काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ।
यही चैत २२ गतेदेखि चैत २४ गतेसम्म तालिम सञ्चालन भएको हो। तालिममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्सका कृषि विभाग प्रमुख दीपक पोखरेल र कृषि विभागमा कार्यरत सुदीप पौडेलले प्रशिक्षण दिएका थिए।
तालिममा २९ जना बीमा अभिकर्ताको सहभागिता थियो।
तालिमको सञ्चालन अजोड इन्स्योरेन्सको रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19