्स लाइफ : खुद बीमा शुल्क आर्जनमा ५८.१०%को बढोत्तरी, नाफा कति ?

1636862764reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा ५८.१० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले बीमा शुल्क आर्जन ४६ करोड ५२ लाख रुपैयाँमा सीमित...

प्राइम लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा मंसिर १९ मा, बुक क्लोज कहिले ?

1636437299primelife.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १९ गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम...

आईएमई जनरल इन्स्योरेन्सबाट पिक मीका चालक र ग्राहकलाई बीमा सुविधा

1636370455Photo-1.jpg
काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकको रु. १...

1695556604Online-Ad.gif

नेपाल लाइफका सीईओ प्रसाईको राजीनामा स्वीकृत, कार्यवाहक सीईओको जिम्मेवारी चौधरीलाई

1636367862nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सन्तोष प्रसाईले दिएको राजीनामा स्वीकृति भएको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले प्रसाईको राजीनामा स्वीकृति गरेको हो।  तत्कालीन सीईओ विवेक झाले २ कार्यकाल पूरा गरी संस्था छाडेपछि डेपुटी सीईओको रुपमा कार्यरत प्रसाईलाई २०७७ माघ २७ गते बसेको...

९ महिना नबित्दै नेपाल लाइफ छाडे सन्तोष प्रसाईंले

1635945465santosh.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन् ।  कम्पनीको संचालक समितिसँग विवाद परेपछि उनले कार्यकाल नसकिँदै राजीनामा दिएका हुन् ।  तत्कालीन सीइओ विवेक झाले २ कार्यकाल पूरा गरी संस्था छाडेपछि डेपुटी सीइओको रुपमा कार्यरत प्रसाईंलाई २०७७ माघ २७ गते बसेको...

एशियन लाइफ इन्स्योरेन्सको भुरीगाउँ उपशाखालाई शाखामा स्तरोन्नति

1635939519Press-Release-Asian-Life-Insurance.jpg
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नति गरी ४४ औँ शाखाका रुपमा आजबाट सञ्चालनमा ल्याएको छ।  कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख...

मालिका र बेलबारीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सञ्चालन

1635842740Photo-of-Biratnagar.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कात्तिक १५ गते एकैदिन विभिन्न तीन स्थानमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ। मोरङको बेलबारीस्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा सञ्चालित कार्यक्रममा २३ जना अपांगता भएका युवाको सहभागिता थियो। अपाङ सेवा संघका अध्यक्ष भोज  बहादुर भुजेलको...

ज्योति लाइफद्वारा लाभांश प्रस्ताव: बोनस र नगद कति ?

1635741421profit.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।  कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६ ७७ सम्मको सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।  प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।  प्रस्तावित लाभांश...

पोखरामा महालक्ष्मी लाइफको लिडर्स समिट

1635670799Photo1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्यान्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ।  गत कात्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता थियो। जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आमजनतामा बीमाको...

सूर्या लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1635655042surya-life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब २६ करोड २८ लाख ९४ हजार ५२२ रुपैयाँ कुल १३.३६८४ प्रतिशतले हुन आउने ३० करोड २५ लाख १३ हजार २६३ रुपैयाँबराबरको लाभांश प्रस्ताव...

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा मंसिर १० मा, बुक क्लोज कहिले ?

1635398963gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले वार्षिक साधारणसभा मंसिर १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित राज भवनमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान ११ बजेबाट...

सूर्या लाइफको नयाँ लोगो सार्वजनिक, यस्तो छ मूल नारा

1635228311surya-life.jpg
काठमाण्डौ । नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्देश्यले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा आयोजित एक समारोहबीच आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो मूल नारा “सर्वे...

सन नेपाल लाइफको बीमा जागरण अभियान

16351562422475685071740560082562361704369541398945586n.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  कैलाली र कञ्चनपुरमा बीमा जागरण अभियान सञ्चालन गरेको छ।  कम्पनीले कैलालीको धनगढी, अत्तरिया, सुखड, लम्की र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगर र पुनर्बासमा बीमा जागरण अभियान सञ्चालन गरेको हो। यसका साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखाअन्तर्गत रहेका उपशाखा महेन्द्रनगर,...

महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन सम्पन्न, २९ जना कार्यालय प्रमुख पुरस्कृत

1635147620Photo-of-Sauraha.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।  यही कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा÷उपशाखा प्रमुख, १४ क्षेत्रका क्षेत्रीय प्रमुख तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता थियो। सम्मेलनको पहिलो दिन १४ क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख...

रिलायन्स लाइफले ल्यायो 'वार्षिक धनवर्षा योजना', प्रत्येक वर्ष बीमाङ्कको ५% रकम भुक्तानी हुने

1634538186Product-Branding.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमीटेडले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ ।  सो बीमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिनेछ । उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध