काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडमा सीईओ कुमारबहादुर खत्रीको कार्यकाल थप निर्णय गरिएको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ खत्रीको कार्यकाल थप गर्ने निर्णय गरेको हो। समितिले खत्रीको कार्यकाल ४ वर्ष थप्ने निर्णय गरेको छ।
सीईओ खत्रीको कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय पनि सञ्चालक समितिले गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago