बिमा


हिमालयन रिइन्स्योरेन्सको एजीएम कात्तिक १२ मा, आईपीओ जारीको प्रस्ताव पारित गर्ने

16334890402432928818975378309025602809805056626534118n.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ठमेलस्थित होटेल अलफ्टमा अपराह्न ५ बजेबाट सुरु हुनेछ। सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव अनुमोदन...

आइएमई जनरल इन्स्योरेन्सले इक्राबाट कति पायो रेटिङ ?

1633412647igi.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1633408507reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश (करसहित)...

1695556604Online-Ad.gif

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1633077526Photo4.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता थियो। बीमा जागरण...

कोरोना बीमा भुक्तानीका लागि अर्थमन्त्रीले थाले छलफल

1632915992beema1.jpg
काठमाण्डौ । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी  कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् ।  बुधवार मन्त्री शर्माले  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका उनको निजी सचिवालयले...

महालक्ष्मी लाइफले असोजबाट बीमा जागरण राष्ट्रिय अभियान सुरु गर्ने, यस्ता छन् उद्देश्य

1631428684Logo.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ।  युववर्गमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत ‘युवासँग महालक्ष्मी लाइफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको हो।  कम्पनी...

मिराई लाइफमा कोरोना बीमा दाबी गर्ने बढे, २० जनाले पाए सुविधा

1631160559mirai.png
काठमाण्डौ । जापानमा नेपाली तथा विदेशीहरुका लागि सञ्चालन गरिएको मिराई लाइफ इन्स्योरेन्सले २० जना नेपालीलाई कोरोना बीमा दाबी भुक्तानी गरेको छ। मिराई लाइफ इन्स्योरेन्सले बढ्दो कोरोना संक्रमणमा परेका जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली तथा विदेशीलाई कोरोना बीमा दाबी भुक्तानी गर्दै आएको छ। जसअनुसार गत अगस्ट महिनामा मात्र २० जना...

नेपाल लाइफले नेशनल मर्चेन्ट बैंकरको ५१% सेयर किन्ने

1630207216002.jpg
काठमाण्डौ । नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१% संस्थापक सेयर खरिद गर्ने गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ।  काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष...

खुद बीमा शुल्क र नाफा आर्जनमा नेपाल लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो छ ?

1629449308life123.jpg
काठमाण्डौ । नेपाल हाल १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन्। ती सबै कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। अधिकांश जीवन बीमा कम्पनी व्यवसाय आक्रामक ढंगले बढाएको देखिन्छ। जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले सर्वाधिक खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले ३१ अर्ब ९६ करोड...

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त

1629370631BS8747.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन्।  कम्पनीको हिजार बुधबार बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।  बीमा समितिले गत साउन ३२ गते केसीलाई ४ वर्षका लागि कार्यकाल थप गर्न अनुमति दिएसँगै कम्पनी...

राष्ट्रिय बीमा कम्पनी : खुद बीमा शुल्क रु. २२.६९ करोड, नाफा ४३.५७%ले घट्यो

1629170769rastriya-beema-company.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.०७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन २२ करोड ४५ लाख रुपैयाँमा...

प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमा शुल्क ४२.२७%ले बढ्यो, नाफा रु. १७.६९ करोड

1629099953prudential.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५८ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.२७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन ४० करोड ८८ लाख...

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, नाफा ३००% बढीले वृद्धि गर्न सफल

1629097473agm-5.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ। यसका साथै कम्पनीको आव २०७७/७८ को असार मसान्तसम्मको नाफानोक्सान हिसाब, वासलात,...

नेको इन्सुरेन्सको खुद बीमा शुल्क २८.५३%ले बढ्यो, जगेडामा ६६.८२%को छलाङ

1629089722neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन १ अर्ब २७ करोड रुपैयाँमा सीमित...

नेसनल लाइफ : खुद बीमा शुल्क आर्जन रु. १२.११ अर्ब, नाफा कति ?

1629086966national.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन ९ अर्ब ११ करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध