बिमा


अब बीमा कम्पनीहरुले घरजग्गाबाहेक स्थिर सम्पत्ति खरिदबिक्री गर्दा बीमा समितिको स्वीकृति लिनु नपर्ने

1627200978beema-samittee.jpg
काठमाण्डौ। अबदेखि बीमा कम्पनीहरुले कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने घरजग्गाबाहेकका स्थिर सम्पत्ति खरिदबिक्री गर्दा बीमा समितिको स्वीकृति लिनु नपर्ने भएको छ।  बीमा समितिले गत साउन ८ गते सबै बीमा कम्पनीहरुलाई परिपत्र गर्दै बीमकहरुले अबदेखि कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने घरजग्गाबाहेकका स्थिर सम्पत्ति खरिदबिक्री गर्दा...

नेपाल लाइफले ल्यायो ‘नौलो केटाकेटी जीवन बीमा’ योजना, यस्ता छन् सेवा–सुविधा

1627190076Naulo-Ketaketi-Jeevan-Beema-Yojana.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ।  नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो। यस...

नेपाल इन्स्योरेन्समा निमित्त सीईओको जिम्मेवारी ईश्वर पोखरेललाई

1627187366IPO.png
काठमाण्डौ । नेपाल पहिलो जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा निमित्त सीईओको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्। कम्पनी सञ्चालक समितिले निमित्त सीईओको जिम्मेवार पोखरेललाई दिने निर्णय गरेको हो। कम्पनीमा पोखरेल नायब सीईओका रुपमा कार्यरत थिए। सीईओ विजयबहादुर शाहको करार सेवा अवधि गत साउन ८ गते सकिएको थियो। जसका कारण...

1695556604Online-Ad.gif

एसियन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1627018359Asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १६ गतेसम्म...

जीवन र निर्जीवन बीमा कम्पनीहरुका कुल बीमाशुल्क आर्जन बढ्यो

1626869631beema-samittee.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुका कुल बीमाशुल्क आर्जनमा बढोत्तरी भएको पाइएको छ।  गत साउन १ गते बीमा समितिले गरेको स्थलगत निरीक्षणका क्रममा जीवन र निर्जीवन दुवै बीमा कम्पनीका कुल बीमाशुल्क आर्जन बढेको पाइएको हो। गत आर्थिक वर्ष जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ  र...

नेशनल लाइफको चमत्कारिक प्रगति, प्रथम बीमाशुल्क आर्जनमा दोस्रो स्थानमा उक्लियो

1626778184Natinal.png
काठमाण्डौ । जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ। प्रथम बीमाशुल्कका आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेसनल लाइफ दोस्रो स्थानमा उक्लिएको हो। कुल बीमाशुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमाशुल्क ४ अर्बभन्दा माथि पुर्याउन सफल भएको छ। नेपालमा...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन

1626691730Gurans123.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले पौने २० लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, आईपीओ जारी मुख्य अजेन्डा

1626663139sun-life.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले...

नेपाल पुनर्बीमा कम्पनी : बीमाशुल्क आर्जन १९.९३%ले बढ्यो, नाफा कति ?

1626403433Nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्म खुद बीमाशुल्क ५ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड र जीवन व्यवसायबाट ६९ करोड ९५  लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो। जुन गत वर्षको सोही...

युनाइटेड इन्स्योरेन्स १ अर्ब क्लबमा प्रवेश

1626344888MG5985-2.JPG
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को अन्त्य हुँदै गर्दा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले १०० करोड रुपैयाँमाथिको बीमाशुल्क आर्जन गरिसकेको छ।  कोभिड महामारीको विषम परिस्थितिमा समेत कम्पनीले नयाँ इतिहास रच्दै १ अर्ब क्लबमा प्रवेश गरेको हो। कम्पनीे सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत...

नेको इन्सुरेन्सको वार्षिक साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1626316647neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको २५ औँ वार्षिक साधारणसभा आज (असार ३१ गते) डाकिएको छ।  सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको भवनमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल १६.३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.८२५...

सगरमाथा इन्स्योरेन्सको एजीएमबाट ११% बोनस सेयर अनुमोदन

1626261116sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न २४ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश अनुमोदन गरेको छ।  काठमाण्डौको भद्रकालीस्थित कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ११ प्रतिशत...

सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा आज, यस्ता मुख्य अजेन्डा

1626231952sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका २४ औँ वार्षिक साधारणसभा आज बुधबार बस्दैछ।  कम्पनी सञ्चालक समितिको गत असार ८ गते बसेको बैठकले वार्षिक साधारणसभा आज असार ३० गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको भद्रकालीस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सुरु हुनेछ।  सभाले गत आर्थिक...

एनएलजी इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1626060486NLG.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आगामी साउन २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सुरु हुनेछ। सभाले गत आर्थिक...

बीमा समितिले हटायो ३० दिनमा बीमालेख फिर्ता गर्न पाइने व्यवस्था

1625815407beema-samittee.jpg
काठमाण्डौ । व्यापक विरोध भएपछि बीमा समितिले ३० दिनमा बीमालेख फिर्ता लिन पाइने व्यवस्था हटाएको छ।  बीमा समितिले गत असार २३ गते जारी गरेको जीवन बीमासम्बन्धी निर्देशिका, २०७८ बीमकहरुले जीवन बीमालेख जारी भएको ३० दिनभित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरेको थियो। उक्त व्यवस्थासहितको निर्देशिका जारी भएपछि अव्यवहारिक भएको र यसले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध