पृथक पाटो


साइकल चढ्न पैसा नहुने पहाडे ठीटा कसरी बने करोडपति ?रोचक स्टोरी

1559884913story.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । भनिन्छ नि व्यापार अपार ।सोही मान्यतामा अडिग रहँदै १८ वर्षकै कलिलो उमेरमा व्यापारमा होमिएका धराने युवा उत्तम लुम्फुङवा लिम्बूको सफलताको यात्रा निकै अनुकरणीय छ ।  तेह्रथुम पौठाक १ मा जन्मेर १५ वर्षकै उमेरमा एसएलसी सकाएर उच्च अध्ययनका लागि धरान झरेका लिम्बु धरान–७ का बासिन्दा हुन् । ४१ वर्षीय उत्तमले...

असल सोंच नै सफलताको प्रस्थानविन्दू !

1559718491success.jpg
-आर.आर. हरिकृष्ण जोशी सोेचबिना कुनै पनि कार्य सम्भव छैन ।  हामीमा कुनै काम गर्नु भन्दा पहिला सोच आउँछ र त्यही सोचको आडमा रहेर हामी काम शुरु गर्छौ । तर हामीमा आएका सबै सोंच राम्रा नै हुन्छन् भन्ने छैन हाम्रो सोंच भनेको त्यो कामको बिउँ हो, जुन गर्नका लागि तयारी गर्दै हुनुहन्छ, बिउँ कस्तो रोप्ने भन्ने पहिला हामी सचेत हुनुपर्दछ । बिउँअनुसारको...

तपाई पनि ‘मनि डिसअर्डर’को शिकार त हुनुभएको छैन ?थाहा पाउनुहोस् ८ लक्षण

1558415369money.jpg
काठमाण्डौ । धेरै होस् या थोरै, पैसा सबैले कमाएकै हुन्छन् । तर, कतिपयले कमाएको पैसाको राम्रो व्यवस्थापन गर्छन् भने कतिपयले गर्न सक्दैनन् ।  आफ्नो वित्तीय लक्ष्य पूरा गर्न समेत कतिपय मानिस असफल हुन्छन्, पैसा हातमा जसरी आउँछ, उसैगरी उडिरहेको हुन्छ । यदि तपाईलाई पनि यस्तै भइरहेको छ भने तपाई ‘मनि डिसअर्डर’(Money Disorder)को शिकार भइसकेको हुन...

1695556604Online-Ad.gif

कमाईको सुरुवातमै यी ९ मन्त्र अपनाए गरीब भइन्न !

1557294482succcess.jpg
काठमाण्डौ । जब तपाईले जीवनमा पैसा कमाउन थाल्नुहुन्छ, त्यसबेलादेखि नै आर्थिक अनुशासन पालना गर्नुभएन भने तपाईले जीवनभर जति कमाए पनि बचाउन सक्नुहुन्न । बचत गर्न नसकेपछि तपाईले उर्जावान समयमा कमाएको पैसाले भविष्यमा काम गर्न सक्दैन ।  यहीकारण हामीले आज पैसा कमाउन थालेका युवाहरुका लागि आम्दानी हुन थालेको सुरुवाती दिनहरुदेखि नै...

रु. १२ हजारको लगानी कसरी बन्नसक्छ साढे ४ करोड ? वारेन बफेटले बताए सामान्य नियम

1557139632buffet.jpg
काठमाण्डौ । अधिकांश मानिस सेयर बजारबाट कमाएको, करोडपति बनेको समाचार वा कथा सुन्छन्, पढ्छन्, तर आफैं जब बजारमा प्रवेश गर्छन्, पढेजस्तो वा सुनेजस्तो सफल भने बन्दैनन् । कतिपय अवस्थामा त त्यस्ता लगानीकर्ताले बजारबाट कमाउनु त परैको कुरा, भएको रकम समेत गुमाउँछन् ।  सीमित व्यक्ति(लगानीकर्ता) मात्र यस्ता हुन्छन्, जसले सेयर बजारमा गरेको थोरै...

सेयर बादशाहको नगद मोह: खाजा खर्च मात्र ४ डलर, कोकाकोला भनेपछि मरिहत्ते !

1556785611warren.png
काठमाण्डौ । विश्वका सेयर बादशाह तथा तेश्रो धनी व्यक्ति वारेन बफेटले आफ्नो निजी जिन्दगीको विषयमा केही रोचक कुराहरुको खुलासा गरेका छन् ।  वर्कसायर हाथ्वेका सीइओ बफेटको एक अन्तरवार्ताको दौरान आफ्नो पर्स खोलेर अन्तर्वार्ताकारलाई देखाउँदै भनेका छन् कि उनी दुई चिज सधैं आफ्नो पर्समा राख्ने गर्छन । याहू फाइनान्सलाई दिएको अन्तर्वार्तामा...

फालिएका ट्याब्लेटको पत्ता यसरी हुन्छ उपयोगी...

1556783934rss.jpg
-नारायण ढुङ्गाना आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बन्नुभएको छ । उहाँका यी...

तनाव भगाउन सघाउन यूकेको विश्वविद्यालयको कर्मचारीमा कुकुर पनि

1556730858dog1.jpg
-शन कोग्लन बीबीसी न्यूज यूकेको मिडलसेक्स यूनिभर्सिटीले पाँचवटा कुकुरलाई "शिक्षणसहायक" का रूपमा कर्मचारी नियुक्त गरेको छ। ती कुकुरले विद्यार्थीहरूलाई परीक्षासम्बन्धी तनाव कम गर्न तथा तनावकै कारण विश्वविद्यालय छोड्ने जोखिमबाट जोगिन सहयोग गर्नेछन्। ल्याब्रडोर जातका ती कुकुरहरूलाई कर्मचारी परिचयपत्र पनि दिइएको छ। ...

सफल बन्न डिग्री र प्रतिभा होइन, यी १० चिज चाहिन्छ !

1556702675suc.jpg
-अफजल हुसेन यो संसारमा सफल मान्छे बन्नका लागि कति प्रतिशत अथवा कति क्षमता चाहिन्छ ? तपाई सोच्नुहोस त १०, २०, ५० वा १०० प्रतिशत नै । सबैको फरक फरक आँकलन र मापन हुनसक्छ, किनकि हामी सबै फरक छौ, सबैको अलग पहिचान र क्षमता छ  ।  पुस्तक पसलमा काम गर्ने माइकल फराडे वैज्ञानिक कसरी बने ? खुट्टाले लेखेर नै झमक घिमिरेले मदन पुरस्कार कसरी जितिन् ? स्कूलको...

एक्चुरी साइन्सको पढाई नेपालमा पनि, मासिक न्यूनतम तलब नै रु. १० लाख !

1556270139tu.jpg
-भक्तराज रसाइली काठमाण्डौ । वित्तीय प्रणालीको समस्या समाधान गर्ने वा जोखिम व्यवस्थापन गर्ने रणनीति बनाउने विशेषज्ञ नै एक्चुरी हो । एक्चुरी गणितीय ज्ञान तथा सीपको आधारमा भविष्यमा आउन सक्ने जोखिम तथा घटनाहरुको सम्भाव्यताका आधारमा अनुमान गर्ने ज्योतिष पनि हो ।  एक्चुरीले फाइनान्सियल कन्सल्टेन्सी, जीवन विमा, निर्जीवन विमाका साथै...

झुक्किएर ’गलत’ दललाई मत परेपछि भारतीय एक मतदाताले आवेगमा आफ्नो चोरऔँला नै काटे !

1555690683sumit.jpg
भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले झुक्किएर ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटेको बताएका छन् । उत्तर प्रदेशबाट मतदान गरेका पवन कुमारले उनको समर्थन रहेको एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेको भएपनि विद्युतीय मतदान यन्त्र (भोटिङ मेशिन) मा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका...

जीवन बिमा र स्वास्थ्य बिमा गर्दा कसरी सही कम्पनी छनौट गर्ने ?

1555480742life1.png
काठमाण्डौ । यदि तपाई बिमा गराइरहनुभएको छ भने प्रिमियम र सम्बन्धित कम्पनीको सेटलमेन्ट अनुपात बाहेकका केही महत्वपूर्ण विषयमा समेत ध्यान दिनुपर्ने हुन्छ । यसो गर्न सकियो भने मात्र सही  बिमा कम्पनीको छनौट संभव हुन्छ । कतिपय  अवस्थामा मानिसहरु कम प्रिमियम बुझाउनुपर्ने कम्पनीमा ध्यान दिने गर्छन्, तर राम्रो  बिमा कम्पनीको छनौटको यो सही...

विश्व हल्लाउने बफेटको चिठी, यी ६ मन्त्र सिके सेयरबाट मालामाल !

1555394267warrren.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता(बादशाह) वारेन बफेटले आफ्नो कम्पनी वर्कसायर हाथ्वेका सेयरधनीहरुलाई वर्षमा एकपटक पठाउने चिठी विश्वभरको बित्तीय क्षेत्रले व्यग्र प्रतिक्षा गरिरहेको हुन्छ । बफेटले मुख्य रुपमा यो चिठीमा लगानीका लागि आफ्नो सोंचको जानकारी दिन्छन्, यहीकारण यो चिठीबाट विश्वभरका लगानीकर्ताहरुले धेरै कुरा...

रु. ५२० अर्बमा बिकेको एउटा नाम, त्यसमा के थियो खास ?

1555341070name.jpg
काठमाण्डौ । अंग्रेजीमा एउटा भनाई छ: ह्वाट इज इन अ नेम ? अर्थात नाममा के हुन्छ ?तर, तपाईलाई अचम्म लाग्नसक्छ कि भारतको एउटा नामको मूल्य यति थियो कि जसलाई विश्वकै ठूलो रिटेल कम्पनी वालमार्टले ५२० अर्ब रुपैयाँमा खरीद गर्यो ।  यति महंगो त्यो नाम हो, फ्लिपकार्ट । फ्लिपकार्ट भारतको सबैभन्दा ठूलो रिटेल कम्पनी हो र वालमार्टले हालै सो कम्पनीलाई...

चीनकै धनी यी व्यक्तिले यस्तो सफलताको मन्त्र दिए, जसको विश्वभर हुँदैछ आलोचना

1555329841ma1.jpg
काठमाण्डौ । चीनको सबैभन्दा ठूलो इकमर्स कम्पनीका संस्थापक ज्याक माले एक अभिव्यक्ति दिएर अहिले विश्वभर विवादमा घेरामा परेका छन् । उनले आइतबार ९९६ वर्क कल्चर(बिहान ९ बजेदेखि राति ९ बजेसम्म हप्ताको ६ दिन काम गर्ने कल्चर)को निकै ठूलो वकालत गरेका छन् । उनले काम गर्ने यो पद्धति उत्साहित युवाहरुका लागि उपयुक्त हुने तर्क पेश गरेका छन् । ज्याक माको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध