काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बैंकहरुमा लगानी गर्ने भएको छ।
पुनर्बीमा कम्पनीले लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो। यस्तो लगानी एक वा दुईवर्षे अवधिको हुने कम्पनीले जनाएको छ।
ती बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशनसम्बन्धी फाराम भरी मिति कार्यालय समयभित्र गोल्प्य शिलबन्दी प्रस्ताव पेस गर्न कम्पनीले आह्वान गरेको छ। फराम कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।
शिलबन्दी प्रस्ताव यही चैत २० गतेसम्म पेस गर्न सकिने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago