बिमा


रिलायन्स लाइफको ग्यारेन्टेड रिटर्नसहितको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

1655726867IMG2023.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ’मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ आजबाट प्रचलनमा ल्याएको छ।  आज आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखि प्रचलनमा ल्याएको कम्पनीका प्रखुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए। यो बीमा योजनाअन्तर्गत बीमितले आफ्नो...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानीको रकम हस्तान्तरण

1655716885Death-Claim-Payment-Photo.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको धनगढीमा मृत्युदाबी भुक्तानी गरेको छ।  कम्पनीले गत असार ३ गते बीमित विशाल परियारको मृत्युदाबी भुक्तानी गरेको हो। वैदेशिक रोजगारी म्यादी जीवन बीमा गरेका विशाल परियारको गत चैत १५ गते बिरामी भएर मृत्यु भएको थियो। बीमितले इच्छाएका व्यक्ति उनकी पत्नी सोनिका सुनारलाई...

महालक्ष्मी लाइफको ‘साइन्स अफ सेल्स’सम्बन्धी प्रशिक्षण

1655713205Photo2.JPG
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले असार ४ गते काठमाण्डौमा ‘साइन्स अफ सेल्स’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  बागमती प्रदेशअन्तर्गतका शाखा तथा उपशाखाका अभिकर्ताहरुलाई बिक्रीकलासम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्कस्थित गोल्डेन लाईट पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको...

1695556604Online-Ad.gif

नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा किन्यो रु. १८ करोड बढीको लागतमा घरजग्गा

1655705112nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा १८ करोड रुपैयाँ बढीको लागतमा घरजग्गा किनेको छ।  कम्पनीले व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि पोखरा महानगरपालिका–८ न्युरोडमा १८ करोड ११ लाख २५ हजार रुपैयाँको लागतमा २ वटा घरसहितको २९९ वर्गमिटर क्षेत्रफलको जग्गा किनेको हो। जसमा घरजग्गाको मूल्य १७ करोड २५ लाख रुपैयाँ र...

नेपाल पुनर्बीमा कम्पनीको नाफा घट्यो, अन्य सूचक कस्ता ?

1655694647Nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने जीवन बीमा व्यवसायबाट ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले...

धनगढी, महेन्द्रनगर र लम्कीमा सन नेपाल लाइफ इन्स्योरेन्स बीमा जागरण कार्यक्रम

1655615263IMG-20220618-WA0017.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिमका विभिन्न स्थानमा बीमा जागरण र अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ। कम्पनीका महाप्रबन्धक कमलराज गौतमको उपस्थितिमा कञ्नपुरको महेन्द्रनगर उपशाखा, धनगढी शाखा र लक्ष्मी उपशाखा कार्यालयमा ती कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्तालाई सम्मान पनि...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

1655614679nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। पुनर्बीमा कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ...

रिलायन्स लाइफले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1655606325reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले विशेष साधारणसभा यही असार २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको शंखमूलस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले विशेष प्रस्तावका रुपमा राखिने कम्पनीको अधिकृत पुँजीवृद्धि...

सूर्या लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम

1655385488suryalife.jpg
बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा ‘एजेन्सी रिफ्रेसमेन्ट तथा उत्पे्ररणामूलक कार्यक्रम’ सम्पन्न गरेको छ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट २०० भन्दा बढी अभिकर्ताको उत्साहजनक सहभागिता...

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभाबाट हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जर जाने प्रस्ताव पारित

1655370263SGM-Photo.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न विशेष साधारणसभाबाट हिमालयन जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जर जाने विशेष प्रस्ताव अनुमोदन भएको छ।  काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा भएको  विशेष साधारणसभामा एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच आपसमा गाभ्ने÷गाभिने विशेष प्रस्ताव सर्वसम्मत...

जनरल इन्स्योरेन्सको एजीएम सम्पन्न, ‘जीआईसी नेपाल’ एप सञ्चालनमा

1655209348IMG-4c2e4096a234af6ef4fa3404716c0512-V.jpg
काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा भएको सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेस भएको आर्थिक पर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित भएको छ।  त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष (एनएफआरएस)...

सूर्या लाइफको बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न

1655115202surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न भउको छ।  बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभपतित्वमा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए। कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश...

सानिमा जनरल इन्स्योन्सद्वारा विशेष साधारणसभा आह्वान, यस्तो छ मुख्य अजेन्डा

1655093986sanima-general.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित धुम्रबराह पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा बिहान १० बजेबाट हुनेछ।  सभाले विशेष प्रस्तावका रुपमा राखिने...

संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्दै नेपाल लाइफ

1655088599nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने भएको छ।  कम्पनीमा हाल संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर रहेको छ। यसलाई परिमार्जन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो।  सेयर...

नेपाल इन्स्योरेन्सको एजीएम आज, के–के छन् अजेन्डा ?

1655087420nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औँ वार्षिक साधारणसभा आज जेठ ३० गते हुँदैछ।  सभा काठमाण्डौको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध