बिमा


सानिमा लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असार २० मा, बुक क्लोज कहिले ?

1655086931sanimalife.png
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत जेठ २५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान १० बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त

1654859274Chairman-Oath-at-Beema-Samiti.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन्।  गत जेठ २३ गते भएको कम्पनीको २८ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट श्रेष्ठलाई सञ्चालक समितिले अध्यक्षमा नियुक्त गरेको हो।  श्रेष्ठले बिहीबार बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद...

अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

1654773910IMG-18f92e8fc5f37e12c0c230b6d308bfab-V-002.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकामा बीमा व्यवसायको सेवा विस्तार गर्ने भएको छ।  बीमा व्यवसाय सेवा विस्तारका सम्बन्धमा बुधबार अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिकाका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर...

1695556604Online-Ad.gif

म्याग्दीको नारच्याङमा महालक्ष्मी लाइफको बीमा जागरण कार्यक्रम

1654772696Photo.jpg
काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ नारच्याङमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा सञ्चालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहकी अध्यक्ष नीरमाया पुन गुरुङले गरेकी थिइन्। लक्ष्मण आचार्यद्वारा...

असारभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई यी ३ प्रकारका करमा विशेष छुट

1654591282beema-samiti.jpg
काठमाण्डौ । बीमा समितिले असार मसान्तभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई विभिन्न प्रकारका छुटको व्यवस्था गरेको छ।  समितिले बीमा कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै असार मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुटको व्यवस्था गरेको हो। समितिका अनुसार बीमकपश्चात कायम...

युनाइटेड इन्स्योरेन्सको एजीएमबाट ६ सञ्चालक निर्वाचित, मर्जरमा जाने

1654517862RJN-0121.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २८ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह...

नेशनल लाइफद्वारा एमडीआरटीका विजेता अभिकर्ता सम्मानित

1654419524viberimage2022-06-0514-23-38-404.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटीका विजेता अभिकर्तालाई सम्मान गरेको छ। झापाको बिर्तामोडमा शनिबार सम्पन्न एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विजेता अभिकर्तालाई खादा, माला, ब्लेजर कोट र सम्मानपत्रबाट सम्मान गरेका हुन्।  भारतका वरिष्ठ प्रशिक्षक प्रभु...

प्राइम लाइफ इन्स्योरेन्स १५ औँ वर्षमा प्रवेश, कस्तो छ लाभांश इतिहास ?

1654418443photo4.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी आज (जेठ २२ गते)बाट १५ औँ वर्षमा प्रवेश गरेको छ।  २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गरेको छ। सवल सुरुआत सँगसँगै सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीका रुपमा आफ्नो...

पुँजीवृद्धिको योजनाले बीमा कम्पनीहरुको सेयरभाउमा पहिरो, कसको कति घट्यो ? (सूचीसहित)

1654150235down1.jpg
काठमाण्डौ। झन्डै ३२०० को उच्च विन्दु पुगेको सेयर बजार लगभग ५० प्रतिशतको करेक्सन आइसकेको छ।  गत भदौ ३ गते बजार ३१९८.६० विन्दुमा बन्द भएको थियो। यो बजारले चुमेको हालसम्मकै उच्च विन्दुमा हो। विभिन्न नियामक निकायको बजार प्रतिकूल नीतिका कारण झन्डै साढे ९ महिनाको अवधिमा बजार ११५० अंकभन्दा बढीले तल आइसकेको छ।  राष्ट्र बैंकले मौद्रिक...

शिखर इन्स्योरेन्सले बोनस सेयर नदिने, मर्जरमा जाने संकेत

1654065949shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि बोनस सेयरलगायतका कुनै पनि प्रकारका लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीले मर्जरमा जाने संकेत गरेको छ।  गत आर्थिक वर्ष २०७७/७८ को जगेडा कोषमा रहेको रकमबाट बोनस...

नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन नियुक्त

1654064295nic.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन्।  कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई सीईओमा नियुक्त गरेको हो। उनको नियुक्ति बुधबारदेखि नै लागू भएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि सीईओ विजयबहादुर शाहको चारवर्षे कार्यकाल गत साउन ९ गते सकिएको...

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, एभरेष्टसँगको मर्जर मुख्य अजेन्डा

1653889220himalayan123.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको एयरपोर्टस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। विशेष साधारणसभा हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनी आपसमा...

आजसम्म कायम सेयरधनीले नेपाल इन्स्योरेन्सको लाभांश पाउने

1653888505nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १६ गते अन्तिम दिन रहेको छ।  वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि यो कम्पनीले भोलि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हु...

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त

1653540576santosh-prasai.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको जेठ ११ गते बुधबार बसेको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो। जेठ ११ गतेबाटै लागू हुने गरी प्रसाईलाई सीईओमा नियुक्ति गरिएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।  कम्पनीले गत वैशाख २२ गते...

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

1653455142Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पुँजीवृद्धिको योजनाअनुसार संस्थापक सेयरधनीहरुबाट थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (जेठ १० गते) बसेको बैठकले संस्थापक सेयरधनीहरबाट लगानीको थप ५० प्रतिशत रकम माग गर्ने निर्णय गरेको हो। सोही निर्णयबमोजिम कम्पनीले आज एक सूचना प्रकाशित गर्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध