पृथक पाटो


एकसय अर्ब डलरमा बन्दैछ सपनाको शहर !

1491924203town.jpg
काठमाण्डौ । करिब एकसय अर्ब डलरभन्दा बढी लागतमा बनिरहेको यो शहरमा सबै चिजहरु हुनेछन्, जे जे मानिसका आवश्यक छन् । मलेशियाको मानव निर्मित यो टापुमा गगनचुम्बी अपार्टमेन्टहरु, अफिस बिल्डिङ, पार्क, सपिङ मल, बस स्टप, होटल, रेष्टुरेन्ट, पसल, स्कूल तथा साइडवाकसहित अन्य कयौं सुविधाहरु हुनेछन् ।  यो परियोजना यति ठूलो र आलिसान छ कि, जसको अहिले...

घुम्न आउनेलाई क्षणभरमै करोडपति बनाइदिने अचम्मको पार्क !

1491757063diamond2.jpg
काठमाण्डौ । कुनै पार्कमा घुमफिर गरेरै तपाई करोडपति बन्न सक्नुुहुन्छ । सायद हाम्रो कुरा सुनेर छक्क पर्नु हुँदै होला, हैन ? आफूलाई सम्हाल्नुुहोस्, यो सही खबर हो । अमेरिकामा यस्तो एउटा पार्क छ, जहाँ घुमघाम गर्दागर्दै तपाई फ्याट्ट करोडपति बन्नसक्नुुहुन्छ । कारण, यो पार्कमा घुम्ने जोकसैलाई कुनै पनि बेला बहुमूल्य हिरा प्राप्त हुनसक्छ ।...

यूट्यूबमा पैसा कमाउन अब कठीन, फेरियो नियम

1491757283make-money-on-youtube.png
काठमाण्डौ । यूट्यूूबमा च्यानल खोलेर पैसा कमाउन प्रविधि बुुझेका युवापुस्ता मरिमेटेर लागिरहेका छन् । नेपालमा समेत छोटा मुुभी, गीत, डकुमेन्ट्री तथा अन्य रोचक भिडियो युट्यूूबमा हालेर पैसा कमाउनेहरुको संख्या निकै धेरै छ । युट्यूूब च्यानल बनाएर त्यो भिडियो अपलोड गर्ने रचनात्मक काम मात्र भएको छैन, यूट्यूूब धेरैको आम्दानीको राम्रो स्रोत समेत...

1695556604Online-Ad.gif

जन्मको ५० वर्ष नपुग्दै एटीएम हराउने चिन्ता !

1491757353atm.jpg
काठमाण्डौ । मानिसलाई आवश्यक पर्ने नगद भनेको बेला निकाल्ने सहज माध्यमको रुपमा विश्वभर एटीएम सेवा लोकप्रिय छ । यही सेवाको सुरुवात भएको ५० वर्ष पुुग्न लागेको छ । लण्डनको वार्कलेज बैंकले सन् १९६७ जुन २७ को दिन विश्वकै पहिलो एटीएम स्थापना गरेको थियो । वर्तमान अवस्थामा एटीएम भन्दा पनि अगाडि बढेर डिजिटल फाइनान्सको कुरा गर्न थालिएको छ ।...

६० दिनसम्म सुत्दा १७ लाख रुपैयाँ कमाउने अनौठो अवसर

1491734283sleep-final.jpg
काठमाण्डौ । भनिन्छ पैसा कमाउन उति सजिलो छैन । यसका लागि निकै कडा मेहेनत गर्नुपर्छ । तर विश्वमा एउटा ठाउँ यस्तो पनि छ, जहाँ ६० दिन आफ्नो बेडमै सुतेर १७ लाख रुपैयाँसम्म कमाउन सकिन्छ । फ्रान्सका केही सोधकर्ता यस्तै युवाहरुको खोजी गरिरहेका छन्, जो धेरै दिनसम्म सुत्न सकून् ।  कसरी पाइएला १७ लाख रुपैयाँ ? टेलिग्राफ यूकेको एक रिपोर्ट अनुसार...

ध्वनिभन्दा दोब्बर गतिमा उड्ने बिमान तयार हुँदै, बिहान अमेरिका गएर बेलुका काठमाण्डौ फर्कन सकिने

1491715931boom.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा छिटो उड्ने नागरिक बिमान निर्माणको काम सुरु भएको छ । यो बिमान निर्माणका लागि निकै ठूलो सहयोग राशि समेत प्राप्त भएको एजेन्सीहरुले जनाएका छन् । यो प्रोजेक्ट जब पूरा हुन्छ र भनिएजस्तो बिमान तयार हुनेछ, तब यो बिमानले केबल ६ घण्टामा अमेरिकाको लस एन्जेल्सबाट अस्ट्रेलियाको सिड्नी पुर्याउनेछ ।  बुम सुपुरसानिक...

सिरियामा अमेरिकी मिसाइल बर्सिदा नेपालीको गोजी रित्तिने डर !

1491712406crude.jpg
काठमाण्डौ । सिरियामा रासायनिक हमलापछि अमेरिका आक्रामक बनिरहेको छ। उसले सिरियामाथि  मिसाइलबाट हमला गरेको छ । यो घटनापछि रुस र अमेरिकाबीचको खटपट समेत सुरु भइसकेको छ । तनाव यो रुपमा बढेको छ कि, केही विश्लेषकहरुले त अब तेश्रो विश्वयुद्ध सुरु हुने चेतावनी नै दिन थालिसकेका छन् । यहीकारण विश्वभरिको सेयरबजारमा गिरावट आउन थालेको छ । सिरियामाथि...

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !

1491710877tulsi.jpg
काठमाण्डौ । कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट(औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य...

यसकारण व्यापारमा सफल हुन्छन् मारवाडीहरु

1491537138marwadi-women.jpg
काठमाण्डौ । विजिनेशको मैदानमा मारवाडी समुदाय निकै सफल हुन्छन् । यसको कारण के होला ? एक विदेशी लेखक थोमस ए. टिबर्गले The Marwaris: From Jagath Seth to the Birlas मा मारवाडी समुदाय व्यापारमा सफल हुने कारणको बिषयमा प्रकाश पारेका छन् । किताबका अनुसार मारवाडी समुदायभित्र ७ गुण हुन्छ, यही कारण विजिनेशको दुनियाँमा उनीहरु निकै लामो समयसम्म यात्रा गर्न सफल हुने रिपोर्ट...

एउटै हिराको मूल्य ७४० करोड रुपैयाँ !

1491351068afp-pix.jpg
काठमाण्डौ । हङकङमा एक दुर्लभ किसिमको गुुलाबी हिरा ७.१ करोड डलर( करिब ७४० करोड नेपाली रुपैयाँ)मा लिलामी भएको छ । यो नयाँ विश्व रेकर्ड हो ।  बीबीसीका अनुसार अण्डा आकारको यो हिरा ५९.६ क्यारेटको हो । लिलामीको प्रक्रिया सुरु भएको ५ मिनेटभित्रै यो हिरामा उच्च बोल लागेको थियो । हालसम्म सबैभन्दा महंगामा बिक्री भएको यो नै पहिलो हिरा भएको बताइएको छ...

यी सूत्र अपनाए धेरै तलब पाइन्छ !

1491350199tips-for-large-salary.jpg
चरम महंगी बढेको बेला कसैकोमा नोकरी गर्नु सबैभन्दा ठूलो चुनौतिको बिषय बनेको छ अहिले । तलबका लागि मोलतोल गर्नुपर्ने, त्यो भन्दा अघि आफू अनुकुल जागिर खोज्नुपर्ने, यस्ता झञ्झटबाट अहिलेका सबै युवा पुस्ता बच्न चाहन्छन् । आफ्नो क्षमता अनुकुल व्यवसायमै रमाउने उनीहरुको उद्देश्य हुन्छ । तर जागिर नै खानेहरुका लागि भने कसरी बढी पैसा पाउने वातावरण...

कण्डमबाट मीठो रक्सी ! ग्राहकको माग उच्च

1491316706cuba-facts.jpg
काठमाण्डौ । क्यारेबियन देश क्यूूबा रम तथा रक्सीका लागि विश्वमै चर्चित छ । तर तपाईलाई थाहा नहुन सक्छ, यो ठाउँमा कण्डमबाट रक्सी बनाइन्छ भन्ने कुरा । आज तपाईलाई यहाँको यस्तै ८ रोचक तथ्यको बिषयमा बताउन गइरहेका छौ, जे कुरा थाहा पाएर तपाई पनि चकित बन्नुुहुुनेछ। एजेन्सीहरुका अनुसार क्यूूबामा यस्तो एउटा परिवार छ, जसले कण्डमबाट रक्सी तयार गर्छ ।...

विवाहमा फजूल खर्च भो ? बच्नका लागि यी सूत्र अपनाउनुहोस्

1490674716marraige-final.jpg
काठमाण्डौ । विवाहको मौसम आउन लागेको छ । बैशाख लाग्नेबित्तिकै नेपाली पात्रोमा विवाहका लगनहरु थुप्रै छन् । विवाहमा हुने फजुल खर्चको  बिषयमा धेरै सोचविचार गर्ने र केही आइडिया लगाउने हो भने धेरै नियन्त्रण कायम गर्न सकिन्छ । शहरको बीचमा कुनै महंगो होटल वा पार्टी भेन्यू बुक गराउनको साटो शहरदेखि थोरै बाहिरी इलाकामा समेत यस्ता स्थानहरु बुक...

नेपालका लागि नयाँ ५ विजिनेश, जसले थाल्यो उसले जान्यो !

1490455329modern-businesses.jpg
काठमाण्डौ । नेपालका सबै युवाहरु विदेशिएका छैनन्, केही स्वदेशमै बसेर नयाँ–नयाँ काम गर्न खोजिरहेका छन् । आफ्नै खुट्टामा उभिएर केही न केही नयाँ बिजिनेश गर्न खोज्नेहरुको संख्या समेत बढिरहेको छ । तर, कतिपय अवस्थामा विजिनेश आइडिया र सूत्र उत्कृष्ट हुँदाहुँदै पनि धेरै ठूलो प्रतिस्पर्धाका कारण सफल बन्न सकिन्न । यही कारण आज हामी तपाईलाई यस्ता...

एप्पलले किन ल्यायो रातो रंगको आइफोन ?

1490451964apple-red.jpg
काठमाण्डौ । एप्पलले हालै रातो रंगको आइफोन सेभेन र आइफोन सेभेन प्लस बजारमा ल्याएको छ । चम्किलो चेरीजस्तो रातो रंगको यी आइफोनका सेटहरुमा प्रोडक्ट रेड(Product RED)को ब्राण्डिङ रहेको छ । के तपाईलाई थाहा छ यसको अर्थ ? प्रोडक्ट रेड खासगरी रेड नामको सहायता कोषको नाम हो । रेड(RED)ले विश्वबाट एचआइभी एड्स निर्मूलका लागि अभियान चलाउँछ । प्रोडक्ट रेड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध