बिमा


मंसिरको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

1640607959NepalLife-Logo.jpg
काठमाण्डौ। मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ।  पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो। कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना...

एलआईसी नेपालद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1640320772lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको २ अर्ब २१ करोड १० लाख रुपैयाँको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर...

नेसनल लाइफद्वारा मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी

1640255998Photo-2.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं. ३ बाँसपानीका स्व. प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको हो। गुरुङले ३ वर्षपहिले ५ लाख रुपैयाँको बीमा गरेका थिए। उनको गत असार ५ गते बिरामीका कारण...

1695556604Online-Ad.gif

लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न

1640172211lumbini.png
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ। कम्पनीले यही पुस ३ गतेदेखि ५ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गरेको हो। तालिममा १० जना प्रशिक्षार्थीको सहभागिता थियो। तालिममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशक...

नेपाल लाइफद्वारा देशकै नं. १ बीमा कम्पनी भएको दाबी, नेपालकै नं. १ अभियान सार्वजनिक

1640073909Themetic-Logo-Nepal-Life.jpg
काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।  नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दाबी गरेको हो। कम्पनीले प्रस्तुत गरेका तथ्यपरक...

आईएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

1639998412BEA-Group-Phddoto.jpg
काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिबार होटेल याक एन्ड यतीमा सम्पन्न गरेको छ।  “Hand in Hand for an Excellent Future” नारासहित सम्पन्न भएको उक्त कार्यक्रममा देशभरि रहेका २४ हजार ५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई...

बागलुङ, बारा र मकवानपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1639997164Photo13.jpg
काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत युवासँग महालक्ष्मी लाइफ कार्यक्रम थप तीनवटा जिल्लामा सम्पन्न गरेको छ।  गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विद्यालयमा कार्यक्रम सञ्चालनपछि देशभरिका २५ जिल्लाको ८० स्थानमा कार्यक्रम सम्पन्न गर्न कम्पनी सफल भएको छ।&...

नेशनल लाइफको वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

1639905052AJ05204.JPG
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यावसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम शुक्रबार र शनिबार पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको  छ।  कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रमअन्र्तगत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष...

नेशनल लाइफले ल्यायो ‘जीवन श्री सावधिक अमृत बीमालेख’ योजना, अतिरिक्त आयस्रोत सुनिश्चित

1639742000AJ03834-1-1.JPG
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ।  कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले उक्त बीमालेखको शुभारम्भ गरेकी...

नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारणसभा पुस २२ मा, बुक क्लोज कहिले ?

1639449461nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १९ प्रतिशत लाभांश...

भैरहवा, दाङ र समनपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1639304011Photo-2.JPG
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा र विद्यार्थीमाझ बीमा जागरण ल्याउने कार्यलाई तीव्रता दिँदै आएको छ। यसैअन्तर्गत गएको हप्ता लुम्बिनी प्रदेश र २ नं. प्रदेशको विभिन्न ठाउँमा बीमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएका छन्। भैरहवा बहुमुखी क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा सञ्चालित ...

काठमाण्डौको पानीपोखरीमा आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवन बन्ने, शिलान्यास सम्पन्न

1639119905Photo-2.JPG
काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको भवन काठमाण्डौको पानीपोखरीमा बन्ने भएको छ।  पानीपोखरीमा शुक्रबारका बिहान ८ बजे बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरिएको छ। सिलवालले भवनको जगमा शिला राखेर शिलान्यास गरेका थिए।  शिलान्यास...

सूर्या लाइफको वार्षिक साधारणसभा पुस १९ मा, लाभांश पारित मुख्य अजेन्डा

1639112039surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित होटेल हैरिसन प्यालेसमा हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १३.३६८४ प्रतिशत लाभांश...

प्रथम त्रैमासमा हिमालयन रिइन्स्योरेन्सको वित्तीय अवस्था कस्तो ?

1639021760himalayan-re.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको अन्तिम त्रैमाससम्म कम्पनीले १ लाख ६४ हजार रुपैयाँमात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो। कम्पनीले प्रथम त्रैमासमा लगानी,...

विराटनगर र पर्वत पुग्यो ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान

1638947953Photo5-1.JPG
काठमाण्डौ । युवा र विद्यार्थीमाझ बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग– महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरको इर्डन वर्ग कलेजमा मंसिर २० गते सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति रहेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध