पृथक पाटो


मान्छेको मासु खाने खुलासापछि खैलाबैला

1504011811can.jpg
►नोमसा मसेक बीबीसी न्यूज दक्षिण अफ्रिकाको क्वाजुलु-नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा अहिले त्रास फैलिएको छ। गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने एउटा समूहको शिकार बनेको ठानिएको छ। सो समूहसँग सम्बद्ध भएको आशंकामा अहिलेसम्म पाँचजना पक्राउ परेका...

काम धाईआमाको, तलब १.३ अर्ब, ५ करोडका कार सित्तैमा !

1503847583nanny-jobs.jpg
काठमाण्डौ । प्राय बहुप्रतिष्ठित कम्पनीहरुले ठूला पदहरुमा कर्मचारी लिनुपर्दा हाइ तलब स्केल र उस्तै सेवासुविधाको अफर गरिरहेका हुन्छन् । तर, के तपाईले कहिले सुन्नुु भएको छ कि धाईआमाको नोकरीका लागि हाइस्केलको तलब, करिब ५ करोडको कारको सुविधा लगायतको अफरको कुरा ? हजुर, लण्डनमा बस्ने एक पैसावाल परिवारले आफ्ना बच्चाहरुका लागि धाईआमाको...

यिनै हुन् लखपति भिखारी महेश मण्डल !

1503843509lakhapati-.jpg
काठमाण्डौ । केही समयअघि विराटनगरका एक लखपति भिखारीको चर्चा बाहिर आएको थियो । स्थानीय मन्दिरहरुमा भिख माग्दै हिँड्ने भिखारीको नदी किनाराको झुप्रोबाट जतन गरेर राखिएको अवस्थामा ३ लाख नगद भेटिएपछि ती भिखारी रातारात चर्चाको पात्र  बनेका थिए ।  ती भिखारी हुन् ६५ वर्षीय महेश मण्डल । विराटनगरको काली, विराटेश्वर, सरस्वती तथा शनि लगायतका...

1695556604Online-Ad.gif

चिनियाँ सेनामा भर्ति हुने शर्त–‘हस्तमैथुन र कम्प्युटर गेमबाट टाढै बस्नू’

1503655498getty.jpg
काठमाण्डौ । चिनिया सेनाले नयाँ जवानहरुको भर्तिअघि केही टिप्स जारी गरेको छ, जसको सहयोगले सेनामा सामेल हुने इच्छा राख्ने युवाहरुले शारिरीक योग्यताको परीक्षा पास गर्न सक्नेछन्।  बीबीसीका  अनुसार सेनाले जारी गरेको यी टिप्सहरुका कारण चीनको सामाजिक सञ्जालमा निकै ठूलो मजाक भइरहेको छ ।  एक अनलाइन पोस्टमा पिपुल्स लिबरेसन आर्मीले धेरै...

भगवान गणेशबाट सिक्नैपर्ने यी ५ आर्थिक टिप्स

1503653690ganesh.jpg
काठमाण्डौ । गणेश चतुुर्थीसँगै हिन्दूहरुको मुख्य चाडपर्वहरुको सुरुवात भएको छ । भगवान गणेशले आफ्ना भक्तहरुलाई जीवनमा धनसम्पत्ति, समृद्धि तथा ऐश्वर्यले भरिपूर्ण पारिदिन्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । गणपतिको नामले समेत पुकारिने भगवान गणेशप्रतिको यो आस्था तथा उनका भक्तिसँग जोडिएका कतिपय प्रसंगबाट हामीलाई हाम्रो आर्थिक...

५०० रुपैयाँको लगानी यसरी बन्छ २ करोड ! (सूत्रसहित)

1503650740fund.jpg
कठमाण्डौ । एक करोड वा त्यो भन्दा बढी रकम जम्मा गर्न तपाईले मासिक निकै ठूलो रकम बचत गर्नुपर्छ भन्ने सोच्नुु हुँदैछ भने तपाई गलत हुनुहुन्छ । आम रुपमा मानिसहरुले यस्तै सोंचका कारण जीवनमा धेरै पैसा जम्मा गर्न सक्दैनन् । तर तपाई ५ सय रुपैयाँ मासिक बचतबाट सुरु गरेर ३० वर्षको अवधिमा १.५ करोडदेखि २ करोडसम्म पैसा जम्मा गर्न सक्नुुहुन्छ ।  केही...

थोरै तलबमा पनि सुखी हुन सकिन्छ, यी हुन् ५ सूत्र

1503196391manage-salary.jpg
काठमाण्डौ । यदि तपाईको तलब प्रत्येक महिनाको पहिलो २० दिन(गते)भित्रै सकिन्छ भने यो तपाईको आर्थिक भविष्यका लागि राम्रो संकेत होइन । यस्तो अवस्थामा मानिसहरु कि त क्रेडिट कार्डको सहयोगबाट आफ्ना आवश्यकता पूरा गर्छन् वा अधिकांश नेपालीहरुले साथीभाईसँग सरसापट गरेर खर्चको जोहो गर्छन् । यस्तो प्रवृतिका कारण भविष्यका लागि बचत हुन पाउँदैन । आज...

१५० रुपैयाँको लगानी ७ वर्षमा भयो २६ करोड ! तर कसरी ?

1502725558bit.jpg
काठमाण्डौ । तपाईले एकपटक सिनेमा हेरे बराबरको रकम लगानी गर्दा ७ वर्षमै करोडपति बन्ने कहिले सोच्नुुहुन्छ ? यस्तो अपेक्षा तपाईले सायदै गर्नुहुन्छ । तर, दुनियाँमा यस्तै घटना भएको छ र १ सय ५० रुपैयाँ लगानी गर्नेले ७ वर्षको छोटो अवधिमै २६ करोड रुपैयाँ कमाएका छन् । ७ वर्षअगाडि गरिएको १५० रुपैयाँ लगानी बढेर २६ करोड पुुगेपछि विश्वका कयौं देशमा...

भारतमा ‘कपाल चोर’को आतंक

1502012825epa.jpg
भारतमा हरियाणा र राजस्थान राज्यहरुमा ५० जना भन्दा बढी महिलाहरुले आफूहरु होशमा नरहेको बेला कसैले कपाल काटीदिएको भनी उजुरी गरेका छन्। प्रहरीले यी रहस्यमय घटनाको समाधान खोज्न संघर्ष गरिरहेको छ भने महिलाहरु आतंकीत र चिन्तित छन् भन्छन् बीबीसका विकास पाण्डे। 'अदृश्य हजामको हमला' भनेर चर्चा भैरहेको महिलाहरुको कपाल काटिने घटना सबैभन्दा...

जसले २४ घण्टामै ६४ हजार करोड रुपैयाँ गुमाए........!

1501412646jeff.jpg
काठमाण्डौ । बिहीबार बिहानै यी व्यक्ति विश्वकै सर्वाधिक धनी बन्न सफल भए । केही घण्टाको फरकमा यिनको सम्पत्ति यति तीव्र गतिमा बढ्यो कि उनले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई समेत उछिन्दै सर्वाधिक धनी बन्ने सफलता प्राप्त गरे । तर, उनको यो खुशी धेरै समय टिक्न सकेन, अनि २४ घण्टाभित्र उनले हेर्दा हेर्दै ६४ हजार करोड रुपैयाँ बराबरको सम्पत्ति...

यस्ता छन् बिनाझञ्झट ठूलो ऋण तिर्ने ८ सूत्र

1501179430loan11.jpg
काठमाण्डौ । बैंकबाट ऋण लिनुु आजको समयमा धेरैका लागि अत्यावश्यक जस्तो भइसकेको छ । आफ्ना आवश्यकता पूरा गर्न होस् वा बिजिनेश संचालन गर्न, घर बनाउन तथा गाडी खरीद गर्न नै किन नहोस्, हामी बैंकसँग ऋण लिन्छौ । कहिलेकाही भने इमरजेन्सी अवस्थामा समेत हामी लोन लिन बाध्य हुन्छौ ।  त्यसो त नेपालका बैंकहरुले ऋण लिने प्रक्रियालाई निकै सरलीकृत गरिसकेका...

जिनियसहरु बस्ने सानो देश, जसले विश्व हल्लाइरहन्छ !

1500997451getty.jpg
►एरिक विनर, बीबीसी ट्राभल विश्वमा एउटा सानो देश यस्तो पनि छ, जसको विश्वका हरेक मानिससँग सम्बन्ध जोडिएको छ । यो देश यति सानो छ कि, जसको क्षेत्रफल दिल्लीको आवादी भन्दा ४ ५ गुणा मात्र बढी छ । तर यही सानो देशमा मानिसका लागि आवश्यक अह्म वस्तुहरुको आविस्कार भए । यहीकारण यो देशलाई प्रतिभाशालीहरुको देश पनि भनिन्छ । कारण, यहाँका मानिसले विश्वभरका...

श्रीखण्ड रोपेर बन्न सकिन्छ धनी, एउटा बोटको आम्दानी ३ लाखसम्म !

1500978074srikhanda.jpg
डडेल्धुरा। जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटी श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ।  जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन्। नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताए। उनले बगरकोटमा नर्सरी स्थापना गरेका छन्।...

पानी भरिएको सडकमा कार कुदाउँदा यी ५ कुरा ख्याल नगरे ठूलो क्षति !

1500915118inundated-kathmandu.jpg
काठमाण्डौ । मनसुनको समयमा राजधानी जलमग्न छ । विराटनगर, नेपालगञ्ज, वीरगञ्ज जस्ता ठूला शहरको अवस्था पनि उस्तै छ । यस्तो अवस्थामा ठूला शहरमा पानीले भरिएको सडकमा कार चलाउनु निकै जोखिमपूर्ण हुन्छ । यदि तपाईले कुनै ठूलो एसयूवी चलाइरहनुुभएको छ भने त कारको इञ्जिनमा पानी पस्ने खतरा नहोला । तर, हेचब्याक वा सेडान चलाइरहनुुभएको छ भने चाहि पानीका कारण...

गाईको पेटमा एचआइभीको औषधि लुकेको खुलासा !

1500656473cow.jpg
काठमाण्डौ । अमेरिकी शोधकर्ताहरुले एचआइभी एड्सबाट बच्ने भ्याक्सिन बनाउन नेपालको राष्ट्रिय जनावर समेत रहेको गाई सहयोगी हुने दाबी गरेका छन् ।  प्रतिरक्षाको बिषयमा यो जनावरले लगातार यस्तो विशेष एन्टिबडिज उत्पादन गर्छ कि जसको माध्यमबाट एचआइभीलाई समाप्त पार्न सकिने उनीहरुको दाबी छ ।  यस्तो मानिएको छ कि कम्प्लेक्स तथा ब्याक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध