पृथक पाटो


पेट्रोलको मूल्य ४५ रुपैयाँमा झर्नसक्ने, कार उद्योग ध्वस्त हुने संभावना !

1496331599petrol.jpeg
काठमाण्डौ । नेपालमा हाल पेट्रोल प्रति लिटर १०१ रुपैयाँ ५० पैसा छ । तर, आगामी पाँच वर्षभित्र पेट्रोल प्रति लिटर ४५ रुपैयाँ वा त्यो भन्दा पनि कम मूल्यमा पाउन सकिनेछ । विश्वमा भित्रिएको नयाँ प्रविधिका कारण पेट्रोल र डिजेलमा विश्वको निर्भरता कम हुनेछ, जसका कारण पेट्रोलको मागमा अत्यासलाग्दो गिरावट आई मूल्य समेत निकै सस्तो हुने अन्त...

पैसा चाहियो ? अब फेसबुकले गर्नेछ तपाईलाई सहयोग

1495986648fb.jpg
काठमाण्डौ । आकस्मिक अवस्थामा मानिसलाई हुने पैसाको आवश्यकता पूरा गर्न विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले आफ्नो हात अगाडि बढाएको छ । फेसबुुकले यही प्रयोजनका लागि आफ्नो वेबसाइटमा फण्ड राइजिङ टुुल्सलाई बिस्तार गरेको छ । यो त्यस्तो टुुल हो, जसले कुनै पनि व्यक्तिलाई समस्या पर्दा उसका साथीभाई र आफन्तहरुसँग जोडिन मद्धत गर्नेछ र यो...

कम आम्दानीले पनि संभव छ घर र गाडीको खरीद, यी ५ सूत्र पछ्याउनुहोस्

1495891706earn.jpg
काठमाण्डौ । तपाईको थोरै आम्दानीले पनि तपाईलाई पैसाको हिसाबले निकै मजबुत बनाइदिनसक्छ । यसका लागि तपाईले थोरै धैर्य भएर समझदारीपूर्वक योजना बनाउनुपर्ने हुन्छ । संसारको कुनै पनि व्यक्तिले रातारात चमात्कारको शैलीमा पैसा कमाएको हुँदैन, बरु उसले राम्रो योजना बनाउँछ र भविष्यमा त्यही योजनाले उसलाई करोडपति बनाइदिन्छ । तपाईले पनि योजना बनाउन...

1695556604Online-Ad.gif

६७ वर्षअघिको काठमाण्डौको हेर्नैपर्ने २० तस्विर

1495737270ancient-ktm.jpg
काठमाण्डौ । स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाण्डौका भाग तथा त्यसबेलाको जनजीवका दुुर्लभ तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ : दरवारमार्ग । ............................................................... सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा ............................................................... असन चोक स्थित अन्नपुर्ण मन्दिर ............................................................

इन्टरनेटमा फ्रीमै पाइन्छ यी १० चिज, कतै पैसा तिरिरहनुभएको त छैन ?

1495622850internet.jpg
काठमाण्डौ । इन्टरनेट एउटा यस्तो प्ल्याटफर्म हो, जसले पूरा विश्वलाई आफ्नो नजिक बनाइदिएको छ । इमेल तथा भिडियोसहित केही चिजहरु इन्टरनेटको दुनियाँमा निःशुल्कै प्रयोग गर्न पाइन्छ भन्ने कुरा तपाई हामीलाई थाहा भएकै कुरा हो । तर अर्कोतर्फ यही इन्टरनेटमा यस्ता चिजहरु पनि छन्, जसलाई प्रयोग गर्न मानिस पैसा तिरिरहेका हुन्छन्, तर त्यस्ता चिजहरु...

सामसङलाई अर्को ठूलो आपत, ग्यालेक्सी एस–८ असुरक्षित !

1495605037samsung1.jpg
काठमाण्डौ । सामसङ कम्पनीको नयाँ स्मार्टफोन ग्यालेक्सी एस–८ मा प्रयोग भएको आइरिस स्क्यानिङ प्रविधि अथवा आँखाको नानीलाई हेरेर खुल्ने वाला मोवाइल लक भएको सिस्टमले धोका दिने विज्ञ समूहको खुलासा गरिदिएका छन् । यो खुलासासँगै सामसङको ग्यालेक्सी एस–८ को बिक्री घट्नसक्ने अन्तराष्ट्रिय विज्ञहरुले अनुमान गरेका छन् ।  तस्विरमा देखिएको...

इन्टरनेटको कालो दुनियाँको रोचक तथ्य, पेस्तोल बिक्रीदेखि मान्छे मार्ने ठेक्कासम्म !

1495278766darknet-cover.jpg
काठमाण्डौ । गुुगललाई सबै कुरा थाहा हुन्छ भन्ने तपाई सोचिरहनुुभएको छ भने बिल्कुल गलत सोचिरहनुुभएको छ । गुुगल समेत अन्य सर्च इञ्जिनमा तपाईले इन्टरनेटको ५ प्रतिशत विश्व मात्र देख्न पाउनुुहुनेछ । यो विश्वको ९५ प्रतिशत हिस्सा डिप वेब तथा डार्क इन्टरनेटको नामबाट चिनिन्छ । यो एउटा यस्तो विश्व हो, जहाँ तपाई गुुगलजस्ता सर्च इञ्जिनसँग पुुग्न...

‘पैसा छिराउनुहोस्, कार लिएर जानुहोस्’

1495276836vending-machine.jpg
काठमाण्डौ । तपाईले विदेश यात्रा गर्दा वा नेपालका पनि केही शहरी क्षेत्रमा भेण्डिङ मेसिनमा चक्लेट, पेय पदार्थ खरीदका लागि ५० रुपैयाँको नोट हाल्नुुभयो र त्यो नोट अड्कियो भने तपाईलाई निकै ठूलो तनाव हुन्छ । कामना गर्नुहोस् कि सिंगापुरको त्यो भीमकाय भेण्डिङ मेसिनले तपाईसँग यस्तो मजाक नगरोस् ।  त्यसो त अहिलेसम्म तपाईले भेण्डिङ मेसिनबाट...

यी ८ कारण धनीसँग हुन्छ धेरै पैसा !

1495273068rich.jpg
काठमाण्डौ । आम मानिसको तुलनामा पैसाको बिषयमा अर्बपतिहरुको सोंच तथा काम गर्ने शैली फरक हुन्छ भन्ने कुरा सबैले बुुझेकै कुरा हो । तर त्यतिले मात्र उनीहरु अर्बपति बनेका हुँदैनन्, उनीहरुसँग पैसा कमाउने बाहेक पैसा बचाउने र त्यसको उत्कृष्ट व्यवस्थापन गर्ने समेत निकै राम्रो कला हुन्छ । यहीकारण कमाईको साथमा उनीहरुले पैसा समेत राम्रो ढंगले बचत...

बिनाबिजुली घरलाई शितल राख्ने ७ तरिका

1494957834home.jpg
काठमाण्डौ । गर्मी सुरु भइसकेको छ । नेपालका केही तराई भेगको तापमान निकै माथि पुगिसकेको छ । गर्मीयामको सुरुवातसँगै नेपाल विद्युत प्राधिकरणले बिजुली काट्ने समयलाई थाहा नपाई बढाइरहेको छ । यस्तो अवस्थामा गर्मीबाट घर अझ तात्ने र यसले दैनिकी नै पीडादायक हुने गर्छ । तर आफ्नो घरमा केही सामान्य परिवतर्न गर्ने हो भने जस्तोसुकै धेरै गर्मी भए पनि...

जालमा यसरी फसाउँछन् ह्याकरले !

1494659978cyber-attack1111.jpg
काठमाण्डौ । फिरौतिको उद्देश्यले ब्रिटेन समेत विश्वका विकसित ९९ भन्दा बढी देशका अस्पताल तथा कम्पनीहरुमाथि भएको एकसाथको हालसम्मकै ठूलो साइबर आक्रमणका कारण त्रास मच्चिएको छ । यो आक्रमणसँगै साइबर सुरक्षाको मुद्धा समेत निकै अहम् ढंगले बहसमा आएको छ । निकै व्यापक रुपमा फैलिरहेको साइबर आक्रमणबाट सतर्क रहन वा बच्न अब सबैलाई आवश्यक भएको छ ।...

आउँदैछ इमोजी पासवर्ड, ह्याक गर्न मुश्किल पर्ने

1494656556image.jpg
काठमाण्डौ । अहिलेको समयमा इमोजी हाम्रो कुराकानीको अहम् हिस्सा बनिसकेको छ । यसबाट हाम्रो कुराकानी मात्र सहज भएको छैन, बरु आफ्नो अनुुभूति व्यक्त गर्नका लागि यो तरिका एक राम्रो माध्यम बनिसकेको छ ।  अहिलेसम्म तपाईले आफ्नो कमेन्ट वा स्टाटस अपडेटमा इमोजिजको माध्यमबाट आक्रोश, खुशी या मायालुपनजस्ता अनुुभूतिहरु व्यक्त गर्नुहुन्थ्यो, तर अब...

यी ५ कारण सेयरमा लगानी गर्छन् अर्बपति

1494654147market.jpg
काठमाण्डौ । सेयर बजारको बिषयलाई लिएर आम लगानीकर्तामा जति आकर्षण छ, त्योभन्दा धेरै बढी डर समेत छ । यही अनिश्चितताका कारण धेरै लगानीकर्ता बजारबाट फाइदा उठाउन चुक्छन् र उल्टो घाटा मात्र उनीहरुको भागमा पर्छ । यस्तै, चर्चित लगानीकर्ता तथा अर्बपतिहरुका लागि समेत सेयर बजारमा लगानी एक महत्वपूर्ण बिषय बन्ने गर्छ । केही खास कारण तथा विशेषताले...

अब ५ मिनेटमै मोवाइल चार्ज !

1494650168storedot.jpg
काठमाण्डौ । पाँच मिनेटमै तपाईको स्मार्टफोन चार्ज हुन्छ भनेर पत्याउनुुहुन्छ ? अब नपत्याई नहुने भयो । इजरायलको एउटा मोवाइल कम्पनीले आगामी वर्षसम्म मात्र ५ मिनेटभित्र फूल चार्ज हुने स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ ।  स्मार्टफोन यति छोटो समयमै चार्ज हुने यो प्रविधिको सन् २०१५ मै प्रदर्शनी भएको थियो । इजरायलको स्टार्टअप कम्पनी...

अमेरिका जान चाहनुहुन्छ ? यी ६ गल्ती नगर्नु, सहजै मिल्नेछ भिजा

1494086279usa-visa.jpg
काठमाण्डौ । अमेरिका विश्वभरका युवाहरुको सपनाको देश हो । धेरै मानिसहरु सपनाको देश तथा यहाँको सहर अनि सौन्दर्य कस्तो होला भनेर समेत जान र गएर अध्ययन गर्न चाहन्छन् । तर, सपना देख्ने सबै अमेरिका पुग्न सक्दैनन्, सबैको यो सपना पूरा हुनसक्दैन । कडा नियमका कारण अक्सर अमेरिकी दूताबासले कयौं मानिसको भिजा अप्लिकेसन नै रद्ध गरिदिन्छ । नयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध