बिमा


हिमालयन जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1645325590himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक...

आईएमई जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

1645101583igi.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल...

नेशनल लाइफको एजीएम आह्वान, के छन् अजेण्डा ?

1645099701nlicl.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा आह्वानको निर्णय गरेको हो ।  बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत सभा आयोजना...

1695556604Online-Ad.gif

फागुन २२ देखि आइएमई जनरल इन्स्योरेन्सको हकप्रद

1645066550right-share.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले आगामी फागुन २२ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ ।  आइएमई समूहको मुख्य लगानी रहेको कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।  फागुन २२ गतेदेखि निश्कासन हुने हकप्रद खरीदका लागि सो कम्पनीका सेयरधनीहरुले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्...

न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना, यस्ता छन् विशेषता

1644914236iEnsure-Product-Launch.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ। यसै सन्दर्भमा नेपाल लाइफले ‘नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना’ ल्याएको हो।    प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि...

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा विजयबहादुर शाह नियुक्त

1644756800himalayan.jpg
काठमाण्डौ । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन्। उनले आज फागुन १ गतेदेखि कार्यभार सम्हालेका छन्। नवनियुक्त सीईओ शाहले हिमालयन जनरल इन्स्योरेन्सको सीईओजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको बताए।...

एसियन लाइफको खुद बीमा शुल्क आर्जनमा सामान्य बढोत्तरी, नाफा रु. १७.६० करोड

1644729702asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ८.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड १३ करोड रुपैयाँ बीमाशुल्क...

नेको इन्सुरेन्सको खुद बीमा शुल्क आर्जन रु. ९८.५४ करोड, नाफामा ४३.१०%को गिरावट

1644727666neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ४.३५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

शिखर इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

1644725435shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा २.३८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दुई दिनमै दाबी भुक्तानी

16445820772736648229683150504906086934463999019022443n.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको छ। कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको ३ लाख १४ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो। वि.सं. २०६९ माघ २८ गते २ लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा...

एलआईसी नेपालको नाफामा ३३.५१%को गिरावट, खुद बीमा शुल्क आर्जनमा सामान्य वृद्धि

1644569104lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ९ अर्ब ५८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ०.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ५६ करोड रुपैयाँ खुद बीमाशुल्क...

बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी ! छानबिन गर्दै बीमा समिति

1644559390beema12.jpg
काठमाण्डौ। बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रको छानबिन गर्ने भएको छ। बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको हो। ‘बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको...

प्रभु लाइफको खुद बीमाशुल्क आर्जनमा ६४.६४%को बढोत्तरी, नाफा कति ?

1644556953prabhu-life.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ६४.६४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ६० करोड ९९ लाख २९ रुपैयाँ...

नेशनल लाइफ : बीमाशुल्क आर्जन रु. ६.७९ अर्ब, जीवन बीमा कोषमा २४.५२%को बढोत्तरी

1644553921nationallife.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २१.९२%ले बढ्यो, नाफा रु. १५.५६ करोड

1644552352premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३७ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध