बिमा


‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

1647343088Press-ReleaseNepal-LifeAnamol-Jeevan.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ।  कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना ग्राहकमाझ प्रस्तुत गरेको हो। यो जीवन बीमा योजना...

हिमालयन जनरल इन्स्योरेन्सको एजीएम आज, यस्ता छन् अजेन्डा

1647231261himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा (एजीएम) आज फागुन ३० गते डोकेको छ। सभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.६५ प्रतिशत बोनस सेयर र कर...

रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम

1647163120Photo.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमअन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो। कलेजका प्राधानाध्यापक...

1695556604Online-Ad.gif

नेशनल लाइफको एजीएमबाट १९% बोनस सेयर पारित, सबै वित्तीय सूचक उत्साहप्रद

1647162012215A9755.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित भएको छ। काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वेभिनारमार्फत भएको सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु.३ करोड ३९ लाख ८ हजार ८९२...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1647138710nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ प्रस्तावित कुल १४.७३६४ प्रतिशत लाभांश...

एलआईसीको आईपीओले सेबीबाट पायो स्वीकृति, पोलिसी होल्डरलाई १०% सेयर आरक्षित

1646808705lic.jpg
काठमाण्डौ। भारतको सेयर बजार नियामक सेबीले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) को आईपीओलाई निष्कासन अनुमति दिएको छ। सेबीको अनुमतिसँगै एलआईसीको आईपीओ यही मार्च महिनाभित्र निष्कासन हुन सक्ने अनुमान गरिएको छ।  बजार नियामकमा दर्ता गरिएको रेड हेरिङ प्रोस्पेक्टस (डीआरएचपी) का अनुसार भारत सरकारले एलआईसीको आईपीओअन्तर्गत ३१.६...

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत १७ मा, बुक क्लोज कहिले ?

1646706074NLG.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल...

जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स

1646650573general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिने अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ।  कम्पनीको मार्केटिङ कन्फ्रेन्स यही फागुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा भएको हो। सम्मेलनमा देशैभरका बजार विभागका कर्मचारी, उच्च व्यवस्थापक तथा सञ्चालक सदस्यको उपस्थिति थियो।  कार्यक्रममा शाखा कार्यलयहरुको...

सिटिजन लाइफले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1646276507citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले आउँदो चैत ११ गते वार्षिक साधारणसभा डोकेको हो। सभा काठमाण्डौको ठमेलस्थित छाँयादेवी कम्प्लेक्सको अलोफ्ट काठमाण्डूमा दिउँसो ३ बजेदेखि हुनेछ। सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।  सोही सभाले...

नेको इन्सुरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1646101982neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालय (बीमा भवन) मा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि...

सिद्धार्थ इन्स्योरेन्सद्वारा आगलागीबाट भएको क्षतिको दाबी भुक्तानी

1646045746Press-release-1.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आगलागीबाट भएको क्षतिबापतको दाबी भुक्तानी गरेको छ।  सोलखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा गत असोज २ गते आगलागीबाट भएको क्षतिबापतको बीमा रकम रु. २ करोड ६० लाखको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले लजका सञ्चालक कुसाङ शेर्पालाई...

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1645763061sagar.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत...

नेपाल लाइफका अभिकर्ता थापा एमडीआरटीको सीओटीमा लगातार दोस्रोपटक छनोट

16456830074.-photo.jpg
काठमाण्डौ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) अन्तर्गत दोस्रो तह कोर्ट अफ द टेबल (सीओटी) मा २०२०/२१ र २०२१/२२ मा लगातार दुई वर्ष नेपाल लाइफ इन्स्योरेन्स  कोटेश्वर शाखाका अभिकर्ता दीपक थापा छनोट हुन सफल भएका छन्।  कोटेश्वर शाखामा बुधबार एक कार्यक्रमबीच शाखा...

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

1645590982everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ७ करोड १०...

एलआईसीको वार्षिक साधारणसभा आज, यस्ता छन् अजेन्डा

1645584209lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा आज फागुन ११ गते आयोजना गर्दैछ।  सभा काठमाण्डौको नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध