बिमा


ज्योति लाइफ इन्स्योरेन्स : खुद बीमाशुल्क आर्जन २.४९ अर्ब, नाफामा उछाल

1651986114Jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १२.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड २१ करोड रुपैयाँ...

सिद्धार्थ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रु. ८३.६६ करोड, नाफा कति ?

1651981361siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ८३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १२.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ७४ करोड १७ लाख रुपैयाँ खुद बीमा...

युनियन लाइफ इन्स्योरेन्सको एजीएमबाट ६ सञ्चालक निर्वाचित, अध्यक्षमा शुलभ अग्रवाल चयन

1651832756ULI-AGM-photo.jpg
काठमाण्डौ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज भैरहवामा सम्पन्न भएको छ। आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभाले महत्वपूर्ण निर्णयहरु गर्नुका साथै नयाँ सञ्चालक चयन गरेको छ। सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, सन्दीपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल र सीमा गोल्छा तथा सर्वसाधारण समूहतर्फ...

1695556604Online-Ad.gif

नेपाल लाइफ २२ औँ वर्षमा प्रवेश

1651812302NepalLife22nd-AnniversaryPress-Release.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ। देशका दूरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै...

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, पुग्ला तोकिएको चुक्तापुँजी ?

1651806899merger.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिहीबार मर्जर सम्झौता भएको छ।  हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। यी दुवै कम्पनी मर्जरमा जान लाग्नुको प्रमुख कारण पुँजीवृद्धि योजना नै हो।  बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र...

सिद्धार्थ इन्स्योरेन्सबाट कुमार-सीएफईसी जेभीलाई दाबी भुक्तानी

1651668901press-release.jpg
काठमाण्डौ । गत वर्ष असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्मको लगातारको वर्षाका कारण क्षति पुगेको परियोजनाका लागि सिद्धार्थ इन्स्योरेन्सले कुमार-सीएफईसी जेभीलाई दाबी भुक्तानी गरेको छ।  वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त–१२ ओदालीस्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कका लागि बनेका पोखरीका संरचना र ४ लेनको...

एभरेष्ट इन्स्योरेन्सको एजीएम आज, के–के छन् अजेन्डा ?

1651632978everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) आज वैशाख २१ गते डोकेको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको कुल ६.३१५८ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित...

सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट तीनवटा विधामा सम्मानित

1651496653Photo.jpg
काठमाण्डौ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधामा अवार्ड हासिल गर्न सफल भएको छ। गत अप्रिल ३० मा भारतको कलकत्तास्थित नोभोटेल होेटेल आयोजित एक समारोहबीच सूर्या लाइफले ‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स...

युनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’बाट सम्मानित

1651474862IMG5276.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतको कलकत्तामा गत ३० अप्रिलमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसियास्तरको थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवार्ड २०२१ मा नेपालबाट  बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयरबाट युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सम्मानित भएको छ। उक्त अवार्ड ग्रहण गर्नका लागि कम्पनीका...

अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्रीको कार्यकाल थप

1651208988ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडमा सीईओ कुमारबहादुर खत्रीको कार्यकाल थप निर्णय गरिएको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ खत्रीको कार्यकाल थप गर्ने निर्णय गरेको हो। समितिले खत्रीको कार्यकाल ४ वर्ष थप्ने निर्णय गरेको छ।  सीईओ खत्रीको कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय पनि...

महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, के–के छन् अजेन्डा ?

1651201738sgm.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही वैशाख २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित होटेल हुकुम दरबारमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले पुँजी वृद्धि भएबमोजिम सर्वसाधारणलाई छुट्याइएको आईपीओ निष्कासन गर्ने...

अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक सोनु शर्माको मोटिभेसन सेसन सम्पन्न

1651137541Final.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक...

आइएमई लाइफ इन्स्योरेन्सको एजीएमबाट आईपीओ जारी गर्ने अजेन्डा पारित

1651063787viberimage2022-04-2717-22-09-548.jpg
काठमाण्डौ । आईपीओ जारी गर्ने अजेन्डा अनुमोदन गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौमा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा सभा सम्पन्न भएको हो। सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै साथै अन्य कुनै...

बीमा कम्पनीको पुँजीवृद्धि योजना: सञ्चालक समितिको निर्णय गोप्य राख्नुमा चलखेलको आशंका!

1650803728insurance.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको चैत १० गते बसेको सञ्चालक समिति बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १...

आइएमई जनरल इन्स्योरेन्सको एजीएमबाट ७.३७% लाभांश अनुमोदन

1650618132Photo.JPG
काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध