बिमा


महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, के–के छन् अजेन्डा ?

1650594371Mahalaxmi-life.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा यही वैशाख २५ गते काठमाण्डौको कमलपोखरीस्थित होटेल हुकुम दरबारमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीको पुँजी वृद्धि गरी अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी...

महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम

1650449472Photo1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुईदिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ।  वैशाख ६ र ७ गते सम्पन्न तालिममा देशैभरिका कम्पनीका १५ जना क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता थियो। वैशाख ६ गते सञ्चालित कार्यक्रममा कम्पनीको वर्तमान व्यावसायिक स्थिति,...

नेपाल लाइफ इन्स्योरेन्सको झन्डै ६ लाख कित्ता सेयर बिक्रीमा

1650442308nepal-lief.jpg
काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको झन्डै ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक सेयरधनी अनन्तकुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता र सुभाष संघईको नाममा रहेको ४०० कित्ता गरी कुल ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि कम्पनीका विद्यमान...

1695556604Online-Ad.gif

सगरमाथा इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1650423769sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुलन २१.०५२६३ प्रतिशत...

जम्मा ५ बीमा कम्पनीले बुझाए पुँजीवृद्धिको योजना, वैशाख १० भित्र नबुझाउनेलाई कारबाही हुने

1650357773beema-samiti.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नियामक निकाय बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो।  बीमा समितिको सञ्चालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ...

बीमा समितिद्वारा सगरमाथा इन्स्योरेन्सको लाभांश स्वीकृत, एजीएम वैशाख २८ मा

1650342918sagarmatha.jpg
काठमाण्डौ । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।  बीमा समितिले सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६३ प्रतिशत लाभांश स्वीकृति गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६३ प्रतिशत नगद लाभांश छन्। यसैबीच हिजो...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

1650014230Photo-Suman.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ मा बसोबास गर्ने सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान इन्द्रबहादुर राना मगरलाई गुराँस सावधिक जीवन बीमा गराएबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ।  कम्पनीको नारायणगढ शाखामा बुधबार आयोजित एक कार्यक्रमबीच शाखा...

प्रभु इन्स्योरेन्सको एजीएमबाट ११.५८% लाभांश पारित, हकप्रद जारीको अजेन्डा अनुमोदन

1649854935IMG6040.JPG
काठमाण्डौ। प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारणसभा चैत ३० गते बुधबार सम्पन्न भएको छ।  तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा विद्युतीय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत...

सिद्धार्थ इन्स्योरेन्सको एजीएमबाट १५% बोनस सेयर अनुमोदन

1649841465Picture-20-agm.JPG
काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश पारित गरेको छ।  काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको सभाले १५ प्रतिशतले हुन आउने...

प्रथम त्रैमासमा कस्तो रह्यो नेपाल पुनर्बीमा कम्पनीको वित्तीय प्रदर्शन ?

1649828534nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट १६ करोड ४९ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ३३...

सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

1649826290sanima.png
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। हिजो मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत...

यी तीन कम्पनीको एजीएम आज, कसको के–के छन् अजेन्डा ?

1649821188agm.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीको वार्षिक साधारणसभा (एजीएम) आज चैत ३० गते हुन गइरहेको छ।  प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेसनको एजीएम आज हुन गइरहेको हो।  प्रभु इन्स्योरेन्सले आफ्नो २६ औँ वार्षिक साधारणसभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११...

युनियन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

1649819234union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधराणसभा आउँदो वैशाख २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।  सभाले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सोको...

एभरेष्ट इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1649386455everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी...

चन्द्रपुरमा अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

1649331841received455503366328778.jpeg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ। यही चैत २२ गतेदेखि चैत २४ गतेसम्म तालिम सञ्चालन भएको हो। तालिममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्सका कृषि विभाग प्रमुख दीपक पोखरेल र कृषि विभागमा कार्यरत सुदीप पौडेलले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध