काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चयन भएका छन्।
कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन्।
दुवै सञ्चालकको कार्यकाल ४ वर्षको हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19