बिमा


एसियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1642043035asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको आदर्शनगरस्थित होटेल दियाली लर्डस प्लाजामा बिहान ११ः३० बजेदेखि हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि...

प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1642042374premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित प्रिमियर भवनमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का...

एलआईसी नेपालले ल्यायो ‘बाल समृद्धि’ योजना, यस्ता छन् विशेषताहरु

1641985668IMG3305.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी) नेपालले आज ‘बाल समृद्धि’ नामक बीमा योजना सुरु गरेको छ।  कम्पनीको पुतलीसडकस्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. वर्णवाल र सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीसँगै संयुक्त रुपमा यो योजनाको...

1695556604Online-Ad.gif

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

1641983848Photo.png
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले यही पुस २५ गतेदेखि पुस २८ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिका लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।  कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम तालिम सञ्चालन गरेको हो।...

बीमा कम्पनीहरुको पुँजी बढाउन बीमा समिति सकारात्मक

1641983108beema-samiti.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाली समाजमा एउटा उखान छ– ‘हावा नचली पात हल्लिँदैन।’  बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयले यो उखान हिजोआज सेयर बजारमा निकै सान्दर्भिक बनेको छ। केही समयअघि पनि बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयले सेयर बजारमा निकै चर्चा पाएको थियो। अहिले पनि यही विषयले सेयर बजार तातेको छ।  सेयर बजारमा...

एसियन लाइफलाई २७% लाभांश बाँड्न बीमा समितिले दियो स्वीकृति

1641789262asian.jpg
काठमाण्डौ । बीमा समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ।  बीमा समितिले आइतबार कम्पनीलाई पत्र पठाउँदै प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो। एसियन लाइफ उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६०...

निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश बाँड्न नदिइने, बोनस सेयरमा जोड दिइने

1641786239beema-samittee.jpg
काठमाण्डौ । कोरोना बीमाको दाबी भुक्तानी र पुँजी वृद्धि योजनाका लागि बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण रोक लगाउने तयारी गरेको छ। बीमा समितिले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बीमा कम्पनीहरुलाई नगद लाभांश (कर प्रयोजनाबाहेक) वितरण रोक लगाउँदै बोनस सेयरमात्र बाँड्ने दिने तयारी गरेको हो। विशेषगरी निर्जीवन बीमा कम्पनीहरुको...

नेपाल लाइफको सिनियर डीसीओमा प्रवीण रमण पराजुली नियुक्त

1641710676Nepal-LifeSr-DCEOPrabin-Raman-Parajuli.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन्। आज पुस २५ गतेबाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हाल्लेका हुन्। पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मका रुपमा नेपाल लाइफलाई लिएको बताए।...

बीमा समितिद्वारा अभिकर्ताहरुलाई कर्जा दिन रोक

1641524075beema-samiti.jpg
काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीले बीमा अभिकर्ताहरुलाई उपलब्ध गराउँदै आएको कर्जामा रोक लगाएको छ।  समितिले बिहीबार बीमकको संस्थागत सुशासन निर्देशिका, २०७५ को पहिलो संशोधन जारी गर्दै अभिकर्तालाई नीतिगत रुपमै कुनै पनि किसिमको कर्जा प्रवाह गर्न रोक लगाएको हो। यसअघि निर्देशिकामा जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमा समितिले...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस सेयर ?

1641444571himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब बाँडफाँडका लागि उपलब्ध रकमबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रुपैयाँको कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६.६५...

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा श्रवण रावल नियुक्त

1641284650shrawan-rawal.jpg
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले रावललाई सीईओमा नियुक्त गरेको हो। आज पुस २० बाट लागू हुने गरी रावललाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ। यसअघि रावललाई कम्पनीमा कामु सीईओको जिम्मेवारी...

सूर्या लाइफको एजीएम आज, कति गर्दैछ लाभांश पारित ?

1641182137suryalife.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पुस १९ गते आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ।  वार्षिक साधारणसभा विराटनगरस्थित होटेल हैरिसन प्यालेसमा हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १३.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.७ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६६८४ प्रतिशतले हुन आउने नगद...

सन नेपाल लाइफको बीमा जागरण कार्यक्रम सम्पन्न

16407651232699495187008883608910142902212409918763749n.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी पहाडी जिल्लाहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीले संखुवासभाको खाँदबारी र चैनपुर, भोजपुर, तेहथुमको वसन्तपुर तथा धनकुटा कार्यालयहरुमा कार्यक्रम सम्पन्न गरेको हो। ती कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको...

रिलायन्स लाइफको कामु सीईओ जिम्मेवारी निराजन कँडेललाई

1640679266nirajan.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निराजन कँडेलले पाएका छन्। कम्पनी सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले कँडेललाई मंगलबार (पुस १३ गते) देखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिएको हो। यसअघि कँडेल कम्पनीका नायब सीईओका रुपमा कार्यरत थिए।  कम्पनीका सीईओ प्रवीण रमण...

आईएमई लाइफद्वारा सुर्खेतमा एएमएल/सीएफटी तालिम सम्पन्न

1640671438AML-CFT-2.jpeg
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पति शुद्धीकरण निवारण तथा आंतककारी क्रियायाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सुर्खेतमा सम्पन्न गरेको छ। यही पुस ७ देखि ९ गतेसम्म भएको तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानुनी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध