 
                     
                                
                             
                                    काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले रावललाई सीईओमा नियुक्त गरेको हो। आज पुस २० बाट लागू हुने गरी रावललाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।
यसअघि रावललाई कम्पनीमा कामु सीईओको जिम्मेवारी दिइएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19