बिमा


नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईद्वारा सपथ ग्रहण

1649235728Sapath-Grahan.jpeg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष संघईले आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट सपथ ग्रहण गरेका हुन्।  गत चैत २१ गते सम्पन्न कम्पनीको २१ औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट संघई सञ्चालक पदमा निर्विरोध...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा एजीएम आह्वान, आईपीओ जारी र मर्जरमा जाने मुख्य अजेन्डा

1649213964ime.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेबो बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा बिहान ११ बजेबाट हुनेछ। सभाले विशेष प्रस्तावका रुपमा राखिने आईपीओ...

एसियन लाइफ १५ औँ वर्षमा प्रवेश

1649074183viberimage2022-04-0417-20-38-507.jpg
काठमाण्डौ। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट आफ्नो कार्यकालको १४ औँ वर्ष पूरा गरी १५ औँ वर्षमा प्रवेश गरेको छ। २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको कम्पनीले १५ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आज चैत २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रमअन्तर्गत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विविध कार्यक्रमहरु आयोजना...

1695556604Online-Ad.gif

नेपाल लाइफको एजीएमबाट लाभांश अनुमोदन

1649072972Nepal-Life--AGM-21.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  वीरगन्जमा सम्पन्न सभाले सभाले सेयरधनीहरुलाई चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै...

सेयरधनीलाई लाभांश वितरण नगर्ने युनाइटेड इन्स्योरेन्सको निर्णय

1649046893UIC.JPG
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीको यो निर्णयसँगै सेयरधनीहरुको हात खाली हुने भएको छ।  उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण...

नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, के–के छन् अजेन्डा ?

1649041453Nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा आज चैत २१ गते आयोजना गर्दैछ। सभा वीरगन्जको होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ प्रस्तावित कुल १४.७३६४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस सेयर १४ प्रतिशत र कर प्रयोजनार्थ ०.७३६४ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर...

गुल्मीको रेसुंगामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1648978532Gulmi-Photo2.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रमअन्तर्गत गुल्मीको रेसुंगा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। आज चैत २० गते सिद्धबाबा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टुका १२० विद्यार्थीको सहभागिता थियो। शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा...

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख ९ मा, बुक क्लोज कहिले ?

1648694587ime.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक...

प्रभु लाइफका नवनियुक्त अध्यक्ष सुभाष अमात्यद्वारा सपथ ग्रहण

1648637262Prabhu-Life-New-Chairman-Oath.jpg
काठमाण्डौ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष सुभाष अमात्यले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  नवनियुक्त अध्यक्ष अमात्ले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आज सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणसँगै आज उनले कार्यभार सम्हालेका छन्। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले संस्थापक सेयरधनीहरुबाट...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक कलोज कहिले ?

1648614766Prudential.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको दियालो लर्डस प्लाजामा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्...

कास्कीको लेखनाथमा प्राइम लाइफ इन्स्योरेन्सको उपशाखा विस्तार

1648544116fe997bc8-af73-45bd-b5d7-d60437746864.JPG
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उपशाखा कार्यालयको उद्घाटन गरेका हुन्।  कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो। कार्यालय...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक

1648454406photo.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ।  कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणका लागि सार्वजनिक गरेका हुन्। प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु...

पुनर्बीमा कम्पनीले बैंकहरुमा लगानी गर्ने, आवश्यक रकमसहितको प्रस्ताव पेस गर्न आह्वान

1648435743nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बैंकहरुमा लगानी गर्ने भएको छ।  पुनर्बीमा कम्पनीले लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो। यस्तो लगानी एक वा दुईवर्षे अवधिको हुने कम्पनीले जनाएको छ। ती बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी...

संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै प्राइम लाइफ

1648350044Prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न लागिएको जानकारी गराएको हो।  कम्पनीले बीमा समितिको स्वीकृतिपछि र १४ औँ वार्षिक साधारणसभाबाट पारित गरी...

आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन

1648208502Nepal-Life-Pathashala.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त ‘नेपाल लाइफ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध