बिमा


‘बीमा समितिले हकप्रदको स्वीकृति दिएमा तोकिएको चुक्तापुँजी समयमै पुर्याउँछौँ’

1648197053right.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। हिजो बसेको सञ्चालक समितिको बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएको जीवन बीमा कम्पनीको न्यूनतम चुक्त पुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएको नर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ कायम...

युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

1648193857union-life.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको ‘जीवन उत्थान बीमा योजना’ सार्वजनिक गरेको छ।  बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ। कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा...

तोकेको पुँजी पुर्याउन बीमा कम्पनीलाई सकस पर्ने, कमजोरको विकल्प ‘मर्जर’

1648193287insurance.jpg
काठमाण्डौ। बीमा समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीहरुको पुँजी बढाउने गर्ने निर्णय गरेको छ।  बैठकले जीवन बीमा कम्पनीहरुका लागि न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ। तोकिएको चुक्तापुँजी पुर्याउन बीमा समितिले कम्पनीहरुलाई एक वर्षको समयावधि दिएको छ।...

1695556604Online-Ad.gif

BREAKING: बीमा कम्पनीको पुँजी वृद्धिको योजना स्वीकृत

1648128759beema.jpg
काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। समितिको सञ्चालक समितिको भर्खरै सम्पन्न बैठकले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो। ‘बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ’, बीमा समितिका...

बीमा समितिको बोर्ड बैठक आज बस्दै, कम्पनीहरुको पुँजी वृद्धिमा निर्णय होला ?

1648119798beema.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजनामाथि छलफल गर्न बीमा समितिको बोर्ड बैठक बस्दैछ।  बैठक साँझ ५ः१५ बजेबाट सुरु हुनेछ। बैठकले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धिका लागि बनाइएका योजनाहरुमाथि छलफल गरेर कुनै निर्णय हुन सक्ने स्रोत बताउँछन्। पुँजी वृद्धिका लागि योजना बनाउन सन्तोष रिजालको संयोजकतवमा...

नेको इन्सुरेन्सको एजीएम आज, के–के छन् अजेन्डा ?

1648003802neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा (एजीएम) आज चैत ९ गते डोकेको छ। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालय (बीमा भवन) मा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९...

सिद्धार्थ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1648003404siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

बीमा कम्पनीहरुको पुँजी वृद्धि योजना : मर्जरभन्दा हकप्रद वा बोनस सेयर उपयुक्त

1647949522bonus.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।  सञ्चालनमा भएका बीमा कम्पनीहरुको संख्या धेरै भएको भन्दै बीमा समितिले पुँजी वृद्धिका लागि अध्ययन अघि बढाएको छ। बीमा समितिका सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा एउटा कमिटी गठन गरी समितिले अध्ययन अघि...

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1647923125nic.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६४ रुपैयाँ कुल ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने १३ करोेड ६६ लाख ५७ हजार २४२ रुपैयाँबराबरको...

बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजना तयार, बीमा समितिले छिट्टै सार्वजनिक गर्ने

1647831202beema.jpg
काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजना केही दिनभित्रै सार्वजनिक गर्ने भएको छ।  समितिले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धिका लागि योजना बनाउन करिब २ साताअघि सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। ‘उक्त कार्यदलले योजना तयार पारी बीमा समितिमा पेस गरिसकेको छ’, स्रोतले भ...

प्रभु लाइफ इन्स्योरेन्सको एजीएम सम्पन्न, सञ्चालकहरु चयन

1647773138Prabhu-Life-4th-AGM-Pic.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। काठमाण्डौको होटल रेडिसनमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सभा सम्पन्न भएको छ। २०७४ मंसिर २८ देखि वीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरेलगायत सञ्चालक...

प्रभु इन्स्योरेन्सको एजीएम चैत ३० मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1647580282Prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५८ प्रतिशत...

गुराँस लाइफद्वारा अभिकर्ताहरु सम्मानित

1647426253gurans-life.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राष्ट्रियस्तरको अभिकर्ता उत्प्रेरणा, एमडीआरटी, सीओटी तथा टीओटीलाई सम्मान गरेको छ। पोखराको होटल ग्रान्डमा आयोजित एक कार्यक्रमबीच कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ। कार्यक्रममा देशभरिका करिब ४०० उत्कृष्ट अभिकर्ताको संलग्नतामा सम्पन्न भएको थियो।  कार्यक्रमको सञ्चालन...

नेसनल लाइफकी अध्यक्ष सिंहद्वारा सपथ ग्रहण

16474248022.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्। अध्यक्ष सिंहले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी हुन्।  गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह...

भक्तपुर उवासंघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

1647343570Screenshot20220314-173754Viber.jpg
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ।  उक्त अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ।‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध