बिमा


हरिनगरा, इटहरी र गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1637743905Gaur-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरीको हरिनगरा, इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ। गत मंसिर ५ गते इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डीएन न्यौपानेले गरेका थिए।...

सुरुंगा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

1637482953Banepa.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम एकैपटक झापाको सुरुंगा, बनेपा र म्याग्दीमा मिति शुक्रबार सम्पन्न भएको छ। कन्काई क्याम्पस सुरुंगामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख...

प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1637469937pre.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार...

1695556604Online-Ad.gif

शिखर इन्स्योरेन्स १८ औँ वर्षमा प्रवेश, यस्तो छ अहिलेसम्म यात्रा

1637320272DSC00770.jpg
काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ।  नेपालमा गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिको सक्रियतामा स्थापित यस कम्पनीले आजैका दिन वि.सं. २०६१ मंसिर २ बाट बीमा सेवा प्रदान गरेको थियो। सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्तापुँजी...

चन्द्रगढी र पोखरामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1637230157Photo-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न भएको छ। झापाको चन्द्रगढीस्थित वीरेन्द्र नमुना क्याम्पसमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा आज कार्यक्रम सम्पन्न भएको हो। ५०...

ज्योति लाइफ : खुद बीमा शुल्क आर्जनमा ५०.४२% बढोत्तरी, नाफा कति ?

1637127716jyoti-life.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा ५०.४२ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। प्रथम...

एसियन लाइफ इन्स्योरेन्सद्वारा २७% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1637124540asian-life.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको कुल २७ प्रतिशतले हुन आउने ५४ करोड २९ लाख ५ हजार ३९६.४० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको...

प्रथम त्रैमासमा राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था कस्तो ?

1637122799rastriya-beema-company.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा २२.८३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। प्रथम त्रैमासमा...

शिखर इन्स्योरेन्स : खुद बीमा शुल्क आर्जन रु. ४४.५० करोड, नाफामा ९.२८%को बढोत्तरी

1637046618shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा २.५३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

सूर्या लाइफको खुद बीमा शुल्क आर्जन रु. १.११ अर्ब, नाफामा ११.८%को बढोत्तरी

1637041619surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको  पहिलो त्रैमासमा १ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा ३३.४१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

यसकारण नेपाल लाइफको नाफा ९६.९३%ले घट्यो, खुद बीमा शुल्क आर्जन रु. ९.७४ अर्ब

1637036886nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९ अर्ब ७४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा ९.२१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ८ अर्ब ९२ करोड रुपैयाँमा...

नेसनल लाइफ : बीमा शुल्क आर्जन २३%ले बढ्यो, नाफा कति ?

1637035517national.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब ८० करोड रुपैयाँमा सीमित...

दुर्घटना बीमा निर्देशिका जारी, व्यक्तिगततर्फ बीमाशुल्कमा छुट र सहुलियत नपाइने

1636977812beema.jpg
काठमाण्डौ । बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ।  निर्जीवन बीमा व्यवसायअन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादरसमेत निर्धारण गरी प्रचलनमा ल्याउनका लागि बीमा ऐन २०४९ को दफा ८ को उपदफा(घ२)ले दिएको अधिकार प्रयोग गरी दुर्घटना बीमा निर्देशिका जारी गरिएको हो। दुर्घटना बीमालेख...

जनरल इन्स्योरेन्स : बीमाशुल्क आर्जन २५.२६%ले घट्यो, नाफा ६२.२५%ले बढेर

1636962945general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २५.२६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

गुराँस लाइफ : खुद बीमाशुल्क रु. ८६.३३ करोड, नाफामा ४.१५%को गिरावट

1636954507gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ८६ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९६ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध